बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! - Sajha Mobile
SAJHA MOBILE
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Posts 4 · Viewed 2516 · Likes 1 · Go to Last Post
edv2023
· Snapshot 0
Like · Likedby · 0
पुरै देशले काँचुली फेरेको भान भै' राख्या छ . प्रकृति पनि प्रफुल्लित देखिन्छ, नया नया पालुवा ,बोट-बिरुवा ,फूल अङ्कुरित हुदै छन् . अस्ति च्यासलको कुमार व्यन्जनकार ( कुमार बेन ) को पुरानो घरको कौसी भरि रंगी चंगी फूल फुलेको पोस्ट देखेको थिए .आफ्नै घर पनि फुलै फूलले ढकमक्क ढाकेको देखे .
यता साउथ तिर पनि फुलै फूलको लहर छ, बालेंन प्रभाब नै भन्नु पर्ला. साझामा पनि पुराना राम्रा राम्रा मान्छे हरु एका-एक देखा पर्न थालेका छन्. एउटा मान्छेले मात्र चाहेर केहि हुन सक्दैन यधपी एउटा मान्छेले चाह्यो भने सबै सबै हुन सक्ने रैछ.
Oops i did it again
· Snapshot 384
Like · Liked by · 1
हरक राइ र परचन्देले भूत्रो भनेर बसेका छन.।
नेपाल देसलाई सती को श्राप परेको छ. अब सतीले मात्र फू गरेड़ बचाऊन सकच
गेड़ा नेपालीहरू अमेरिका माँ फ़ैक एसाइलम गरेड़ बसेके छन
edv2023
· Snapshot 655
Like · Liked by · 0
Aba yo deash nai harak rai prachanna ra balen ko haat ma cha. Prachanna yug ma balen ra haraka janmiyeko bhaye sayad hi nepalai ley pani nakkali saranarthi banera basnu parne thiyena .
Khaobaadi_Netaa
· Snapshot 690
Like · Liked by · 0
https://www.facebook.com/reel/1253513423599712

घर घरमा ग्यासको पाईप जोडेर ग्यास पुर्याईदिन्छु भन्ने मान्छे लाई नै जनताले चुनाबमा नराम्ररी पराजित गरिदिएपछी अहिले ग्यासको ब्यापक अभाव हुॅदा कसको सामु रोईकराई गर्ने ?

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 124
· Posts 1 · Viewed 132
· Posts 1 · Viewed 344
· Posts 1 · Viewed 375
· Posts 1 · Viewed 280
· Posts 1 · Viewed 310
· Posts 1 · Viewed 261
· Posts 1 · Viewed 366
· Posts 1 · Viewed 584
· Posts 1 · Viewed 408



Travel Partners
Travel House Nepal