VibesCreation
Replies to this thread:

More by VibesCreation
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 This one is for Nas bro.
[VIEWED 19626 TIMES]
SAVE! for ease of future access.
Posted on 06-11-16 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

how is she Nas?

https://www.youtube.com/watch?v=-Kh_5gQiQQE
 
Posted on 06-13-16 8:54 PM     [Snapshot: 629]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हाम्रो ब्रो Nas एकदम चर्चित हुनुहुन्छ साझा मा :) मलाई त नास ब्रो सुपर स्टार जस्तै लाग्छ | नास ब्रो ले जे टच गरे पनि गोल्डमा चेन्ज हुन्छ त्यो किङ्ग मिदस जस्तो क्या ब्रो | अनि हजुरले कमेन्ट गर्नु भनेको मेरो लागि प्रुफ ओफ कन्सेप्ट हो ब्रो | राम्रो भएको रैछ उसोभए भिडियो हैन त ब्रो? हजुर लाइ गीत कस्तो लाग्यो ब्रो?

भिडियो प्रडक्सन हाउस छैन ब्रो | अडियो मात्र हो अहिलेलाई :)

कृपया अरु हाम्रो अरु प्रिय साझाबासिहरुलाई कस्तो लाग्यो सब्द संगीत स्वोर ?







 
Posted on 06-13-16 9:54 PM     [Snapshot: 692]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

सुरुमा भिडियो नहेरी लेख्न लागेको प्रतिकृया:
मैले चै सुनिन है। नाश दाजुले ठीक छ भनेपछी मटेरियल ठिक्छ भन्ने निर्णयमा पुगिसके म

भिडियो हेरेपछी 
भिडियो ठिकै लाग्यो, म्युजिक चै शही लाग्यो। अब अलिक डेज गाडीमा सुन्ने निर्णय गरे

सेकेन्ड टाइम भिडियो हेरेपछी 
भिडियो पनि मन पर्‍यो है मलाई 
 
Last edited: 13-Jun-16 09:58 PM

 
Posted on 06-14-16 4:24 PM     [Snapshot: 1033]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मलाई त म्युजिक चै अती मन पर्न थाल्यो। कता कता कुनै सुनेको मन्पर्ने गीत सग मिल्दोजुल्दो लाग्छ म्युजिक चै
 
Posted on 06-14-16 6:40 PM     [Snapshot: 1109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा !! sajha ketoको कमेन्ट गर्ने style मलाई एकदम मन पर्यो | बीफोर एंड अफ्टर अनालसिस | अनि बिस्तारै ब्रोलाई म्युजिक मन पर्न थालेको कुराले मलाई हर्सित बनाएको छ | जति सुन्यो तेत्ति सुन्दा सुन्दा कतै पहिलानै सुनेको जस्तो हुन्छन राम्रो संगीतहरु |  अझै सुन्नुहोला र रात दिन सबलाई "ह्य मुजी " भन्नेसम्म दिक्क लाग्ने गरेर गाउनु होला है साझा केटो ब्रो ?

अनि Nas ब्रोलाई मैले गफ हान्या हैन नि ब्रो | ब्रो तारिफ को योग्य हुनुहुन्छा | अनि का केटिलाइ पट्याउनु ब्रो | हजुरले भने पछि पो झल्यास्स भए | ह !! भनेर| बिर्सेछु सब तरुनीहरु exist गर्छन भन्ने कुरा म्युजिक industryमा लागेर | हरे मा कस्तो पशु भएछु एकचोटी को जिन्दगानीमा

हामीहरु नेपाल बेस्ड छोउ ब्रो | तर हाम्रा अंडर कवर  कार्यकर्ता हरु चै अमेरिकामा पनि  छन्  |
ल ब्रोहरु यो गीतलाई साथीहरुलाई पनि share गर्नुहोला है ! राम्रो गीत सुन्न पाउनु सम्पूर्ण सझाबासिको अधिकार हो जस्तो लाग्छ मलाई |  हजुरहरु के भन्नुहुन्छ?!!


Last edited: 14-Jun-16 06:50 PM

 
Posted on 06-16-16 6:36 PM     [Snapshot: 1644]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नास बरो को सल्लाह मैले भए। अब चै धेरै भन्दा धेरै स्त्री मित्र यो वीकेंद मा बनोउछु . बाटो पारी एउटा क्लब छ तेइ जान्छु । ब्रो म रिकर्दिंग इन्जिनिएर चाहि हैन म्यूज़िक प्रडूसर चै हो है। धेरै वर्ष पहिले हज़ूरले rap संग
गाऊँनु भाथ्यो हैन ?विडीओ हेर्या जस्तो लाग्छ ?!?! हज़ूरलाई इंट्रेस्ट छ भने मलाई मौक़ा दिनुहोला है ब्रो । :)

जिभेश सेढाईब्रोको लिरिक्स हो ब्रो त्यो गीतमाँ। अनि अंग्रेजीमा उहाले नै अनुबाद गर्नु भाको हो नॉन नेपाली स्पीकरहरूको लागी । ani यो गीत जिभेश सेढाईब्रोको म्यूज़िक ऐल्बम " ज़िंदगिको बाटोमा" मा छ। हामीहरूको यो नया प्रॉजेक्ट हो यो ऐल्बम।

अरु गीत सुन्न , यो websiteमा हेर्नु होला ।
Www.jiveshshedh.com

ब्रो म स्त्री मित्र बनाऊन क्लब जाऊँ की लाइब्रेरी? सल्लाह चाहियो नास ब्रो ।
 
Posted on 06-17-16 12:17 PM     [Snapshot: 1814]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नास ब्रो को रक्त्यम्म पहाड राम्रो र मार्मिक छ \ मैले त ब्रो को पहिला देखिको सबै जसो video हेरेको छु \ अनि ब्रो चै राम्री राम्री फुल को खुबै video खिच्ने गर्छौ है - त्यो पनि लुकी लुकी \ त्यो psychothriller र dungeon को scene भन्दा त येस्तै राम्रो राम्रो युवतीको video राम्रो हुन्छ - धेरै जस्तो मान्छेलाई positive vibe दिन्छ \

यो तलको video मा ३:४४ मा left मा भएकी बहिनीलाई खुब follow गरेको छौ लुकी लुकी लास्ट सम्म \ एकदम cute लाग्यो \ आफ्नो त बिहे भैसक्यो , यिनको पनि भैसक्यो होला अब त - बहिनि भए पनि बनाउन पाए रमाइलो नै हुन्थ्यो (आफ्नो दिदि बहिनि नभएको ले भनेको नि , फेरि अर्को अर्थ नलागोस :-) ) \

note : यी नानी साझाका सोल्टी हरु कसैको बुढी वा अरु कुनै कारणले यहाँ यो video हेर्न मन नलागे भन्नुस है , म लिंक delete गर्दिन्छु ;

https://www.youtube.com/watch?v=-S-pxjF-Z8M
 
Posted on 06-17-16 5:27 PM     [Snapshot: 1925]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nas ब्रो , मलाई त अलि थोरै घरेलु अनि अलि धेरै बनेलु मन पर्छ | कुरा बुझ्नु भो होला नि? तपाइको rap. गीत मन पर्थ्यो | यो ब्रोको रक्त्यम्म पहाड राम्रो गीत छ | मैले सुनेको छु पहिला पनि | हाकिम साब ले मलाई साझा बाट किक ओउत गर्देर फंकेर रिसाएर साझा छोडे | ब्रोको गीत सुनेर लाउरे भन्ने rapper.को याद आयो | ब्रो त लास्ट नै तलेंतेद हुनुहुदो रहेछ |

क्रोनिक बिटस् मैले पहिले सुनेको हो | Nas. ब्रो जस्तै तलेंतेद रैछन हाम्रो त्यो ब्रो पनि | ब्रो मैले नि घण्टा हान्ने काम धेरै गरे अनि एकदिन "The. Alchemist" भन्ने पुस्तक पढेको भोलिपल्ट देखि नै काममा " तेरो काम तही गर जाठा मुजी "भनेर आफ़्न्नो ड्रिम पुरा गर्न हिडे |

ल त ब्रो , आज मेरो क्लब जाने दिन | आइ होप आइ एम गोंना गेट लक्की टूनाइट | विल कीप यु पोस्तेद है ब्रो |

गीत नहेर्नु भएको सझाबासिको लागि फेरि पनि

https://www.youtube.com/watch?v=-Kh_5gQiQQE


 
Posted on 06-18-16 10:53 AM     [Snapshot: 2109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेक दिस आउट Nas. आइ लाइक लाउरेको rap. यु गाइज हेंव सिमिलर अप्प्रॉच टूवर्ड्स राप म्युजिक | :)

https://www.youtube.com/watch?v=tNef_iSpt2I
 
Posted on 06-18-16 12:31 PM     [Snapshot: 2162]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले 'द अल्केमिस्ट' ६/७ वर्ष अगाडी एकजना नजिक को आफन्तलाइ उसकै चाहना अनुसार किनेर एकपल्ट पनि नखोली उपहार दिएको थिए \ आज नास ब्रो ले राखेको 'foreword ' सरसर्ती पढ्दा मलाई पनि एकपल्ट पढ्न मन लाग्यो, म पनि चाडै पढ्ने विचार गरे \ धेरै लामो पनि रहेनछ, जम्मा १७० पेज जति \
 
Posted on 06-19-16 1:17 PM     [Snapshot: 2318]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nas bro ko video katha पार्ट २..........के हो नज ब्रो यो मैले त कुरा भुजिना नि
 
Posted on 06-20-16 11:11 AM     [Snapshot: 2472]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

video त १:४४ मा सकिन्छ, आखा जुधेको हेर्ने पयेयाना \ ५५ second देखि लगातार २५ second ब्रो ले camera ले खिचिराख्दा कस्तो लजाउनु भाको रैछ - त्यो पनि कस्तो मायालु पाराले \ अनि ब्रोले "आज सबै भन्दा राम्रो लाग्यो" भन्दा के भन्नु भयो ? कस्तो expression थियो , मुस्कुराउनु बाहेक अरु केहि भन्नु भयो कि , येसो share गर्नुस न नास ब्रो :)
पुन्टर ब्रो ले के बुज्थ्यो एस्तो - ब्रो को दिमाग मा गोल्डेन shower बाहेक अरु केहि छैन होला ;)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters