[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो बिहे
[VIEWED 24181 TIMES]
SAVE! for ease of future access.
Posted on 07-12-16 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माटोक्ने आज मेरो बिहे, आधा घण्टा मा स्वयम्बर, मुजी पसिना ले निथ्रुक्क भैसकें, म मुजी कुमार को इज्जत को नीलामी हुन लाग्यो लौन गुहार गुहार. मुजी बाथरूम मा बसेर फोनां लेखिराछु, तुरी सुकेर खुर्सानी जस्तो भैसक्यो. लौन कसैले बचाउ.
 
Posted on 07-12-16 10:19 PM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई छः कट्टु ब्रो आज तिम्रो ऑफिशियली भाउजु को कट्टु खोल्ने दिन । अब आफु ले आफु ले कुमार भनेर चै नभन के । तिमि कुमार भए हामी त जन्मया नि छैन हो ला । anyways आज को रात कस्तो हुन्छ भोली बिहानै पढ़न पाइओस शुभकामना ।
 
Posted on 07-12-16 10:43 PM     [Snapshot: 73]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई छ कट्टु ब्रोलाइ, ल अब officially खाटमा बाजा बजाउ |
 
Posted on 07-13-16 5:54 AM     [Snapshot: 241]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

किन आत्तिएको ? भिड भाड मन पर्दैन ?
 
Posted on 07-13-16 6:28 AM     [Snapshot: 279]     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

आज मेरी बहिनी परने को पनी बिहे हो । जाठो यही कुलाँघर ज्वाइं त परेन ?
 
Posted on 07-13-16 2:46 PM     [Snapshot: 529]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले मुजी राती दुइ बजेर पन्ध्र मिनेट गयो मुजी मुत्न उठ्या छु, धन्न मुजी हजुरबाउ जाँठो को कोठा लाइ सजाइदिया छन् त्यसैले बाथरूम एट्याट्च्ड छ, मुजी जाँठी साडी नै लगाएर सुत्या छे, बल्ल दिल खोलेर मोरी लाई बिना पिल्स चिकेर भुँडी बोकाउने परमिशन पाइयो भन्या त जाँठी "साडी खोल्यो भने फेरी लगाउन १ घण्टा लाग्छ " भनेर नेप्री, "अब चिकामारी क्यालिफोर्निया मै गएर गरम्ला भन्छे" लौ त भनेर मुजी सुतें, बिहे मुजी दुई घण्टा मा सिध्ह्याइयो, मन्दिराँ गरियो, माटोक्ने तैपनी मुजी १०० जना सामेल सबैलाई ख्वाउन पर्‍यो, द्वारीका मा ४५ जना लाई बुक गर्या मुजी ८० जना आए मुजी बाउ को ब्लड प्रेसर हाइ बल्ल तल्ल मुजी १ बजे सयन कक्ष मा गाको सुत्न अहिले मुजी मुत ले च्याप्यो.

नास दाजु, इन्स्टाग्राम, गोर्खेदाई, जेरिस्वारी ब्रो धेरै धेरै धन्यवाद.

मंगले ब्रो, हाँसेर मार्यौ हो, मुजी म जस्तो ज्वाईं त लाल्टेन बालेर नि पाउँदैन.

खैर अब सुत्न जानु पर्यो, मोरी को मेकअप कसले गर्द्या हो कुन्नी साक्छ्यात प्रीती जिन्टा जस्तै देखिएकी छ, नचिके नि मुजी दुध मुसार्न त दिन्छे होला.

ल त सोम हरु बाँकी पछि.
Last edited: 13-Jul-16 02:47 PM

 
Posted on 07-13-16 3:55 PM     [Snapshot: 665]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

कट्टु ब्रो सुहागरात मा पनि अपडेट दिन भ्याउने? त्यो पनि बाथरुममा गएर? हाम्रो कट्टुनी भाउजु ले नि एसै गरी कतै अपडेट गर्दै हुनुहुन्छ कि
 
Posted on 07-14-16 7:23 AM     [Snapshot: 1030]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

undewear bro lai baibahik jiwan ko shuvakamana. pahile j jati garyau garyau aba chain zoosk, pof jasta chalauna banda garera bhauju lai matra samhalera basa hai natra barbaad hola lol

 
Posted on 07-15-16 5:35 PM     [Snapshot: 1508]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हेलो साझा का दाजु भाइ र हुन नसकेकी प्रेमिका हरु, भर्खर उठियो मुजी बाथरूम मा हग्दै ल्यापटप मा टाइप गरिराछु. मुजी बिहे सिद्धियो घण्टा जस्तो बिहे मा पैसा को सत्यानाश, मुजी रत्ने जांड खाएर टिल्ल मुजी त्यो र मेरो भाइ भएर बाउ को गाडि कहाँ ठोकाएछन मुजी बाउ हिजो राति रीस ले चूर, तीन दिन भो राम्रो सित ननिदाएको, माटोक्ने दिन भरि टिका र खता ओढाउने हरु को भीड भाड, माटोक्ने जांठा बाउन र न्यार का फुर्ती देखेर चाकां लात हान्न मन लाग्ने . यो मुजी बिहे भन्ने कुरो मुजी कहिले नि नगर्नु, खाने मुख लाइ जुँगा ले नछेक्या जस्तै सफाचट पुती लाइ बिहे ले छेक्दैन. मुजी यो जाँठी सित डीवोर्स भो भने मुजी बिहे नगरी कन मुजी एउटा बडेमान को छोरो जन्माउँछु.

मुजी बिहे को भीड भाड मा कंलंकिस्थान गइ राँगो को म म घिच्न नि पाछैन घण्टा जस्तो. खास एउटा बिहे को ब्राइट साइड चाहिं के हो भने मुजी नचिनेका कजन हरु र मुजी सालीहरु खतरा च्वाँक रैछन, जाँठीहरु हिजो राती पार्टी मा दुध हल्लाउँदै नाच्या देख्दा मुजी रुन मन लाग्यो 'आइ ह्याव बीन टेकन' भनेर, अब मुजी मेरा दिन हरु गए, माटोक्ने बुढो भैयो.

दुइ हफ्ता मा मुजी फर्किन्छु अब, माटोक्ने जन्म भूमि भनेर के गर्नु, यो सति ले सराप्या देशाँ एक मिनेट बस्न मन छैन कहिले आउँ जस्तो भै सक्यो. अरु पछि

जय अमेरिका!
 
Posted on 07-15-16 9:33 PM     [Snapshot: 1695]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बदाई छ उन्दरवेअर ब्रो , जे होस् अब तिमि बोका रहेनौ !! मयरिड लाईफ कस्तो हुन्छ उप्दते गर्दै गरे राम्रो !!
 
Posted on 07-20-16 9:50 AM     [Snapshot: 2271]     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

मुजी यहाँ बाट उड्न अझै एक हप्ता बाँकी छ राँडी का सन्तान ले ख्वाएरै मार्न लागे, हरेक दिन कोइ न कोइ ले खान बोलाछ मुजी दाल भात मासु हसुराको छ मेरो मुजी हुन हुन लागिसक्या सिक्स प्याक मुजी अचानक भलि बलाँ परिणत. मुजी स्वास्नी लाई भुँडी बोकाउन तम्तयार म मुजी आफैं गर्भवती जस्तै देखिन्छु. त्यसमाथी मुजी क्रस फिट कि एउटी सेक्सी जाँठी ले फेस्बुकां मेरा क्रस फिट का मित्र हरु सित को ग्रुप फोटो पठाएर "वी अल मिस्स यु हियर" भनेर लेखि. माटोक्ने नेपालाँ लत्रिएका दुध भाका भाउजु, माइजु, सासू, आन्टी देख्दा देख्दा बान्तै गर्न लाग्या म अचानक मुजी त्यो फोटाँ तनक्क तन्किएका दुध र ठिटीहरु का बलिश्ट मांसल तिघ्रा र पाखुरा देखेर मुजी तुरन्तै फर्किउँ जस्तो लागिराछ, तर मुजी उड्नु अघि:

भोली दिउँसो बत्तिस्पुतली मा काका ससुरा कहाँ लन्च
भोली राती रत्ने कां डिनर
पर्सी दिउँसो रेग्मी बाउन कां लन्च
पर्सी राती खर्पन कां डिनर
सनिवार् दिउँसो +२ का मुजी हराम्जादा हरु सित झमेलाँ लन्च
सनिवार् राती मामा मुजी कां डिनर
अIइतवार दिउँसो बाउ को साथी कहाँ लन्च
अIइतवार राती फुपु सासु कहाँ डिनर
सोम्वार दिउँसो सानीमा कहाँ लन्च
सोम्वार राती अर्की सानीमा कहाँ डिनर
मंगलवार दिउँसो सानोहजुरबाउ कहाँ लन्च
मंगलवार राती परिवार को बाहिर खान जाने प्लान
बुधवार दिउँसो आफन्त हरु लाई मुजी घराँ खान बोलाको
धन्न मुजी बुधवार बेलुकी को फ्लाइट छ् दुबइ को लागी, त्यहाँ बाउ को अर्को मिल्ने साथी २ दशक देखी बस्या छन, दुई दिन तिनको खातिर्दारी, माटोक्ने अमेरिका ल्यान्ड गर्दा व्हीलचेयर मा आइएला जस्तो छ्

मुजी कस्ले भन्छ नेपाल खान नपाउने देश भनेर, यहाँ मुजीहरु ले ख्वाएरै मार्न लागिसके
 
Posted on 07-21-16 3:07 AM     [Snapshot: 2811]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 07-21-16 5:58 AM     [Snapshot: 2888]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

छ बर्स पछि नेपाल गएको बेला Keen बाहेक अरुले lauch वा Dinner आऊ भनेर बोलाएका थिएनन तर बिबाह गरे पछि चार पुस्ता नाघेका ले पनि बोलाएको देख्दा यो सोसलाईज गर्ने हाम्रो तौर तरिका प्रति टिप्पणी गरेको थिए |
सिस्टाचारिता पुरा गर्दैछन अनि तिमि पनि हा मा हा मिलाई देउ |
 
Posted on 07-21-16 9:59 AM     [Snapshot: 3075]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै भन्यौ गोर्खेदाइ, मुजी मार्न लागे ख्वाएर, अहिले भर्खर घराँ छिरियो र सिद्धै बाथरूमाँ. माझ्याकने खानु र हग्नु मा कम्पिटिशन भैराछ, म मुजी दिन को तीन पल्ट त हग्छु, मेरी आमा चिन्तित फ्लश गरेर पानि सिद्धिन्छ भनेर. मुजी हग्दा हग्दा चाकै चर्किन लागि सक्यो. रत्ने मुजी कि स्वास्नी ले मासु एकदमै पीरो पकाइछ मुजी चाक पोलेर हैरान हजुरबाउ को बेबी वाइप लेराछु बाथरूमाँ पुछ्न लाइ.


 
Posted on 07-21-16 10:15 AM     [Snapshot: 3109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या मुलो खाली खाएको अनी हगेको मात्र पोस्ट गर्ने के अरु कुरै नभए जस्तो। अरु नि रमाइलो भईरा होला नि त्यस्तो पोस्ट गर्नुस न ब्रो

 
Posted on 07-21-16 10:32 AM     [Snapshot: 3125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा केटो ब्रदर, यहाँ ले पति पत्नी बीच को सहवास, सम्भोग, मैथुन आदि इत्यादि को कुरा गर्नु भा होला त्यो कुनै नौलो कुरो हैन माटोक्ने ६ वर्ष देखि एउटै लाइ २००० चोटी भन्दा बढि बजाई सके पछि सम्भोग को कि किर्तन केहि फरक हुँदैन, फेरी हजुरबाउ को बेडां मुजी सेक्स अनि त्यसमाथि मुजी डराई डराई गर्दा के मजा हुन्छ र ?

अब वापिस क्यालिफोर्निया आए पछि एउटी लाइ बजाइन्छ अनि भनौंला.

बिहे पछि को मेरो प्रण, अरु ठिटी बजाउन को लागि:
1. एकदमै राम्री हुन पर्यो
2. १०० डलर भन्दा बढी खर्छ नहुनु पर्यो

त्यसले गर्दा अलि चेक एण्ड ब्यालेन्स हुन्छ


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters