baglung_in_mass
More by baglung_in_mass
What people are reading
Subscribers
Please log in to subscribe to baglung_in_mass's postings.
:: Subscribe
|
|
[VIEWED 5689
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
baglung_in_mass
Please log in to subscribe to baglung_in_mass's postings.
Posted on 04-16-08 8:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
- माओवादी अध्यक्ष पुष्पकमलको ‘प्रचण्ड’, मोहन वैद्यको ‘किरण’,
रामबहादुर थापाको ‘बादल’ उपनाम भएजस्तै प्रचण्डपत्नी सीता पौडेलको पनि
उपनाम ‘राष्ट्र’ राखिएको माओवादीका एक मित्रले बताएका छन् । यदि,
प्रचण्डजीको श्रीमतीको उपनाम ‘राष्ट्र’ नै हो भने श्रीमान् प्रचण्ड त
राष्ट्रपति भइहाल्नुभयो नि !
- जनता निर्वाचनको माध्यमबाट माओवादीलाई ठीक लगाउन हातमा मुङ्ग्रो लिएर
बसेका छन् । जनतालाई चलाउन दिऊन् त्यो मुङ्ग्रो चुनावको माध्यमबाट । अनि
थाहा भइहाल्छ नि !
- काठमाडौंमा रिसाएको बिरालो गएर रोल्पामा खाँबो चिथार्छ भने मलाई केही भन्नु छैन ।
- पार्टी खोल्दै हिँड्ने, अनि सांसद हुने इच्छा लागेपछि ठाउँ खोज्ने,
कतिजनाको लहडबाजी एमालेले पूरा गर्न सक्छ । देशको सेवा जनताको सेवा गर्दै
लाकतन्त्रको रक्षा गर्ने कि सांसद हुन मन लागेर निर्वाचन आयोगमा पार्टी
दर्ता गर्ने अनि एमालेको बुई चढेर सांसद हुन खोज्नेको सेवा गर्ने, ती
साथीहरूले एमालेलाई मेरो नाम पनि बन्दसूचीमा राखिदिनुपर्यो भने हुन्छ नि
! अथवा एमालेमा आए ढोका खुला छ ।
- साबुन दलेर टाउको नुहाउँदा हातमा एक/दुईवटा कपाल झरेको देखिन्छ ।
मान्छेलाई कपाल त झरेको लाग्छ । तर, टाउको छाम्यो कपाल त जस्ताको तस्तै छ
। एमाले सघन कार्यकर्ता भएको पार्टी हो, हावा चल्दा केही कपाल झरेको
कुराले एमालेको संगठन भत्किएको कसैले सोच्छ भने त्यो भ्रम मात्र हो ।
- हाम्रो प्रतिस्पर्धा कांग्रेससँग नै हुन्छ । माओवादीको अवस्था भनेको
दुईवटा साँढे जुधेका ठाउँमा बाच्छाले पछाडि बाट साँढेको…सुम्सुम्याएजस्तै
हो ।
- माओवादी एमालेलाई हान्न त खोज्दै छ । तर, त्यसले न त एमालेलाई घाटा
लाग्छ न त कांग्रेसलाई फाइदा हुन्छ । यो कुरा बाच्छाले आत्मसन्तुष्टि
लिएजस्तै हो ।
(Source: www.cyberbeni.com)
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| TPS to F1 Status. |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Any input on remote jobs(IT related or Sales or Marketing)? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| Nepal Likely to Get 60-Day TPS Notice |
| Nepal TPS has been Extended !!! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| #MAGA#FAFO is delicious |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|