No1.Pakhe
More by No1.Pakhe
What people are reading
Subscribers
Please log in to subscribe to No1.Pakhe's postings.
:: Subscribe
|
|
[VIEWED 6395
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
No1.Pakhe
Please log in to subscribe to No1.Pakhe's postings.
Posted on 07-27-08 10:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
परिवर्तन प्रकिर्ती को नियम हो मनिष प्रकिर्ती को दास हो तरै पनि बिना कारण ,बैज्ञानीक आधार नभै हुने परिवर्तन हरु चेदिक हुन्चन, समय एकोहोरो बग्दैन समय ले भुमरी पनि पर्छ समय कसैको बस्मा परेको प्रमाण त छैन तर समय सँग नचल्ने हरु पाखा लागेकाइ चन ,यस्तै समय को सन्देश थियो नेपाली राजनैतीक परिवर्तन जुन सन्क्रमन्काल म अलिकती अप्ठेरो भएर आएको छ संसार कै एक बिसिस्थ प्रिस्थभुमी भएको यो सानो हिमालि राज्य चोटआ कद्का बहादुर मनिषारुको कर्मभुमी हो जुन ईतिहास मै कहिले दास्भएको छैन तर यो एती राम्रो ईतिहास भित्र गह्रो बेथा लुकेकोछ ,नेपाली को गरीबी आशिक्षा तथा मुर्खता कै कारण साह्रै पछाडि पर्न गएको छ ईतिहास क खलनायक हरु को कुबुद्दी जनत्ताको सोझोपनापनी यि सबै दु:खका केही करणहरु हुन ,परिवर्तन अपरिहर्य थियो तेसैले समानती राज हतेरगयो तर एसै समानती सन्स्कार म हुर्केक बिराला हरु अनी कम्जोर राजनैतीक अवस्थाको फाईदा उथाउन उद्द्धत बोआसाहरु सकृया हुनु अनौथो त होइन तर अझै पनि नेपाली जनता सुतिरहनु दु:खको कुराहो ,समयलाई उल्तो घुमौने युबाहरु सानो भुमरी म फस्नु पनि दु:खकै कुरा हो, हो मात्रीभुमी अहिले साचिकै काठइन अवस्थामा फसेको छ अनी घिन्लाग्दो राजनीतिइ अझैइ चलेको छ नेपाली जनता चिन्तित त होलन तर आँखा चिम्लेका चन ,अब यो काठइन अवस्था बाट पर लगाउन जनत जआग्नु पर्छ अनी सचेत हुनुपर्छ नालयक हरु लाई त्यहाँ लगाउन खबर्दरी पनि गर्नु पर्छ यो एक युद्द हो सधैं चनाखो हुनुपर्छ , के तपाईं हामीले आफ्नो कर्तब्य पुर गरेका चौ ?के हाम्रा सन्तान को भबिस्य हाम्रो जस्ताइ अन्धकार हुन नदिन केही गरेउ त सोछौ आज दिन बैंकई छ भोली रुनु नपरोस ,मजस्तै ,तपैजस्तै तपाईंक सन्तान ले तपाईंलाई तपाईंको मर्यादा , कर्तभ्या अनी बहादुरएे माथि प्रश्न उथाउने अबसर प्रदाअन नगरौ ,जागौ अब मिर्मिरमा इस्नान नगरे दिनभरी फोहोरी बनिनु पर्छ ,आउ तिमी र म मिलेर केही गरौ कम्जोल राष्ट्रको फाईदा उथौने यी नलयक बोअसाहरु को सिकर गरौ ति बोअसा लुक्ने झादी हताऔ ,आउ हातेमलो गाह्रो अगाडि बढाउ यो दिन्ले तिमीलाई दाकी रहेछ आउ युवा यो तिम्रो पाली हो ,संगतहीत भएर आउ मुउथी कसेर आउ ,एक धका म धलौ यि पसुतुल्य बेइमनी धोखेबाझरुलाई तिम्रो पुर्खाको बहादुरि को निसान तिमीमपनी छ ,तिमी वीर गोर्खाली कै सन्तान हौ भने आउ हात म हात मिलएर आउ सारा साना चिन्तन छोडेर समग्र नेपालको हीत सोचेर आउ म एक छु तिमी दुई चार जोद्दै जौ हाम्रो सुन्दर नेपालको लागि तयार भएर आउ ,यो देशको उन्नती का लागि हामी हाम्रो जीवन समर्पन गर्न तयार चौ तिमीपनी आउ सोचेर matra होइन केही गरेर देखौ ,यो आवहाँन नयाँ राष्ट्रबादी युब मन्च को गथन तथा खबर्दारी को लागि हो आउ तिमी हामी मिलेर केही गरौ आजै बाट केही गरौ म एक ईता हाले तिमी अर्कोथप एसैगरी हाम्रो बिशाल घर खदागरौ ।।।।।।।।बाकी शब्द तिम्रा ,बाकी सोर्हरु तिम्रा हुन म केही सुन्न चाहन्छु तिमी केही सोर्हरु थप्दैजौ , अब तीम्रो पालो हो
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| When will Nepali women be equal? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Why Prachanda seems to be the smartest of them all? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| Can we really get rid of Nepotism in the government? |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|