[Show all top banners]

Bubly
Replies to this thread:

More by Bubly
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मन लागेन
[VIEWED 9749 TIMES]
SAVE! for ease of future access.
Posted on 10-17-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मन लागेन

कहाँं देख्नु बिहानि को सुर्योदय
कौसी नहुने apartment मा बस्न मन लागेन


कस्ले दिने बिहानि को तातो चिया
 size मा confuse हे starbucks को कफि म स्वाद लागेन

सरर हावा आउने झ्याल बाट हेरिरहने बानी
कहिले AC  र कहिले heater को  गुम्साइ मा  सास फेर्न मन लागेन

बाटो हिंडदा जिस्काउने "sidekumar" नै रमाइला
number मागेर हैरान पार्ने gentelman सँग बोल्न मन लागेन

कस्ले दियो होला जनबहल को परेवा लाई दाना
"pigeon feeding illegal" भएको शहर म बस्न मन लगेन, बस्नै मन लागेन   


 
Posted on 10-17-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


bubly- sarai syanti bhako jasto cha ni :P kasko yaad ma ho?

 
Posted on 10-17-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

वाह ! बब्ली , वाह ! 
 
 बाबु आमा होइन कुक्कुर बिरालो पाल्ने
२ डलर लुट्न पनि मान्छे ढाल्ने मन परेन।


 
Posted on 10-17-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-17-08 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

मन त लागेन नि बब्ली तर के गर्नु यो दल दल म फसी हालेउ अब यहाँ बाट उम्केर जाने बाटो छैन। मन लगे पनि नलगे पनि तिमीले यही कोठा भित्रको बत्तिको उजेलोले कौसी मा लाग्ने घाम को राप को न्यास्रो मेटन पर्ने छ। अब यही starbucks को कफि खाएर चियाको तिर्सना मेटाउन पर्ने छ। यहिको AC को चिसो र तातो खाएर तिम्रो झ्यालबाट सरर छिर्ने हावाले उडाइ ल्याउने सुगन्धलाई बिर्सन पर्ने छ। अब यिनै नम्बर माग्ने तर अनुहार बिरलै देखिने gentleman हरु सँग नै तिमीले बोल्नु पर्ने छ। अझ भनु भने यही internet र chatting म तिमीले रम्न पर्ने छ। अब परेवलाई दाना हल्ने कुरा छोडिदेउ बरु कतै टेलिभिजन वा internet मा  परेवाको अनुहार हेरेर चित बुजाउनु पर्ने छ। बब्ली तिमीले अब तिम्रो रहर र खुशीहरु सँग सम्झौता गर्नु पर्ने छ। किन कि जीवन भनेकै सम्झौता हो।


 
Posted on 10-17-08 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

guys plz let me know, which country is that where pigeon feeding is illegal.. i dont know its illegal in US,, bcoz ma baseko thau ma ta pigeon nai chian k ko pigeon feeding.. is that Australia or UK..
 
Posted on 10-17-08 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म क्या छक्क परे comment पढेर के , खास कुरा के भने exam को pressure high भयो भनेर एक्लै central park गएको के meditation or mind cleasing गरम भनेर। भोक लाग्यो अनी patel बाट किनेको मिठो parle G निकलेर खाएको अनी बिचरा परेवा आयो । अलिकती  दिएको त सँगइ मान्छे हरु करायो के। लौ क् बह्यो भरेन board पढेको त एस्तो पो लेखिरा।
so as always ,आएर साझा हेरिरा अनी के सुर मा कबिता लेख्या था छैन।

Mav,
याद आएको भएत हुने but सबै sidekumar हरु को अनुहार बिर्सेंरपो बर्बाद भयो त।

GT,
तेसो नभन न म त फेरी रुन्छु हो। एक्दिन त नेपाल फर्किएला नि, NEW YORK मा नै मारिएला त?

Rahulvai,
really भन्या क्या, मैले त मेरो कबिता पढ्ने त हेर्दा नि हेर्दाइन भन ठनेको। comment पदेर त क्य मक्ख परेको के म। साझा मा rahulvai र सबै खतरा लेखक हरु को inspiration ले मैले नि first कबिता लेखे नि तर i still suprise i wrote

shirish
"ईन्द्र को अगाडि स्वर्ग को कुरा" भएछ। म एस्तो बच्चा ले पनि लेख्नी कबिता, कहाँं shitish को galib standard को गजल। तर thanks for stopping by

BD,
ल हेर यो चै new york सिटी हो क्या



 
Posted on 10-17-08 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउ है बब्ली अली बदी नै लेखे छु कि जस्तो लाग्यो। खास कुरा के भने म पनि तरङ मा बग्ने मान्छे। था छैन के हुन्छ कहिले काही? कहिले काही आफुलाई जस्तो सोचछु अरुलाई पनि तेस्तै देखछु। ल ल तिमीले रुन पर्दैन यारा। तिमी जस्तो दाँयालु मन भाको मान्छेले किन रुन पर्‍यो नि ?तर अब तिमीलाई मन नलागेको कुरा मात्र होइन मन लागेको कुरा पनि साझामा देखन पाइयोस। तिम्रो मन को कबिलाई भन्दिनु है!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters