[Show all top banners]

copycat
Replies to this thread:

More by copycat
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 साझा का लेखकहरु हराएको सुचना
[VIEWED 14735 TIMES]
SAVE! for ease of future access.
Posted on 02-19-09 1:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिति - धेरै अघि देखि साझाका लेखक सर्जक हरु बेपत्ता भएको हुनाले विस्तारै मेरो यस जमघटस्थल प्रति आकर्षण घट्दै गइरहेको मैले महसुस गर्न थालेको हुनाले फेरि रौनकमय वातावरणमा साहित्यको रसपान गराउनु हुन ...

... खै एउटा सुचना लेख्न पनि आएन । जान्ने हरु पाल्नु पर्यो ।


 
Posted on 02-19-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'm worried about Deep bro.....Deep Bro, are you OK?



 
Posted on 02-19-09 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा लेख पढ्न कै निम्ति आउने हो म, अब कति दिन पर्खिने हो ?

 
Posted on 02-20-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Copycat ko pani story dekhya jasto lagya thyo.


Aren't you a writer too?


Just a curiosity!


 
Posted on 02-20-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is john galt these days?

 
Posted on 02-20-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I'm waiting for john galt, sum off, sajha gazer ...................


 


 
Posted on 02-20-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo, Rahulvai etc etc
 
Posted on 02-20-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुचना धेरै समय सपेचित्त छ। म जस्तो unicode चलाऊन राम्ररी नजानेले पनि सुचना update गर्नु परेको छ। हे sajha admin , हामी हरु साझा म हरेक दिन नयाँ कथा पढ्न आउछौ। एक हप्ता म पनि कथा प्र्कशित नभएको ले हामी धेरै दुखी छौ।   पहिल त्यो कथा को लागि भनेर column नहुँदा पनि कथा हुन्थ्यो तर आजकाल क् भएको हो? साझा को दिग्गज तथा  नवअतुन्क लेखखक हरु को कदर हुन पर्‍यो। नत्र पाठक हरु को साझा प्रतीको यो असीम चाहना कती दिन रहने हो? हेर्नुहोश, नाम लिएर भन्नु पर्दा दीप ज्यो कत जानु भो? राहुल भाई, दीपिका, फुच्च केतो, सोमे, क्रजी लभ, सबै जन कहाँ जानु भो? फेरी Amber,{John, sumoff, furtunefaded, rythm हरु ले पनि अनिस्चित कलिन कलम बन्द गरेकोले अती भएर मैले यो जानकारी गरएको छु। यहाँ नाम नभएका , लेखेनी मन भएर पनि प्रकासित गर्न नचाहने लेखेका हरु ले कृपया लेख्नुहोल। अनी कुनै एक कथा म मुर्ख हरुको negative comment ले लेख्न नहुने हरु पनि लेख्नु होल। पढ्नलाई हामी छौ। धन्यवाद  
 
Posted on 02-20-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरु,
म हराएको छुइन। हराउने पनि छैन। साझा जीवनको अभिन्न अंग भैसकेको छ। अलग्याउन सकिन्न। हो धेरै भो कथा नहालेको, ब्यथा नपोखेको। तर साझा " चौतारी " मै हरपल दु:ख सुख पोख्दै छु।


अलिकती ब्यस्त भनुं कि अस्तब्यस्त छु । अर्को हफ्ताको अन्त्यतिर एउटा कथा बिसाउने वाचा गर्दछु। धन्यवाद।


 
Posted on 02-20-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो बल्ल बक्नु भएछ ठुल्दाइले ! अब अर्को हप्ता त आउछ होला नि कथा !
जय होस् ठुल्दाइ को रे क्या !


तर साझा एडमिन ले के गर्न सक्छ होला है हराउने मान्छेहरुलाई? कसरी प्रोत्साहन गर्ने? कि पुरस्कार को ब्यबस्था गर्नु पर्‍यो ! लेखकहरु प्रोत्साहित हुने भनेको त पाठक हरु को 'वाह वाह' बाहेक को अरु कुनै बिकल्प छैन जस्तो लाग्छ मलाई ! 


 
Posted on 02-20-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्दाइ, तपाईंका लेखका फ्यान चाँही हामी नि छौं है, हुन त ऐले सम्म पढ्या छैन,  तर अब थाहा भो, अब पढ्न थालछु, यो हप्ता को अन्त्य त आइगो, आज भरे भोली सम्म देखिएला क्यारे। ल झत्त पस्किउम 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters