[Show all top banners]

ANAMarketing
Replies to this thread:

More by ANAMarketing
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ए. एन. ए. कवि सम्मेलन – २०१२ सम्बन्धि औपचारिक सुचना !!!
[VIEWED 7558 TIMES]
SAVE! for ease of future access.
Posted on 05-28-12 2:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए. एन. ए. कवि सम्मेलन – २०१२ सम्बन्धि औपचारिक सुचना !!!

ए. एन. ए. महाअधिबेसनको अवसरमा टेक्सास राज्यको, डालासमा यही जुलाई १ तारिक का दिन ए.एन.ए. र आई.एन.यल.यस. को संयुक्त आयोजनामा कवि सम्मेलन हुन गैरहेको छ। सो अवसरमा विशिष्ट कविहरुको कविता र प्रतियोगी कविहरुको कविता बाचन गरिने छ !

प्रतियोगी कविहरुमध्ये प्रथम, दोश्रो, र तेश्रो हुने कविहरुलाई उचित पुरस्कार र प्रमाण पत्र द्वारा सम्मान गरिने छ

प्रतियोगितामा आफ्नो रचना पठाउन चाहनु हुने कविहरुले पालना गर्नु पर्ने सर्तहरु देहाय बमोजिम रहेकोछ।

कविहरुले आफ्नो कविता तलको ठेगानामा यही जुन १५ भित्र इ-मेल मार्फत पठाउनु पर्ने छ ।
कविताको शब्द सिमा अधिकतम १५० तोकिएको छ । त्यो भन्दा बढी शब्दका कविता पहिलो चरणमै स्वत अस्वीकृत हुनेछन ।
कवितामा कुनै पनि राजनीतिक पुर्बाग्रह र गाली गलौज , साप्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अस्लिल शब्दहरुको प्रयोग भएको छ भने त्यस्ता कविताहरु पहिलो चरणमै स्वत अस्वीकृत हुनेछन ।
कविताको बिषय बस्तु, कविताको स्वरूप ( गध्य या छन्द ) को बारेमा कविहरुलाई स्वतन्त्र छाडिएको छ । कविता नेपाली भाषामा लेखिएको हुनु पर्ने छ ।
कविताहरु कान्तिपुर, प्रिती या मंगल फोन्टमा मात्र पठाउनु पर्ने छ
कविता नितान्त नयाँ र मौलिक हुनु पर्ने छ र कविले आफ्नो रचना संग आफ्नो छोटो परिचय र ठेगाना सहित फोटो पनि पठाउनु पर्ने छ ।
प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा सम्प्रेषण भएको पाइएमा स्वत अस्वीकृत हुनेछन ।
प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको केही अंस या पुरा नक्कल भएको पाइएमा स्वत अस्वीकृत हुनेछन ।
प्रतियोगिताका लागि प्राप्त हुने कविताहरु प्रथम चरणमा छनौट भैसकेपछि मात्र सम्मेलनमा बाचनका लागि योग्य हुने छन।
यस सम्बन्धमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ।
सम्मेलनका बखत कवि स्वयम उपस्थित भै कविता बाचन गर्नु पर्नेछ।

कविता पठाउने ईमेल यस प्रकार रहेको छ - kabisammelan@events.anatexas.org

यस सम्बन्धी थप जानकारीहरु यसै वेब-साइटमा क्रमस: प्रकाशित गरिने छ।

संपर्कका लागि:
वासुदेव भण्डारी 682-472-2472
वासु शर्मा 817-501-0878
रमा अधिकारी 817-301-2317
बाल जोशी 204-413-4618
बिनय न्यौपाने 817-909-1956
इन्दिरा भुसाल 940-382-6322
राधाकृष्ण काफ्ले 469-265-6559

ए.एन्.ए. ३०सौँ अधिवेसन तयारी समिति
डल्लास, टेक्सास

ANA Dallas Convention 2012
Convention Venue:Hilton Anatole
2201 North Stemmons Freeway, Dallas, TX 75207
Phone: 1-214-748-1200 (Give discount code NEP when calling)
Reserve your room online at: Hilton Anatole

www.anatexas.org
Like us on Facebook for latest updates
Follow us on Twitter

One Dream, One Community And One Event For All in One ANA
www.anatexas.org
This is the official website for the 30th ANA convention 2012 scheduled to be hosted in Dallas, Texas from June 29, 2012 through July 1, 2012.

 
Posted on 05-28-12 12:09 PM     [Snapshot: 90]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kabita lekhna ta dum cha
Tara bhaag Lina maan chaina
Sambidhan ta bane chaina
Tara aash bhane mare chaina
Dhanyebaad
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters