[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 374731 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 02-27-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिस्टे लोल।
आफु भने चिनी पनि ३ चम्चा चाहिने मान्छे। अब कालो झोल कसरी खानु बाबै। आफु नखाइ अरुलाई मात्रा खुवाउने काम नगरनु भन्थ्यो हाम्रो इलाहाबादमा ।
ट्रक मा चिया माग्दा नि- क्रिम एन्ड सुगर - भनेर सोधनै  छा


डि सके। क्रिम एन्ड सुगर , एक्स्ट्रा सुगर भन्थें। ठुलदाइ पड्किन्छ भनेरै पहिलेइ ३ चम्चा गनी गनी हाल्छन, ट्रक वाला । 


 
Posted on 02-27-09 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा हिंड्ने बेला भो, त्यतिन्जेल सम्म मा चिया कसो नआउँला।


चिया को पर्खाइ मा ,
उही तपाईं को


ठुलदाइ


 
Posted on 02-27-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-27-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो चौतारी मा अचेल ब्यान ब्यान चिया कै गलफती गरेर समय बित्छ ! भोली देखी कसैले थर्मस मा २ थर्मस चिया ल्यार राख्दिनु अनी हप्ता दिन भरी तेइ खान्छन सबैले ! हो त !


आफु त पियाको हातको चिया पाये खाने नभये त छु मतलब?



माथि पुरे देखी त ठुल्दाइ सम्म सबैलाई हात उठाये है त !


 
Posted on 02-27-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त ठुल्दाइ तपाईं आईपुगुन्जेल सम्म चिया रेडी होला
हो एही भन्या बोल्ला जस्तो छे यो चेली त फोटो बाटै निस्केर,अत्ती तेजिलो आँखा
जदौराम (जदौ + तारेमाम) रिट्ठे। हो हो तेही गर्नु पर्ला जस्तो छ् भोली बाट।
खै अरु कता अल्मलियेछन।
 
Posted on 02-27-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाघ होइन झम्टिने चितुवा होइन चिथर्ने
भालु होइन घिच्च्याउने
हामीले सके तरुनी फकाउने फुल्याउने डोलीमा चढाइ लैजाने 

शुक्रबारे जदौ सबै गाम्लेहरुलाई। बिष्टेले क्या trap मा पारेको ठुल्दाइलाई चियाको कुरामा तर ठुल्दाइ उम्किनुभो इलाहाबादी काइदा लगाएर।
चेली, तिम्रो हातको चिया त सार्है मीठो लाग्छ नि हामी सबैलाई।
रिट्ठे, पूरे अनि नाम छुटेका सबैलाई तारेमाम।    

 
Posted on 02-27-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे देखी चिप्ले सम्म सप्पैलाई शुभप्रभात। म त चियाको तेती क्रजी छैन। बरु कफी बनाम्ने हो भने पियी दिउला।
 
Posted on 02-27-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!


चिया लेराइदेकी छु, हल्ला नगरि आ-आफ्नो गिलास उठाउने है सबैले।
ठुल्दाइ ले बनाको चिया को माग गर्छे चेली आफुले त म: म: पनि खान पाएको छैन चिया त दुर कि बात
मामा दर्शन! स्टिल को गिलास नै भेटिन।
ठुल्दाइ तारेमाम!
रिट्ठे, पुरे हेल्लो!




.


 
Posted on 02-27-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु ढल्किदै ९ बजे अड्डा आउने , भएन नि।
अनी के छ् नयाँ खबर, केही टुङो लाग्यो कि छैन?
 
Posted on 02-27-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो आज कति पछि दीपूको हातको चिया खान पाएको। त्यो हात्ती सूँढे भाँडोबाट अर्को एक कप खान पाए मेरो दिन बन्नेथियो।  

 
Posted on 02-27-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेसार हालेर ल्याएको हो चिया  - खै के खै के


धन्यवाद दिपिका चिया को लागि - फेरी धन्यवाद भनेन भने अस्ती को जस्तै डाइलग सुन्नु पर्ला -


अरु सबैलाई माथि पुरे देखी तल जेठान सम्म तारेमाम्


 
Posted on 02-27-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नार्टन आन्टी ले क्रजी भनेपछी हाम्री क्रेजी को याद आयो ! कता गैछिन आज हिजो !


ओये होये बिस्टे पाजी, तुस्सी नि अप्पुन भि जरेमाम बोलन्दि !


चिप्ले को गीत खतरा, मान्छे झन खतरा !


चेली आज तिमी च्या नल्याउ त आज ठुल्दाइलाई चिया बनाउन लगाउनै पर्छ ! बुढा ले तेसो भनेर उम्कन पाउछन? घर म थिएन रे मनाउ दुध र चिनी ! अड्डाँ जादा त बाटोमा दानविर साउ काँ बाट किन्दै गये हुँदैनथ्यो? हाम्लाई पनि आउछ चौतारी काइदा क्या


आजको चिया ठुल्दाइले दिया -- सफल पारौ !


 
Posted on 02-27-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै मदनवा डाग्डर कता बेपत्ता छ ? कोइ गाम्लेले देख्या' भे भन्देओ न, धर्म हुन्छ हो,  टाउको दुखिरा' छ, ओखति माँङ्न हुन्थो ।

 
Posted on 02-27-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपीका हेल्लो लहरे गेल्लो !


चिया हो कि ओरेन्ज जुस? ल जे भये नि ठुल्दाइ आउनु अघी त्यो चिया सबैले झट्ट खाएर सक है ! ठुल्दाइ लाई चिया खाको छैन भनेर अर्को चिया बनाउन लाउनु पर्छ आज ! जे परे पर्ला ! इलाहाबादी काइदा दरो कि चौतारी काइदा हेरौ है त आज !


 
Posted on 02-27-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा:


कथि भईलियो हँ सिट्ठे दाजु??? सर दर्द भएछ का? हमि अहिले तुरन्ते बिस्तरा से उठेछु ! अब एक्बार खेनी खान्छु तब जाके मेदान उदान जाइके हेल्थ्पोस्ट्वा जान्छु त आइलिनु  हुजुर  उ टेममा ! रातमा दवाइ दारु थोडा बेसी भएथियो का? खेँ खेँ खेँ


 
Posted on 02-27-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कौन है जो सपनो मे आया
कौन है जो दिल मे समाया
लो झुक गया आसमा भि
इश्क मेरा रङ लाया


वो केलीssssss लि लिsssssssss


 



खोइ कता लागे फेरी


सैतान्नानी खोइ - कपाल मा मल्टाबारा राखेर पड्काउ भनेको - 


 
Posted on 02-27-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अड्डा त ७:४५ तिरै आइपुगेको हो बिष्टे। टुङ्गो त लाग्या छैन अझै, एक महिना चाँही टिकिएला जस्तो छ।

एउटा ठुलै जमातको आज अन्तिम दिन हो। हिंजो अड्डा सक्काएर ह्याप्पी आवर थियो, तर दु:खद क्षणहरु धेरै भए। यहीं २५-३० बर्षसम्म काम गरेकाहरुले पनि जागीर गुमाउँदैछन्। खास गरी ऊनिहरुको अभिब्यक्ती एक्दमै भावुक थियो। मैले पनि यो कम्पनीमा काम गर्न थालेको ८ बर्ष भयो, पुरानो गाउँबाट सरुवा भएर यता आएको हो। ठुलै संख्यामा कर्मचारीहरु अहिले बाकसमा आफ्नो सामान कोच्दै छन्, बिदाइ ईमेलहरु पनि प्रशस्तै आदानप्रदान भैरहेको छ।          

 
Posted on 02-27-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा र रिट्ठे हो है त्यस्तै भन्नु पर्छ। बिहान् चिया बनाइ साथीले भन्नु त कता हो कता उल्टो कोही चै बेसार हालेको रे  कोही चै ओरेन्ज जुस रे। अबिश्वास का पात्रहरु


चिप्लु नमस्कार! अब हजुरलाई चाइ छुट्टै हात्तीसुढेँ कप चाहियो फेरी  एसै चेली हिजो ठुस्केकी हो र? तेइ भएर पो नमस्कार ठोक्दै हिड्दै गर्ने गरेको रहेछ। बल्ल बुझियो।


मेरो मामा खोइ? मामा हेर्नुस् न यो चिप्लु जती गरे पनि जस नै दिनु हुन्न। रिट्ठे र बौचा पनि त्यस्तै छन। यिनिहरुलाई गाली गर्दिनु न


 


 
Posted on 02-27-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया पनि पियियो , कस्तो बाक्लो चिया , मुखै कस्तो भयो , लेमन टि पाएनी हुने ।


पुरे देखी रिठ्ठे सम्म सप्पैलाई , नेत्रेको इस्टाइलको जदौ , अनी तारेमाम ।


 
Posted on 02-27-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन भान्जी ओहो आज त अचम्मै भयो नि।
ल आउ आउ बस,त्या डालो मा सेल रोटी होला बरु त्यो पनि देउ सप्पै लाई एक एक वोटा।


सिटी,लहरे,नेत्रे लाई नि जरेमाम।
ए चिप्ले ओहो भावुक नै बनाउने रइछ नि त स्थिती। अनी आज नगरेर किन हिजै गर्या राइछन त ह्याप्पी आओर।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters