[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 200184 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-09-06 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गालब ले कति राम्रा राम्रा फोटो हरु तासेका हुन । मेरो त आँखा नै तेजिलो भो । यामे को फोटो नि राम्रो लाग्यो । तर तो रातो दोरी जस्तो के हो कुन्नी ।

कुम्ले र गौतम ज्यो को कबिता खासाको रैछ धरै राम्रो लाग्यो ।

लौ हाजिर नि गर्नु पर्‍यो ।
रोल्# ६ ठुलिईईईईईई
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र गुरु आमा
 
Posted on 08-09-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर ५ हाजीर मिस

डल्ली फुपु नमस्कार, कता हराएको भन्या कति खोजेँ मैले।
जिम्माल् बा कुम्लेओ चालामाला त मलाई नि ठिक लाएन है।

गौतमजीको कबिता गजबको छ ल।

ओइ मिस्टे के को हलिडे हो तिम्रोमा? ल मोज गर।

गालब कस्तो रमाइलो ठाम म जानु भे छ त, अरु नि राख्नुस् न फोटो।

ग्वाँचे ल हेर खुट्टै भाँचियो? कठै ल चाडो ठिक भएर जानु फेरि आरु चोर्न, हाम्लाई ल्याइदियाछ त्यो अघि चोरेको आरु?

ठुल्नानी के छ तिम्रो हालचाल्? त्यो रातो रातो खुर्सानि सुखाएको जस्तो लाग्छ है मलाई, कसरि बाँधेको होला हगि त्यस्तो मजाले। हँ यामे?
 
Posted on 08-09-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी मेरो सबै ठिकै छ । तिम्रो के छ नि ? आज भोली तिमी अलि बिजी छौ जस्तो छ नि । त्यो रातो खोर्सिनी रे लौ न कसाली सुकाको होला । :O
 
Posted on 08-09-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसै कसैळाई त कति फुर्सद हुनी हो।
बिहान जाँदा नि चौपारी मै देख्छु। बेलुका आम्दा नि चौपारीमै देख्छु।
हैन, यिनेरुको खेती(Business) छैन कि क्या हो भन्छु?

रक्षाबन्धन कहिले हो? तो शिलक कस्तो मर्लक्क बिर्से यार मुइले।

... ...दानईन्द्रो महाबल रक्षमा चलमा चल।
धर्मनिरपेक्ष भन्छन् फेरि बोल्न नहुनी हो कि। लोकतन्त्रको चौपारी परो।
 
Posted on 08-09-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै गाग्रो भा नी हुन्थ्यो
कम्मरमा त भैन्थ्यो

त्यै मुङ्ग्रो भा नी हुन्थ्यो
हातैमा त भैन्थ्यो

त्यै ढुङ्ग्रो भा नी हुन्थ्यो
ओठै छेउ भैन्थ्यो

त्यै के के जाति* भा नी हुन्थ्यो
गाँठे! के भैन्थ्यो भैन्थ्यो!

* open to interpretation
 
Posted on 08-09-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुगा भ'को भए नि
मुङरो ले हानेरै ठिक्क् पार्'थे ।

गाग्रो भा'भए झन्
रिस् उठाउदा भुइ मै झार्'थे

ढुङरो भा' भए बेचेर
नया फेसन् को टप् हाल्थे

केहि न केहि को काम् नलाग्ने
हुने भए तिमिलाइ गार्बेज् सङै फाल्थे :p :p

लौ जा !
 
Posted on 08-09-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक्क भनेउ तिरु :D:D:D
 
Posted on 08-09-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपजी, कस्तो "abstract" लेखेको। आफै ले बुझ्नु पर्ने रे।

वाह तितौरी वाह, छोटो मिठो चिटिक्क परेको टुक्रो।

 
Posted on 08-09-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....तसविर बनाता हुँ
तसविर नहिँ बनति
तसविर नहिँ बनति...


उइले नै लाउरेदाईको क्यासकेटाँ बजेओ यो गिद सुनेओ मन नै कस्तो कस्तो भओ गाँठे!
 
Posted on 08-09-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा जिम्माल् बा !
 
Posted on 08-09-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ तितौरी? ढिँडो खायौ?
नसोधेको भएनि हुने रहेछ, ढिँडो खाइसकेकी रहिछे..ढिँडो नखाइ तो माथि लेखेओ जबाफि कविता कताटी फुर्नु।
:)
 
Posted on 08-09-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyra ta ke saro risako ho --- la hera

mungro ko danak ni khaiyo
futera bhuima jhrlyam jhurlum ni bhaiyo
bazaarma sastoma ganthe! bechiyo
dhanna tadak dhilo aayera, meri basai, garbejko
dhwang bata bhane umkina bhyaiyo

la hera---- mungro le kutera luga ta sappai chyaat chut bhayechha...
 
Posted on 08-09-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O:O lau mare haasera ! deep daai ko kura le.

jimmaal baa khaa chaina dhido ta :-)
 
Posted on 08-09-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssssssssssssssssssssssssssssssssssछ्युँ !!! सरी :(
 
Posted on 08-09-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालव,
फोटोहरु कस्ता राम्रा, मलै त गोसाइँकुण्ड गा' झैं लाग्यो गाँठे। अरु नी छ भने पेलम न।

दादा,
धर्मनिरपेक्ष भ' र के भो त, झन सप धर्मको श्लोकहरु पढ्न पाइन्छ नी त।

दीप दाइ,
ल गैरा' छ जमेर, बरु नेपालीमै जावोस न सबै।

तितौरी,
जवाफ राम्रो छ ल।

माइला, मिष्टे, नेप्चे, प्रीति, ठुल्नानी, ग्वाचे, ल हालम, हालम अरु पनि।
 
Posted on 08-09-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति जुरेलिलाई पँधेरामा भेटेओ, "रुघा लाएर बेहाल छ जिम्माल बा" भन्दै थिन्, अइले यो
हाच्चिउँ अर्ने को हो? आँखा हलि धमिलो, धमिलो, घुर्मैलो, घुर्मैलो देख्चु आचकाल बुड्यौलिले होला।

साइँला,
हालम? के हालम? कता हालम?
 
Posted on 08-09-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा,
हाल्न त जाँ जाँ जे जे हालेनी हुन्छ, तर याँ चाहिँ यस्सो, कथा कबिता छ भने हालम भन्या मैले।
 
Posted on 08-09-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हिजाज माष्टरनी नानी कता लाउनुभएछ?
मैले नि पाठ नपडेओ जुग भओ। गामका भुराभुरीलाई इस्कुल नभएसि के चाइयो र, एक हुल उरनठेउला भुराभुरिहरु तल बैदामेको रह मा पौडि खेल्दैछन। भुमरीमा परेर सिलटिम्मुर खालान भन्ने डर। अर्को हुल चाइँ तल कान्लामा खोपि खेल्दैछन्। साह्रै बिउरेर जाने भ' केटाकेटिहरु।
अस्ति त झन तो लिखे र मसिने इस्कुल पछाडि बसेर तास खेल्दै चुरठ तानिराका, मलाई देखेसि तल झारेर खुट्टाले टेकेर छोपे बजियाहरुले, म जान्दिन र चुरोठ खाएको? तेस्ता चुरोठ त गोडा हजारेक फुकियो होला तन्नेरि बेलाँ!
 
Posted on 08-09-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ है गाम्ले हो ?
कस्तो भयो तिमीहरुको रक्षा बन्धन दिवस् ?
आफ्नु गाममा त निकै रमाइलो भयो नि ।
२ वटा दिवस् एकै दिनमा, जनै पुर्ने र न्याश्नल डे!
*************************************
>>>ओइ मिस्टे के को हलिडे हो तिम्रोमा? ल मोज गर।....
प्रिती,
हाम्रा गाममा आज जनै पुर्ने र न्याश्नल डे, तेइ भएर होलिडे क्या ।
**************************************************
>>>खै यता कहिले आइपुग्नुभा होला र?....
अनि गालब बुरो,
म पुग्याँथें निप्पोन पनि, तर ट्रान्जिटको लागि मात्र!
**************************************
जिम्माल बा,
दिम दिम्,
दामि जाँदै छ!

 
Posted on 08-09-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

national day celebration!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters