[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 477101 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-09-09 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त हर्के भोली झोली भर्न जानै छ। ज्यानलाई आराम को चाहिने कुरा मा ध्यान दिदै आज को भूतकालिन वार्तालाप यही अन्त्य भएको घोषणा गर्न अनुमती चाहन्छु। तारीमाम, शुभ रात्री।


चेतावनी: राती कसैले ढोका ढकढकाए नखोल्नु नबोल्नु , धोका होला।


 
Posted on 02-09-09 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ल दाई ल यहाँ भूतको टाईम हुन अझै दुई घण्टा बाँकी नै छ , माउन्टेन टाईम जो पर्‍यो । अब यता उता लखर लखर डुलम अनी घुर्नु पर्ला मज्जाले । खै अरु कोइ छ भने आउ क्यारे गफ गरम ।
 
Posted on 02-10-09 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-10-09 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-10-09 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् मर्निङ चौतारी
गूड् मर्निङ चेली,
लौन आज किन एस्तो बिहान बिहान,चाडै निन्द्रा खुल्यो कि,जाच सकिएर हो कि?
जे होस् बिहान चौतारीमा पाईला हाल्ना साथ तातो तातो चिया, धन्यवाद चेली नानी,धेरै धेरै उन्नती गरेस।

 
Posted on 02-10-09 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाँच के सकिन्थो हजुरबा बरु आउन लाग्या छ , त्यसैले बरु चिया सिया खुवाएर आशिर्बाद मागम कि भनेर नि !!


 
Posted on 02-10-09 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
मंगलबारे मंगलमय जदौ !!!!!!!!


तारेमाम चेली, बिस्टे !


ब्यान ब्यानै उठ्ना साथ चिया पिउन पाउनु , एक जिन्दगी फेरी जिउन पाउनु जस्तै हो चेली। मनले तनले धनले चिताएको सबै पुगोस।


 
Posted on 02-10-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"त्यसैले बरु चिया सिया खुवाएर आशिर्बाद मागम"
बाठी छिन हाम्री चेली नानी,लौ मैले त आशिक दिसके अब ठुल्दाइ को ठुलो आशिक आउछ एक्छिनमा।

 
Posted on 02-10-09 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी सुस्त भयो चौतारी , चुस्त दुरुस्त बनाउनु परो।



अहिले एक छिनमा समाज सेवा गर्न काम आइपरेको छ। ठुलादाइ हरायो भनेर कोइ करायो भने खरायो खोज्न गाछ भन्दिनु ।


 
Posted on 02-10-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे गन्नुमय जदौ चेली, ठुल्दाइ, बिस्टे सबैलाई !


चेली ले ब्यान ब्यान चिया खान दीईन, ल फस्ट हुनु कबिता प्रतियोगिता मा ! ल एक भोट् अझै जान्छ मेरो अड्डा को कम्प्युटर बाट !


बरु लिन्क टास्दिने कि यतै?



डाँडैमा मेला लागेछ कान्छीले बोलाइराखे छ
नजाउ भने उसले पर्खि बसेछ



 
Posted on 02-10-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दक्षिणकाली माता को दर्शन गर्न लाइनमा बसौ है गाउले हो !

 
Posted on 02-10-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!
ठुल्दै तारेमाम!
मामा दर्शन!
चेली बेस्ट अफ लक
रिट्ठे के छ?


आरामै हो सबैजना?


 
Posted on 02-10-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्

भगवान शरण

सञ्चै, आरामै,

अनी के छ त


 
Posted on 02-10-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात दीपीका !


मेरो त ठिक्-ठाक छ ! अनी आफ्नो सुनाउ ! धेरै दिन पछी आएउ यता तिर ! आजहिजो सबैले हाम्रो चौतारी लाई माया मार्न थाल्या छन ! सान्नानी पनि ति मध्धे १ परीन ! त्यस्तो गर्नु हुन्न नि बाबै ! फुर्सत मिलाएर काम चोर्न मौका पाको बेला त एक्छिन भये नि आएर हेल्लो भन्दा हुन्छ नि !


लहरे गूड् मर्निङ, के छ तिम्रो खबर? अनी कुमारीगाल तिर त निक्कै पार्टी मनाउदैरैछौ नि !


 
Posted on 02-10-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविताहरुको अन्तिम परिणाम आगामी फागुपूणिर्माको
दिन हुने भएको छ । भोटिङ प्रक्रिया फागु पूणिर्माको अघिल्लो दिनको मध्य
रातको संख्यालाई अन्तिम र निर्णायक मानिनेछ ।  re

Holi aauta ta ajhai 1 mahina raichha!!!!

 
Posted on 02-10-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad Dipika ani Ritthe bro lai pani !

lahare "KUMARIGAL" ma re  ????



 
Posted on 02-10-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, दीपिका, लहरे।


द्क्षिणकाली माइ ले सबै को कल्याण गरुन।


 
Posted on 02-10-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे त्यस्तो नभन साथी। चौतारीको माया कहाँ बाट मार्नु? पहिले जस्तो धेरै धाउन अहिले मिल्दैन त्यती हो। तर पनि आएकै छु, र आउछु पनि मिल्ने बित्तिकै।


बौचा के छ तिम्रो हालखबर?  के हो खुब कुमारीगाल पुग्न थालएको छौ रे नि हो?


ठुल्दाइ यो दक्षिणकाली ले त मेरो कहिले कल्यण गरेको थाहा छैन। जम्मा दुई चोटि पुगेकी छु। एक्चोटी चै पिक्निक भनेर गएकी फर्किदा हातमा तीन स्टिचेज लगाउनु पर्‍यो मन्दिरमै पच्छारिएर।


अर्को चोटि को त झन के कुरा गर्नु। जाँच सिद्धिएर बाहिर पनि निस्किन पाएको थिन पूजा आइपुगी जाँच खत्तम भो मूड झन खत्तम हिंड जाउ दक्षिणकाली सबोध, प्रणय र स्वस्ति कराइराछन जाने भनेर भन्दै। स्कुल को युनिफोर्ममा तै जा, कसैले देखे भने पनि बेज्जेत स्कुल बन्क गरेको जस्तो भनेको मन्दिर त जान्न भन्नै हुन्न, पाप लाग्छ, फेरी फेल होलिस भन्न थाली। कुरा सुन्दा त हो जस्तो पनि लाग्यो। गयौं पनि। मन्दिर घुमेर एक्छिन चिया सिया खाएर हिड्दा ३-४ घण्टा त लागिहाल्यो। फेरी दशा लागेको बेलामा के के हुने, सिधै घर नगएर पहिले पूजाकाँ गएँ। भएको नभएको कुरा गरेर बस्यौ। घरको हालत के छ भनेर फोन गरेकी त भाई ले उठाएर "दिदी हजुर दक्षिणकाली मै हो अझै? मामु ले खुट्टा भाँच्ने रे" पो भन्छ। अब भो के? कुन चै पापी ले देखेर कुरा लाउन भ्यैसकेछ घरमा। घर भित्र छिर्न महाभारत थ्यो झन छिरे पछी त बाथ्रुम मा लुकुँ कि खाट मुनी भईहाल्यो नि। धन्न ज्यान चै जोगाकी थिएँ र आज भन्न पाइराछु


 
Posted on 02-10-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली मलाई धन्यवाद खोइ त, मैले पनि भोट दिएको हो


रिट्ठे ठिकै छ यार मेरो, पार्टी त मौका मा चौका मात्र हानेको हो,


अनी चेली म कुमारिगाल मै हो,


वोहो दिपिका के छ, लोङ टाईम नो सी, हाउ यू बीन गर्ल, के छ


ठुल्दाइ तारेमाम्


 
Posted on 02-10-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दर्शन भान्जी,धेरै पछी आयोउ सबै ठिकै त छ नि।
चेली लाई मेरो नि अग्रिम शुभकामना बरु भोट् खसाल्ने कता हो हामी नि खसलम्ला
रिट्ठे ब्रो के छ् खबर फोटा हरु रमाइला छन,लौ लौ टासौ अरु पनि,
त्यो पहिलो इट्टा भट्टा वाला कताको हो,थन्कोट निर हो कि भक्तपुर तिर हो ?
ठुल्दाइ गणेश कसरी हणेश भए भन्ने त त बुझियो तर
दक्षिणकाली माता दिक्षणकाली माता कसरी हुन भयो एसो प्रकाशपारिदिनु हुन्छ कि?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters