[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 196256 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-17-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के था’ त नि, दिपे? हाँरो मिस भुनेको जो जो होईन नि। परे लेखेका, गामका भारा भुरिलाई पराम्नि, बर्खाँ उर्ल्या कालीआँ हाम फाल भुनेनि कुदेर हाम फाल्नै पर्ला के रे!
 
Posted on 08-17-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि कत्ति काम छ के यै चौतारियाँ जैलेनी भन्छन खेता'ट साहूले देखे'सि लौ म त हिडे
बिसन्चो भा'को जति सबैले "मिस इन द भिउस"भन्ने निउ ब्राण्डको भिक्स आँखामा लाउदै घाम मा बस्नु के रे ...छनक्क हुन्छ ..गैहाली भनेर खुसियाली नमनाउनु नि फेरि काम सके आउन बेर लाग्दैन मलै त :):)

दिपजी तिम्लै नि लाउन मुन लायो भुन्या हैन र?

जुरेली लै नि त्यै भिउस दल्दिनु पुन्टैदा
:D


hareeee !!!!!mare hasera
 
Posted on 08-17-06 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जुरेलीको चईं तो खेत जोतेर आङ् चिला’छ रे, मालिस अर्दिम्!"

हन पुन्ट्या जुरेली त गोरु हो कि क्या हो ए गाँठे!

खेत जोतेर नि आङ्ग् चिलाम्छ काईँ हलिको?
 
Posted on 08-17-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को ढाइनी बुढि एस्तो बेलाँ नि! ढाई बुढो बोलाम्नु पर्छ.
लु हेर हेर भउते त अझै दाह्रा किट्दै छ..च्व च्व कस्तो सास्ति हो बिचरालाई
के हुरा अरेओ पुन्टे दाई, अइले भउतेलाई परो भन्दैमा खु्चिङ नअर्नोस ये्स्तो कुरो सपै लोउने मुन्छेलाई पर्छ।

बरु कतै केई कुरो था भयो पुन्टे दाई? हल्ला अर्नु हुन्न.. भउते केई बोल्दैन.. खुसुक्क भन्नुस न कसको रेछ???
(यति लामो जिब्रो टोकेर) जुरेलि कै? :)
 
Posted on 08-17-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे ssssssssss अब एक्छिन् आउन्न,सारै पेट् दुख्यो हास्दा हास्दा :O:O....
 
Posted on 08-17-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त नि, दिपे? दैव जानुन्। गाम्मा के के भ’ छ के के। गोरुले नै जुरेलीलाई जोत्या पो हो कि?

खै, जिम्माले, गालउले सुईंकाएसि अत्तो पत्तो छैन के रे जुरेलीको। भउते नि खोज्न मटर हिँड्दै, आफू गुड्दै सहरतिर लाई रा’ होला। गालउ नि दुई जिऊको भा’ खबर आम्छ कि छिट्टै?

:D
 
Posted on 08-17-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो ताराआ पेट दुखाम्नी को हँ?

पेटाँ मिस् इन् द भिउस् लाइ देउ छनक्कै हुन्च रे ---भएन भने मलाइ सराप्नी हैन नी फेरि -- छनक्क छनक्क हुन्छ भन्नी त मिस हुन् के रे
 
Posted on 08-17-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छनक्क त होईन, तो के जाती खुर्सानीको धुलो मिस्या भिस दलेसि त रनक्क पो होला!

आऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ था था था था था!
 
Posted on 08-17-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke ke bhai ra raicha lau na. bhaute le choraa payo ki chori :P
 
Posted on 08-17-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौताराँ के गरी बस्या हुन इ पुन्टे त्यो कछाड ला र --- गामका केटी आइमाइ धाराँ जानी आम्नि बाटो यै हो --- धेरै रन्किनी कुरो नगर है
उसै त गैराघरे सान्कान्छी सन्किरछे अचेल
ऐया भन्नै नपाउने गरी हान्ली नि घुएंत्रो।
 
Posted on 08-17-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

guys have u seen chitre todayyyyyyyyyyyyyyy? chitruuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu
 
Posted on 08-17-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्बुईनी,

चित्रे अहिले काममा खेल्न गा’छ। भरै फर्केसि तिमीसंग काम गर्छ रे!
 
Posted on 08-17-06 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्ले हो!!!
 
Posted on 08-17-06 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, मलाई किन बोलाएकी, म यतै छु, नबोली बसिरा' मात्र हो। गाम्लेहरूको कुरा सुनेर मनमनै हाँसि चैं रहेको छु। :)

पून्टे दाइ, म त काम सकेर घर पुगिसकें, हाइसन्चो भो।

चिप्ले जी त धेरै दिनपछि देखा पर्नु भो नि!
 
Posted on 08-17-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले नि गुल्टिंदै गएछ चौतारीआँ। मेरो नि काममा आउने बेला भो अब, भोलि फेरि चौतारी जाम्ला। लौ, सबैलाई मेरो हेलो, भोलि फेरि भेट्दा बाई भनुम्ला! ;)
 
Posted on 08-17-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाई किन भन्ने? बाई पिउनु न अनि रौसि चाहिँ भन्नुहोला!
 
Posted on 08-17-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दिप धेरै नकराऊ के !! ( रिसानि माफ माप है)तिम्रो त कुरो भन्दा कविता पो राम्रो हुनेरे'छ अब जाउँ त बरु राम्रो कविता लेख )
पुन्टैदालाई वाई भन्नदेउ न प्रिती बिचरा कराउदा थाक्नु भोहोला नि त

:)
 
Posted on 08-17-06 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि छनक्क भन्या चाहिँ के हो मिस?
 
Posted on 08-17-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेजी, चौतारीमा दिनहुँ जसो झुल्किने त गर्या हो, लेख्न चाँही अलि अल्छी भएको हो । अनि के हो, लुकेर बस्ने ठुल्नानीले बोलाम्ना साथै हाजिर हुने :)

अनि मिस्, मेरो रोल नम्बर चाँही कति परो नि ?
 
Posted on 08-17-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कुरो दिपजीलाई नि सोध हैत प्रिति
"छनक्क" अनुकरणात्मक शब्द हो।यहाँ छनक्क को अर्थ (मैले भनेको)"सन्चो हुनु" हो । विरामी भएको वा ( अथवा) रोग बाट छुट्कारा पाउनु भन्न खोजेको मैले ।
हाम्रो नेपाली भाषाम यस्ता थुप्रै शब्द हरु छन जो एउटै शब्दले धेरै अर्थ ळिएको हुन्छ

चिप्ले जुन नम मनपर्छ त्यहि लिदा हुन्छ नि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters