[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 227836 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-28-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् पोस्टै गर्न बन्द गर्दा त रमाइलो भएन नि गाम्ले लाइ सजाय् द्या कि आफैलाइ हो दादा ले? बरु त्यो भन्दा उठ्बस् को कुरो कस्तो लाग्ला मिस् लाइ
सानो मुख ठुलो कुरो भुल् चुक् माफ् पाम् है :D

सान्नानि , एक्पटक् मेल चेक् गरन साथि ल :)
 
Posted on 12-28-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ पोस्ट
२पोस्ट
३पोस्ट
४पोस्ट
दादाको के जाति हाराखिरि सकियो है
काली शब्द आफैमा नराम्रो त हैन के । कसैलाइ काली भएर काली भनिन्छ जो सत्यतामा आधारित , कसैलाइ माया गरेर काली भनिन्छ जो भावनामा आधारित।
म पहिलो चै परे सो कालीलाइ काली भन्दा पिर लागेको हो के ।'सत्य कुरो तितो' हुन्छ नि । त्यसो त दादाले माया अरेर भनेको रे । मत फुरुङ्ग भए।
अनिखेरति आउट हुने कुरो नगरुम। एकछिन त रमाइलो भयो नि
 
Posted on 12-28-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ४ पोस्ट भयो ।
दादाssssss!
 
Posted on 12-28-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो दादा बुरो त सुतिसके होलान् भनेर गाली गर्या त टुप्लुक्क आइपुगेछन्। रात भरि जाग्राम हो कि के हो? बिदा मनाम्दै हो दादा? ल अब सँजाय स्वरूप हाराखिरी, उठबस होइन कि यौटा कथा या कविता सुनाम् दादा। ;)
 
Posted on 12-28-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरेँ है ! काली-भावी ! :p

(खित् खित् खित् खित् )

हाम्लाई नि पठाउ न तितौरी मेल। फिमेललाई मात्र मेल पठाउनीहो भने हामी मेललाई फिमेल पठाए झन खुशी हुन्थेँम्।

(खित् खित् खित् खित् ) :p


:-)
-भउते
 
Posted on 12-28-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
("मेरो कार्यबाही फुकुवा भो। अब निर्धक्कसित कुरा गरे भो।
लोकतन्त्र छ चौपारीमा, गाम्लेहरु लोकतान्त्रिक भे'र मजा भो।")
 
Posted on 12-28-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिदी の発言 :
kali bhaneni gori bhaneni maile meri baini lai bhnya ho timur bajjiya laaj lagdaina mis lai kali mis kali bhavi bhanna .aba kali bhanne lai जिम्माल् बा लै भनेर त्यै चौपारीको टुप्पोमi टाउको उँभो खुट्टो उँधो बनाएर झुण्डाउने
 
Posted on 12-28-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाउको उँभो खुट्टो उँधो त यसै पनि छ नि ध्वाँसे-दादा, :P

(खित् खित् खित् खित्)
 
Posted on 12-28-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु नि आउनु भेछ।
ल आउनुस् च्याटाँ। तितौरी नि छिन्।
 
Posted on 12-28-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकल च्याट मात्र गरेर त चौतारीलाइ सुनसान बनाम्ने भए गाम्लेहरूले। चौतारी आफैं चाट पसल जस्तो देखिईसको। :P
 
Posted on 12-28-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी नि छिन् re :O ?? kahaa chhu ma ध्वाँसे-दादा, :P

bhautedaa hahahaha :D
 
Posted on 12-28-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो त त्यो। म तितौरी हुम दादा भनेर लरक्क पार्नी मुलाई?
 
Posted on 12-28-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते नै होलान्। होला होला।
 
Posted on 12-28-06 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D देवरजी म भन्दा कल्लु त हजुरनै हो के रे
कुरो पनि नहुने नहुने अर्नि इमेल मा फिमेल किन चाहियो ?
ठिक भनेउ तिरु, दादा ध्वाँसे नै हो
 
Posted on 12-28-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, खै! दिउँसै बत्ती बालेर हेर्न पर्नि भो त नि! को र च?
 
Posted on 12-28-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले को गफ सुन्न मज्जा पो आउछ गांठे । चिलिम को नाशआ भन्दा नि मिठो ।
 
Posted on 12-28-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्येहि भन्या मिस इमेल को कुरा गर्नै नहुने फिमेल पठाइदेउ रे बुइनि स काले भौतेदाइ :P

फेरि ध्वाँसे दादा लाइ कस्ले झुकाएछ तितौरी हु भनेर लोल् :o
 
Posted on 12-28-06 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिदी の発言--यो के भन्या दादाले खान्जीमा? कतै फेरि काली भन्या त हैन? :P
 
Posted on 12-28-06 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इमेल मा फिमेल सँग गांठो जोडने मिल्ने भए,
किन हुन्थ्यो, जालझेल?
मेल् र फिमेलको पो लगन हुन्छ भन्छन्,
कस्तो के हो नयाँखेल?
 
Posted on 12-28-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तितौरी काली, ताप्केमा भुट्दा भुट्दै उछिट्टिएकी! च्याटमा आऊ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters