Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
[Please view other pages to see the rest of the postings. Total posts: 637]
|
[VIEWED 313737
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)

-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
  लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!

होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
| |
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-02-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-02-08 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-02-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-02-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
झिल्के ले झिलिक्क परेको चौतारी बनाछ, आफु पनि झुल्किन पाइयो। तुरुन्तै झिल्की मिलोस, झिल्केलाई।
भौते दाई, नेप्ची भाभी, अन्तरे दाई, पुन्टे दाई, लहरे, इस्वेर सबैलाई जडौ तथा तारेमाम फ्री।
हर्क सोल्टी, नमस्ते। हिजो खाल बसेको रहेछ, आफ्नो छुट्यो। आजै छैन?
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-02-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अन्तरे दाई, भउते काजी हर्के लाई पनि आईतवारे जदौ है आज त चूपचाप् छन नि फेरी छिरे कि क्या हो हर्के को भट्टि तिर ? के छ भउते काजी को खबर? के हुँदै छ जहिले हेरे पनि टाउको मात्र देख्छु त  रिठ्ठे ले हिजो पैसा जितेको आज पार्टी दियो कि रात्भर खाएर ढली राखेको होला साहुनि कै पसल मा
|
| |
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 03-02-08 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ जा मैले पनी बनाये चौतारी
 
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-02-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भउते कता गो हँ? लु साली नानी झुल्किन।
भउतेssssssssssssss ए भउतेssssssssssssss चाइया बेलाँ त काँ फेला पार्न सकिन्थो नि भउतेलाई
पर्वते, इसोरे र सुन्तलेलाई नि आइतबारे जदौ।
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-02-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिम्माल बा जिम्माल्नी का सपनाँ मख्ख होलान केरे अब पुराना कुरा सम्झेर हांस्न परो त नि।
|
|
|
| |
ठुल्दाईको स्टाइलमा बोल्ने तरिका- :)
१) कुनै वाक्य लिनुहोस। उदाहरणको लागि: "कुरा बुझ्ने मान्छेले बुझे पनि नबुझ्नेलाई अप्ठ्यारो पर्यो"। २) माथिको शब्दलाई दुई वाक्यमा सरल बनाउनुहोस। " कुरा बुझ्नेले बुझ्यो।""कुरा नबुझ्नेलाई गाह्रो पर्यो"। 'अप्ठ्यारो'को सट्टामा 'गाह्रो' प्रयोग गर्दा कम अक्षर भए पुग्छ। ३) अब पहिलाको वाक्य जस्ताको तस्तै लेख्नुहोस तर पछिल्लो वाक्य घुमाउनुहोस रमाइलो तरिकाले। "कुरा बुझ्नेले बुझ्यो" "कुरा नबुझ्नेको टाउको घुम्यो" ४) दुबै वाक्यमा दोहोरिएको शब्द "कुरा" लाई हटाउनुहोस र बिचमा कमा थपेर एउटै वाक्य बनाउनुहोस। " बुझ्नेले बुझ्यो, नबुझ्नेको टाउको घुम्यो्" ५) अन्तयमा तारेमाम थपेर पुर्णविराम दिनुहोस।
"बुझ्नेले बुझ्यो, नबुझ्नेको टाउको घुम्यो, तारेमाम्।" |
|
|
|
| |
माष्टरनी नानिको स्टाइलमा बोल्ने तरिका। :)
१) कुनै वाक्य लिने। उदाहरण: " भर्खर भात खाएँ तै पनि पेट खालि छ के भएको होला यस्तो?" २) माथिको वाक्यलाई पहिला ३ भागमा विभाजन गर्ने। " भर्खर भात खाएँ", "तै पनि पेट खालि छ" " के भएको होला यस्तो"। ३) सबैभन्दा पहिलो वाक्यमा 'किम' थप्ने र 'के रे' थप्ने। "भर्खर भात खाएकिम के रे" ४) दोश्रो वाक्यलाई कसैलाई सोधेको जस्तो लवजमा भन्ने तर आफैँले भनेको जस्तो "भन्चु र" थप्ने। "तै पनि पेट किन खालि छ भन्चु र" ५)तेश्रो वाक्यलाई ब्राकेट भित्र राख्ने र 'मर्ने' 'मार्ने' तथा 'भाग्ने' कुरा थप्ने साथै :) चिन्ह राख्ने। " (" के भएको होला यस्तो, मर्ने भएँ, म भागेँ। :) ") अथवा ("के भएको होला यस्तो, मार्ने भई मान्विले, म भागेँ। :) ) ६) अन्त्यमा सबै वाक्य मिलाउने। "भर्खर भात खाएकिम के रे,तै पनि पेट किन खालि छ भन्चु र (के भएको होला यस्तो, म भागेँ। मार्ने भई मान्विले:)"
| |
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-02-08 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ जा झिल्के ले पनि बनायो चौतारी ! धन्यवाद झिल्के, जे होस् चौतारी सन्स्कार् कायम रहने भयो अब (भन्न खोजेको चौतारी भात्किन खोज्दा सबैले माया गर्ने परम्परा) यसो आँखा मिच्दै चौतारीका दौतरीलाई गूड मर्निङ भन्न आ' त बोर फस नै भईएछ बा  जे नहोस् भन्छु तेइ हुन्छ, खै के भा' हो यस्तो  ल सबैलाई आइतबारे जदौ हिजो जम्मा २ सय जित्या हो पर्बते अब तेती पैसोले पाटी गर्न के पुग्थ्यो र तेस्मा नि १०० त जितौरी मै गयो  , बाँकी बच्यो १०० त्यो पनि नेपाली रुपैयाँ जित्या हो नि, डलर भा' भे एउटा कुरो हुन्थ्यो असत्तीहरुले नेपाली रुप्या राखेर खेले, आफु त सोझो लाटो परीयो साट्नै बिर्सेंछु
|
| |
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 03-02-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अन्तरेदाइ झन लुकेsssssssर चौतारीमा आइराछु --किन बोलाइदेको जिजुलाइ 
मिसदीको स्टाइल बाट लेख्न म पनि सक्छु 
जिंम्माल हजुरबाको बिहे हुन लाएछ शुभकामना
जन्मदिनेहुनेहरुलाई जन्मदिनको शुभ-कामना
रिथ्ठे पर्बते ,इस्वरे, एनकेसी ,पुन्टेदाइ हर्कदाइ : सबैलाइ हाइ
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-02-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
haina yeha ta k k po bhai sakecha. la la bihe chai pakkai bhako ho. suvakamana dine sabai chautari basi lai ekmusta dhanyabad. nepal ma line jada internet aune, internet jada line aune. ani kata bata herne internet???
Tesaile chautari ma bhetghat bhayena.
Aite lai chautari chineko ma pani dhanyabad.
Nepalean_ Doha_Qatar
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-02-08 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ बेहुलो लाई बधाई छ है--सुखद दाम्पत्य जीवनको लागि शुभकामना दोहा ट्रान्जिट? ल ल शुभ यात्रा, राम्रो सँग आउनु होला अन्तरे दाई, के गर्दै हो? आज नि खेल्ने हो कि त म्यारिच?  मुन्नी सलामवालेकुम
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-02-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन ए नमे कताटि हो? अनि कैलेलाई छिनियो त नि कुरोकानी? याँ चौतारीको टुप्पाँ दिन तोकेर राख्दिन परो के। लु बेला बेलाँ आउंदै सुनाम्दै गर है तेता तिरा हालखबर।
अनि मुन्नी के छ त नि हालखबर? धेरै दिन पछि आयौ लौ बस बा एकछिन। अब जिम्माल नि लागि हाले नेपालतिर, बुढसकालाँ बे गर्न परो नारान भन्दै , भउते नि कता गो कुन्नि यस्तै छ चौतारी अचेल। तै हाउंरो रिठ्ठेले का.बा. जिम्मालको काम रामरी सम्हाल्या छ र मात्रै।
बरु यो जिम्मालले सान्नानीको रिडियुमा गीत डेढि खेत गरेको राख्दिन परो।
|
|
|
| |
सान्नानि – “ हेलो, ….हेलो…?”
बिर्खै – “हिल्लोsssss…., हउर…. हिल्लोsss…(स्वाँsss)…. हिल्लोsss…”
सान्नानि- “ हेलो….हजुर नमस्कार, फर्माइसि गित कार्यक्रममा”
बिर्खै- “हिल्लोsssss हिल्लोsss… हउर हिल्लोsss…(स्वाँsss)
सान्नानि- “ हेलो?? सुन्नुभएन? नमस्कार छ फर्माइसि गित कार्यक्रममा”
बिर्खै- “ हिल्लोsss.. यो काँ परो?... (स्वाँsss) यो काँ परो?...”
सान्नानि- “यो फर्माइसि गित कार्यक्रम पर्यो, हजुर कहाँ बाट को बोल्नुभएको?
बिर्खे – “हिल्लोsss.?? यो गित फुरमाइस अर्ने रिडिओ हो? हिल्लोss?”
सान्नानि- “ हजुर गित फर्माइस गर्ने कार्यक्रम नै हो। हजुर कहाँ बाट को बोल्नुभएको?”
बिर्खे- “ हउरss? म बिर्खे माइला बोलेको। चौतारि गाउँको जिम्माल क्या त। हिल्लोss?”
सान्नानि- (“ ह्या बुढाले यहाँ फोन गर्न भ्याएछन अब के गर्न थाल्नु?”) “ हजुर बिर्खे जि भन्नुस कस्तो चल्दैछ दिनचर्या?”
बिर्खे- “ त्याँ हाउँरि सान्नानि बोल्छे भन्तो ग्वाँचेले तेइभ’र बात नि मारुम गिद नि सुनुम भनेर भाउते बजियालाई भनेर फुन लाको, नानि हाउँरि सान्नानिलाई देऊ त!”
सान्नानि- (“हरे अन एअरमा बुढाले नाम लिन्छन”) हँ त बिर्खे जि यहाँलाई कुन गित ले स्वागत गरौँ?”
बिर्खै- “ भखर छोरि पा’कि चाइन्जो बेथा बिराम नसोधेओ नि जुग भओ भुनेर नि नानि, स्वाउत अरे है नानि मुइँले नि। हाउँरि सान्नानि छैनन् भनेसि??”
सान्नानि- “ बिर्खै जि हजुरले भन्नुभएको सान्नानि यहाँ छैनन् त भन्नुहोस कुन गित सुन्नुहुन्छ?”
बिर्खै- “ सान्नानि छैनिन रे?? छे होलि, नानिले चिनेनौ बरु, तो भर्खर छोरि पा’ कि नानि क्या, अलि छोटि छोटि मोटि मोटि छे, गालाँ कालो कोठि भ’ कि के?”
सान्नानि- ( ‘ यिनि बुढालाई नलखेटि भएन बा!”) “ हजुर बिर्खेजि हजुरले बोलेको सबैले रेडियोमा सुनिरहनु भएको छ”
बिर्खे- “ (दङ्ग पर्दै) “हन के भन्छिन यिनि नानि? म बोलेओ रिडियाँ सुनिन्छ रे?”
सान्नानि- “ हो नि बिर्खे जि सुनिन्छ, जस्तो तपाइँले रेडियो खोल्दा अरुले फोन गरेको र गित अनुरोध गरेको सुन्नुहुनथ्यो त्यस्तै अहिले हजुरले बोलेको अरुले सुनिरहेका छन्।“
बिर्खै – “ ए रात्तै! हो र भन्या?” “ लु उसो भा मेरो नि डेढि खेत अर्देऊ त बा?”
सान्नानि- “ डेढि खेत रे?”
बिर्खे – “ हो नानि तो सपैले फुन अरेर गर्छन नि डेढि खेत चिनेजानेओ सपैको नाउँ भन्छन अन्खेरुन बल्ल गिद बज्छ नि?”
सान्नानि- “ हाहाहा डेडिकेट भन्नुभएको होला बिर्खैजीले हाहाह”
बिर्खै- “ हो हो तेइ डेढि खेत अर्देउ त बा!”
सान्नानि- “ ल भन्नुहोस कसलाई डेडिकेट गर्न चाहनुहुन्छ गित?”
बिर्खै- “ हेरि तो हाउँरो सानि नातिनी तितौरी कता हिनिँ कता तेल्लाई डेढिखेत हर्देउ त बा!”
सान्नानि- “ ल त बिर्खे जि सुन्नुहोस यो गित, हामिलाई फोन अर्नु भएकोमा धन्यवाद्”
( म माहुरि हुँ राधा….तिमि आँफ मन्जरी हौ….)
बिर्खे – “ साँच्चि एउडा कुरो सोधुम भन्या….…(स्वाँsss)…. हिल्लो!...हिल्लो!....लु काटिएर मरेछ!...भाउतेssss! ए भाउते! भाउते होsss ! कता अन्मरियो मोरो फेरि। फुन बिउरिओ नारन! कुरो अर्दै थेँ फुन बिउरिओ!! हरिशरणम्!!
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-02-08 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ट्य्पे हेरे नमे ले झ्याई पारेको उपलक्षमा बधाइ उहिले दिएको क्या रे। अहिले चाहि बिहे गरेर नि चौतारी छिरेको मा त्यो भन्दा ठुलो बधाइ क्या र। बिर्खेले बाटो पाउने भयो, नमे त बिहे पछि नि छिरे म मात्र के कम् भन्दै आउला बुढा नि।
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-02-08 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ बे गरिओरी फर्किंदै पो जस्तो छ नमे त। लु तेसो हो भने बधाई छ है नमे, आउंदै गर रामरी अनि यतै तिराट बात मारम्ला।
मैले त थुप्रो भो म्यारिच खेल्या रिठ्ठे अचेल त तेती जाँगर चल्दैन, बुढेसकालले छोएच हेर्नि मात्तै हो बाबै। बरु जुवाडे हेरु कता लागेचन् आज चैं, हर्के, झिल्के, लहरे, पुन्ते दाई खै त?
|
| |
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 03-02-08 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमेलाइ बधाइ।
अन्तरेदाइ --शहर तिर गको झुल्किनै पाइएन। त्यैबाटो हुदै गाम तिर गइयो क्यारे सब दलदलजस्तै रैछ-गाम म पैह्रोगयो, थुप्रै गाइ बाख्रा मरे। तर कसैले दुख मानेन रे।मान्छे त झिंगा जस्तै मरिरा'बेला गाइबाख्राको के महत्व भन्दै रुन्थिन जेठि आमा पनि। घरमा जादा घर रित्तै गोठमा जादा गोठ रित्तै बरु जताततै बधशाला देखिन्थै बचेकुचेकाहरुको पनि कुनबेला अत्तोपत्तो छैन ।
जिजु खै त ?
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-02-08 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के हुँदै छ, ल खेलौ न म्यारीज अनी नेमे लाई बधाई, शुभकामना जे जे चाहिन्छ सबै ल। खोइ कता मरे पातकीहरु
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-02-08 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लहरे मार्साब पैसो कती बोकेर ल्या'छौ आज? खै त हिजो जितौरी लिएर मान्छेहरु कता लागे त  हर्के सोल्टी खोइ आज?  ल बोलाउ सबैलाई
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-02-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
साच्चै यो चौतारी त १०४ अंक हुनु पर्ने हो नि झिल्के, लौ न अब कसरी मिलाउने हो? भित्रको त सच्च्याउन पनि मिल्छ तर टाइटल कसरी सच्च्याउने हो अब?  सल्लाह गर्नु पर्यो साथी हो
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-02-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तास् खेल्ने आश् पनि गर्दिन। आफ्नो जाँच भएर कस्तो टेन्सन्। जाँच सके पछि आउ पातकी हरु। तास खेल्ने भए नि कुस्ति खेल्ने भए नि। इलाहाबादी दाउ मा चारै खाना चिट।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| नेपाली वालमार्ट चोर |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| H1B |
| EAD Filing |
| Tps decision coming or not nov 18 |
| Why Oli must go for the UML to survive? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|