[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 266414 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-08-07 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएदाइ आजकल कता हराउनु भयो सारै आउनुहुन्न नि यता तिर। अरु हजुर को कथा कैले सुन्न पाइने हो कुन्नि?
अनि बेबि आर्या को हालखबर् के छ नि? :)
 
Posted on 01-08-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ तिरु!
नआ'को हैन, आउनी ट्याम फरक प-या मात्रै हो क्या! आफू आम्दा गाम्लेहरु सप्पै घुर्न थालिसक्या हुनी! हिजो पनि मिस र जिम्मालसंग बात मारेर ग' को हो।

आर्या एकदम बदमाश भ'की छे अचेल! कथा लेख्ने, चौतारीमा आउने समय पनि उसैसंग दौडिदैमा सकिन्छ!
 
Posted on 01-08-07 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! हाम्रो तित्स सालि आएछन्तनि हौ!
आम्मामामा...फिरि सर्सक देखि फिर्केको होला, गालामा र नाक को टुप्पोमा रातो रातो गोलो के लगाएको हौ त्यस्तो? खित्...खित्..खित्... बल्ल चिने हौ राजकपूर सुड्डाले 'मेरा नाम जोकर' मा लाएको जस्तो रातो रैछन्तनि हौ! आपुईssss देखिन पनि कस्तो च्वाँक देखिएको हौ, मो झ्याप भ'र राम्रि देखेको कि साँच्चिकै आज राम्रि भएको हो? भन भन कुम्स पाट?:)

के छ हौ खबर गौतम सुड्डाको? बेन्तो ह्याव्स दिएको हो? ब्रो फिरि राति राति मात्र आइदिने। आबो आज सम्म सुड्डालाई खोक्स दिन र सुड्डाको खोक्स सुन्न पाएको छैनन्तनि मोइले त! आज फर्स्ट इन्काउन्टर भयो हौ! दादा सुड्डा जस्तो बिच्केर भागिदिने त हैन होला नि? बोरु पुन्ट्स सुड्डा जस्तो गफ दिने होला! :):)
 
Posted on 01-08-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
जदौ
 
Posted on 01-08-07 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :( :s :@ ... :D ;-) ... !!
-------
badamas aryaa kai katha sunum na ta :D
 
Posted on 01-08-07 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर् निशे केटा, आफू त सोझो मुन्छे! तेस्तो खोक्स-सोक्स दिन आम्दैन! अब ब्रोको खोक्स सुनम् न त ल!
 
Posted on 01-08-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाइ, हन हाम्रो निश ब्रो सांचैको झ्याप भको हो कि के हो? :P
नमस्ते अरे है सुडेनी नानी, गोतामे दाइ र तिरु लाइ।
 
Posted on 01-08-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो झ्याप को सुरमा मोइले त तित्स सालिले बोलेको कोड वर्डमा मात्र देख्यो हौ!
"O :( :s :@ ... :D ;-) ... !!" रे! गालि गरेको हो कि माया गरेको बुझ्दै बुझेन हौ मोइले त!

आपुईsss गौतम सुड्डा बाङ्गो त मो पनि छैन हौ! दिलमा आएको कुरो खोक्दै चाहिँ हिँड्छ मो।
अझ ट्रिप मा त मो झन बबाल सोझो! तर धेरै खोक्स नदिउँ होला अहिले फिरि तित्स सालि यहिँ छ भरे सिम्सलाई कुरा लाइदियो भने त र्र्याग हुन्छ नि!
 
Posted on 01-08-07 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त निशे र कुम्ले दिउँसै देखी फिक्स हान्ने भन्दै थे, के कुरो गर्या हो नि बुझीएन आफुले त। अहिले चाला हेर्दा त निको छैन है, सबेरै झ्याप भा जस्तो छ।

जदौ गरें है, गोताएँ दाजु, डाउडर्नी नानी, नेप्चे, तितौरी सप्पैलाई। निशेलाई चै आन्द्रै देखी नमस्ते ठोकें ल।
 
Posted on 01-08-07 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooops! :( फर्सद नभा बेला हास्दिन भने नि आन्द्रो नै हास्ने अरि लेख्छन सप्पै ले
हरिशरणम!!
नमस्ते नि गरे ल सकि नसकि. हन ए निशै कुनचे आन्द्रो बाट नमस्ते अर्न पर्ने हो ठूलो कि सानो?!:)

ऐया!!!!! आन्दैदेखि नमस्ते गर्दा त गाह्रो पो हुने र'च।

चस्मा नि कता गयो गयो ।यि ( सुनिमा दि) सुढिनी नानीले आँखाको नि ओकती मुलो अर्न आउच?:P :D
 
Posted on 01-08-07 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssss! सुनिम्स डक्टर पो हो?
यो निश को आन्द्रै देखि हाई छ ल! :)

ह्यारिस ब्रो नमस्ते फिर्काए ल! के छ खबर? कुतुक्स दियो?
 
Posted on 01-08-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, २ पिलेट म:म: मैले नि हाप्स् दिएर आको ल जा, निश ब्रो को भाषा सिकें नि मुइले नि । चिलिम तान्ने हो केटा हो ?
 
Posted on 01-08-07 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मेरो पनि इविनिङ् नमस्ते है सप्पैलाइ !
यो आन्द्रा बाट चाइ निश् जिजुले आन्द्रे पुराण सुनाएर र कसरि गर्ने हो सबिस्तार् बर्णन गरे'छि मात्र गर्छु है।:D

ए नेप्चे केटा :(मार्छ होला ) तिमि ले अस्तिनै भन्दै थ्यो यासल्सि slc पास् गरे भनेर , लौ भन तिमि हाउरो किलास् २ को रोल्न् मेरो भन्दा एक् अगाडि २१ हो कि होइन अनि यास्लसि कसरि गर्यो पक्का नि इन्डिया बाट किनेर ल्यायो जस्तो छ हो ? :P
हो भने मलाइ नि एउटा आइए यासल्सि सप्पै को ल्याइदेउ न मिस ले नथाहा पाइ ।हाम्री मिस् ले कैले किलासाँ पढाउने भा'पो जिन्दखि भरि २किलास् पास् नगरीने भैयो बाबै हामि त :(

राहुल्दाइ कति मम र चिलिम खान सक्या ? हुदा हुद माहदेब् लाइ नि पल्काइ सक्नु भएछ मम मा। LOL
 
Posted on 01-08-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई आन्द्रा देखिको हाइ होइन
माया गर्ने भाई चाइएको छ
मिस्स् लाई आँखाको होइन
मनको ओखति चाइएको छ ।

ल जा जे पर्ला पर्ला
 
Posted on 01-08-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो!!! राहुल सुड्डाले बबाऽऽऽल गर्ने हौ़ऽऽऽ!!

आबो फिक्स हान्न त लेदरको प्यान्ट पो ल्याउनु भनेको नी, कहाँबाट महादेवले टुरको लागी भनेर ल्याएको एक्स्ट्रा लेदरको धोती पो ट्रेड गरुम भन्छ हौ!! अबुइ ब्रोले त त्यो नि झ्याप हान्देछ। शिवजीले एउटै धोतीले टुर सक्नुपरेको रहेछ हौ!! बिचरा महादेवले यहि टुरको लागी भनेर पार्वतीलाई फकाएर किनेको रे नयाँ लेदरको धोती। आबो के गर्ने के भाको छ हौ!! :पि

जदौ गाम्लेहरु!!

तित्सले हामीहरुलाई जब मिलाइदिएको रे!! वाउ!! आबो मंकीहरुले नि ट्याब्स भेट्ने भो!!! सब मंकीहरु जंकी हुने भो!!

:-)
 
Posted on 01-08-07 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिरु,
मैले कहा इन्डिया बाट एस एल सी को certificate किनेर ल्याको हो र? हन हाम्रो चौतारी चौतारी मा पढाइ हुन छाड्यो भनेर काका ले इस्कुल सारी दिनु भकोथ्यो। अनि त्यो इस्कुल को हेडमास्टर ले मेरो certificate हरु हेरेर तिम्रो पढाइ निकै राम्रो रैछ भनेर १० कछ्छेमा भर्ना गर्दे क्यारे। अनि त यस पाली एस एल सी पनि पास गरियो नि।
:P
 
Posted on 01-08-07 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपै गाम्लेलाई!

हुनु हुनामि भएछ गाँठे दिनभरिआँ। नानाभाँति फलाकेछन्, आफुले जिन्तखिभर नसुनेओ भाषाँ कुरो अरेछन!
हुँदा हुँदा ठुला ठुल्दाई समेत कुन्नि के जाति दिएँ भन्न थालेछन हसुरेओ कुरोलाई!

अरु त अरु, हेर हेर यो कुम्ले र नेप्चे लायकको ठिटा होलान भन्ठानको त गुन्डे भाषा बोल्दै हिन्छन बा! अनि तितौरी तिमी के भाकि नि, यस्ता उरन्ठेउला कुरा अर्ने ठिटाहेरर सँअ नि बोल्ने हो कहि? यिनको त भर हुँदैन गाँठे फेरि कलिलो मन कुटुक्क पारिदेलान बाबै!:):)
 
Posted on 01-08-07 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry to interrupt here in sajha. I want to read "Manju malai maf gara hai - part -II". I want to have an easy access of that thread. I tried to search the thread by that topic and OK ji's reference in this sajha but it didn't help. I think most in chautari read it and please help me to find that thread.

Thanks !!
 
Posted on 01-08-07 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए जिम्माल बा,
मैले कहा गुन्डे भाषा बोलेको छु त? :O :O
म जस्तो सोझो मुन्छे लाइ नालाएक अनि उरन्ठेउला रे। म झन त्यो निश ब्रो को आन्द्रा देखि को नमस्ते कसरी गर्ने भनेर सोधेको मात्र पो हो त। :-)
 
Posted on 01-08-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैया रानी बाटो हराएर चौतारी पुग्या जस्तो छ, मन्जुको गाम जाने बाटो यो हो:

http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=22739

मामा बुडा लाई दर्शन है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters