[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 301750 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 05-02-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोडाको तबेलाको नि बेबस्था छ नि हाम्काँ। प्राईभेट ड्राईभ वे!
 
Posted on 05-02-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई, यत्रो टाढा बाट आएसी त हाम्लाई 'प्रोमोसनल प्याकेज' फ्री होलानी
 
Posted on 05-02-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अर्डर गरी हालौ है त, मनी गर्छु बोर्डेर पारी को के छ डेलिभरिको ब्यबस्था।
 
Posted on 05-02-08 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बुढा हिजो ५ डलर एक्स्ट्रा बोकेर आउनु ५ डलर को कमाल देखाउछु भन्या त्यो पो रइछ ! यि त चइनि बिग्नेस गर्न लाएछन गाँठे !
एनीवे मेरो एउटा अर्डर चाँही कन्फर्म भयो ल पुन्टे दाईले भने पछी ! ल ल टिकस मिलाम मिलाम पर्बते ठुल्दाइको लागि !
 
Posted on 05-02-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You're My Love
आम्बो सल्लु ब्रो त !

 


 
Posted on 05-02-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोली त्यहा भेटेर किन्न त हुन्थ्यो, तर पुन्टे दाई ले 'अर्को २ डलर पनि देउ, म डेलिभरी गर्दिम्ला, तिमी आज रित्तै जाउ भन्न बेर छैन'
 
Posted on 05-02-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतीछ्या गर  मेरी मायालु समय ले मानिसलाई कहाँ कहाँ पुर्याउछ कहिले हसौछ कहिले रुवौछ आशु र हासोको सँगम पनि गरौछ।
पर्खन्छन कती आत्मा हरु मायाको धूनी बनेर, झस्कान्छन कती सपना सँग बिपना होकी भनेर बिपना होकी भनेर।
धय्रया गर मेरी प्रियशी समयले मानिस लाई कहाँ कहाँ पुर्यौछ।
उर्लन्छन कती खोला हरु फर्किने आशा लिएर, तर्शन्छन कती प्रेमी सँग धोका होकी भनेर धोका होकी भनेर।
केही त बोल मेरी जिन्दगी समयले मानिसलाई कहाँ कहाँ पुर्यौछ, कहिले हसौछ कहिले रुवौछ।

 


 
Posted on 05-02-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पर्बते ठीक भनेउ ! पुन्टे दाई को बेर छैन
हर्के ले साची गीत नै गा' हो कि मायालुलाई फोनमा बक्या हो?
 
Posted on 05-02-08 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे, कती फुन गर्चौ हो दिन दिनै?
एउटा सायरी भन त
 
Posted on 05-02-08 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो त्यो  हशिलो मुहार्को झझल्को जब आउँदा बिछोडका कुरा कल्पिन थाल्छन तिम्रो तस्बिर्ले चित्त बुझौदा.
सजाये मैले भोग्नुनै पर्छ विश्वाश गर्नाले, परायालाई आफन्त ठानी मुटुमा राख्नाले।
मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा आशुका धार बहन थाल्छन तिम्रो तस्बिर्ले चित्त बुझौदा।
लागेको चोट यो छाती भित्र कसरी शाहनु, हारेको मैले मै रोही बस्छु तिमी चै नरुनु।
मेरा ति जीवन्का कथा हरु अपुरो गरेर छोड्दा यि आँखा मेरा टोलौन थालछन तिम्रो तस्बिर्ले चित्त बुजौदा।

 


 
Posted on 05-02-08 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बादल बनायी देउ आकार बादल्न सकु छ्यमता दिलायी देउ जिउदै म जल्न सकु -- २
जाउ कसरी जाउ आफ्नै लासको मलामी - २ चुपचाप शहु कसरी आफ्नो बदनामी।
सस्तो बनायी देउ बजारमा चल्न सकु, छ्यमता दिलायी देउ जिउदै म जल्न सकु।

फेरी चलाऊ गोली घायिते बनायी नराख-२
चिता मै जल्न देउ चिन्तामा जलायी नराख
लाजहिन बनायी देउ सडकमा ढल्न सकु, छयमता दिलायी देउ जिउदै म जल्न सकु ।
 


 
Posted on 05-02-08 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कोही आएनन बजाउन तेही भर मैले टाइप हान्देको सुन्न मुन लागेको गीत जती सब्बै।
 
Posted on 05-02-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोहोर साल खुशी फाट्दा जतन गरी मन्ले टाले, तेही साल माया फाट्यो तेश्लाई पनि मन्ले टाले, यस पाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो - २
सास फेरे जस्तो लाग्छ तर भन्छन  मरी सकिश, तेरो भाग्य यतिनै हो भोग चलन गरी सकिश, सलहको भाग्य मेरो मर्ने बाच्ने ठेगान छैन
भाग्य फाटे सिउथे बरु तर मन सिउने केले हो।
सुख केहो दु:ख केहो मन्ले खोज्ने खुशी केहो, भाभिले निधारमा कर्म लेखिदिने मशी के हो, कर्म लेख्ने मशी केहो भाग्य तोक्ने कशी केहो
कर्म फुटे जोड्थे बरु तर मन जोड्ने केले हो?  

 


 
Posted on 05-02-08 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hana e harke,eklai gako gai chau, kata marechan aru sappai,til bhara dhale ki ke ho..

lu lau gala bhijau ...ekmaana lyako thiye bhunti ko pasalaata

 

 
Posted on 05-02-08 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आयि दिन्छ सहन नसकी आँखा बाट आशु तेसै झरी दिन्छ आसु तेस्सै झरी दिन्छ।
रोजेको थिए तिमीलाई मैले आफ्नोनै बनाउछु भनी, खोजेको थिए जीवन भरी तिमी सँगै बितौछु भनी तिमी सँग बिताउछु भनी।
सम्झेको थिए तिमीलाई मैले बतासमै बशेर   जादैनौ भनी सोचेको थिए जिन्दगी भरी बिछोड कहिलै हुँदैनौ भनी बिछोड कहिले हुँदैनौ भनी   

 
Posted on 05-02-08 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्लै गाएर बशेको गाइने झै शरङी रेट्दै तेही हो यस्हो बाटोमा हिंड्ने मान्छे हरुनी टवाल्ल परेर हेर्दइ जादै छन, बोउलायो भन्दा हुन मन मनै।
लौ बश तिमीनी खै त हामीनी आत भिजाउ त्यो रौशिले। 

 


 
Posted on 05-02-08 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम!
के हो हर्के, एक्लै गिलास रित्याउदै। दाई भाई लाई ( राहुलअभाइ) न सम्झिने?
 
Posted on 05-02-08 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उदास मेरो जीवन कथा कसैलाई भनिन, यो जन्म भरी शहेको ब्यथा त्यो पनि भनिन - २
ब्यदना मेरो झन सुन्य केबल पहरा सुसायी-२
शहारा दिन जिन्दगी देख्ने छन जुन बिजायी, जीवन को सम्री गयो परन्तु को देख्छ, आफन्त लाई सम्झना रहे परन्तु जो देख्छ, उदास मेरो जीवन कथा।
कपूर जस्तो जिन्दगी दिन दिन उडदछ अनन्त- २
अौशि रात बिपतको खेल खेल्दछ बसन्त, बिरही मनमा भौतारी खेल्छु खोजेर श्रीजना, निराश मेरो जिदगी देख्छु के मेट्छु त्रिशना, उदास मेरो जीवन कथा। 

 


 
Posted on 05-02-08 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ चियर्श है दाई, आझ अरुणा लामाको दु:ख भरी काहानीले भरिएको गीतको पाली, जये होश।

 

 


 
Posted on 05-02-08 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुणा लामा का मर्म स्पर्शी गीतहरु, मनै छुन्छ हर्के, तनै छुन्छ हर्के।

यहाँ फूल न खिलेछ, बहार आउन नै भुलेछ,
यहाँ चोट दुखेकै छ, तर सहन परेकै छ।

शरण प्रधान यो गीत पुरै आउछ?

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters