[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 348661 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-15-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारी मा त सबैजना भेला भाईसकेको  रहेछ। म त ठुल्दै को कथा पद्दै ढिलो पो भाईछु। ल ढिलो भये पनि सबै लाई नमस्कार

 
Posted on 05-15-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रसरंग तथा भोजन व्यवस्थापन को पदको दुरुपयोग गरि तपाइँले रसरंगको हकमा केवल गित फर्माइस गरेर एक्लै आनन्द लिने गर्नु भएको देखिन आएको छ।"

......भोजनको रुप मा केवल सुङ्गुर र बँदेललाई मात्र देखिदिनाले........"

 


 
Posted on 05-15-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खरै दिपले गरेको फुर्माईसि गिन राख्दैछु। दिपलाई फिर्ता बोलाम्न परो के रे साझामा, गित सुनेर कोइ षोडसिको मन कुटुक्क खाएर पग्ले त ए रात्तै दीप फर्कन्थे कि त?? भनुम है भनुम नानिहो कसैको मन पग्लियो भने मन भित्र नराखुम हाका हाकि यहिँ भन्दिम!

 


 
Posted on 05-15-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>बिस्टे, त्यसरी तानातान गर्दा रिट्ठे लाई बोलाउनु पर्थ्यो नि। तिनिहरुको सातो पुत्त्लो उडाइदिन्थ्यो नि।<<<

बिस्टेले मलाई बोला' भये त फेरी बिस्टेको इस्टकोट छोडेर मेरो सेन्डोमा झुम्मिन्थे सबै, राम्रै भो बिस्टे नबोलाको !





>>>रिट्ठे लौ यो रुघाले त हर्क १ बहादुर होइन गीता कार्की नै दिएर राखेको छ कि जस्तो छ।<<<
हा हा दीपीका, गजब हाजिर जवाफ

>>>तेसो भए रिकुटेसंग क्यानाम अछ्छा ट्याम पास भो हैन त रिठ्ठे।<<<

हो नि, हाम्रो रिकुटे सँग क्या नाम अछ्छा टेम मिलेर दोहोरी हेर्ना गा' क्या नाम रमाइलो भयो नि अन्तरे दाई

 

 
Posted on 05-15-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>.>>केर्फे होर्फो लार्फा सार्फातिर्फिकोर्फो हार्फालर्फखर्फबर्फ<<<भन्या के हो हौ दिपीका?

बिस्टेलाई मेरो पनि सलाम।


 
Posted on 05-15-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यो ल ल आम साझामा। आफु त षोडसि पारीएन तर पनि गाम्लेको नाताले बोलाको हौ।

लु  यही चौतारीबाट रीएन्ट्री गरिदिउ प्रभो।


 
Posted on 05-15-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मै ना भुलुङा मै ना भुलुङी"

हो हो जिम्माल बा हाम्ले नि दीप ब्रो लाई भुल्न सक्या छैनम, हाम्ले बोलाँउदा आउनी भये त एउटा गीत मात्र होइन युटुबमा भये जती सबै गीत चौतारीमा इम्बेड गर्दिन्थेम ! कुनै षोडसीलाई नै जिम्मा दिनु अब त्यो काम चाँही !
दीप ब्रो, कम ब्याक प्लिच !

नेत्रे पाट के छ खबर? रबी किन ढिलो आज? बाटो मा हिलो थियो कि?




 
Posted on 05-15-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज हाम्री पिया खोइ? फुलु वुलु ले अस्त ब्यस्त बनायो कि क्या हो?
गेट वेल सून पिया


 
Posted on 05-15-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेहरु लाई मेरो पनि बिहिबारे बगलामुखीमय जदौ। आज त निकै हल्ली खल्ली छ त। 

नेत्रे, रिट्ठे, रबी,बीस्टे, लहरे अनी अन्तरे दाई नमस्ते

जिम्माल बा को नली खुट्टा कस्तो छ?  घटुवाको सुचना मा आफ्नो नाम न देखेर ढुक्क भयो।

चेली बहिनी, सञ्चै हो?

दिपु, सञ्चै ? हिजो खै फुलु हो कि सुलु लाग्यो भन्ने सुन्या थे त। हैन के भाषा बोलेको हो त्यस्तो? बुझ्नै गाह्रो भो त।

दीप प्रभो, साझा त सुन्सान भो त प्रभु को बनबास ले। राम त १४ बर्ष पछी फर्केका थे रे। प्रभु नि १४ दिन रेस्ट गरेर फिर्ती सबारी हान्दिने हो कि?

बसन्ती दिदी लाई फुलु भो रे?


 
Posted on 05-15-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई पनि मायाले हेर पार्वती,  लै लै  लै 

 
नेप्चे ब्रो, रिट्ठे पाट, दिपीका, ठुल्दाइ, रबी, चेली, लहरे, जिम्माल, अन्तरे बा, एक्ले र बाँकी छुटेका सप्पैलाई पहिलो राउन्डको सलाम है।

 


 
Posted on 05-15-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lau maile pahilo round ko thoke hai.

 
Posted on 05-15-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा ले त ठुलै अदली बदली गर्न ला रइछन । गणतन्त्र पनि घोषणा गर्ने हो कि के हो ?
 
Posted on 05-15-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 jimmal ba Dipko phurmayisi git kasko lagi

here is one for him  

IT'S NOT SUPPOSED TO FEEL THIS WAY

 

Last edited: 15-May-08 12:42 PM

 
Posted on 05-15-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्लेहरु हसुर्न गा जस्तो छ। लु म पनि लागे, भोक पो लाग्यो हौ।


 
Posted on 05-15-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिगत मा धेरै चोटि यो हर्क बहादुर ले, साग, कुखुरा र खशिको मासु पकाउने र गाउले लाई खुवौने प्रस्ताब गरी सकेको कुरो मैले यहाँ फेरी पनी दोहरौनु परि रहने जस्तो लाग्दइन मन्त्री महोदय।
पटक पटक बूङूर बाहेक अरु खाने कुरो पकाउछु भन्दा, रिठ्ठे र हाम्री चौतारीकी भाउजुले कुटुला झै गरेको कुरो पनि हाम्रा गाउले माझ मैले भनी रहनु पर्दैन होला।
यि माथिका दुई कुराले बूङूर र सूङूरनै पकाउनु पर्ने बाध्यता मन्त्री सम्छ्य राख्दै, आगामी दिन्हरुमा, हर्क बहादुरले जे पकायो कुनै कमेन्ट नगरि मिठो मानेर खाइ दिनु हुन अनुरोध गर्दछु। यदी फेरी कुनै कमेन्ट गर्दै ओइ हर्के बूङूर नै पका भन्ने कुरो सुनियो भने मन्त्री ज्यु को आफ्नै पहलमा चैनी  जाच बुच आयोग गठन गरी, दोश लाउने माथि कडा से कडा सजाये होश भन्ने कुरो यही निबेधन बाट अनुरोध गर्न चाहन्छु।

 

 
Posted on 05-15-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैजनालाई फ्याफुल्ला है!!! आफु त भर्खरै उठियो!! हाssssssय
 
Posted on 05-15-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठा स्टाइलमा दोस्रो राउण्ड को जदौ का साथ तारेमाम।

ठुलै हल्ली खल्ली , उथलपुथल भै सके छन गाँठे। हसुर्‍याइ ट्याम मा टयाँस ट्याँस फेरी।

 


 
Posted on 05-15-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आफुले त नयाँ खर्क तारेको आलु बजायियो, कल्ले कल्ले के के बजाये ह।

 
Posted on 05-15-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के अहिले नयाँ खर्क मा हो कि क्या हो?


तारेको आलु नि के खानु, तारेको म: म: भे अर्को कुरा।


लौ हर्के होस गर जिम्माले सन्केको छ, सबैलाई कारबाही गर्ने धम्की पत्र प्रेषण गर्दै छ।
 


 
Posted on 05-15-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नयाँ खर्क तारेको आलु (न्यु योर्क फ्राइज) लगेर फ्राइज खुवौछु भनेसी नाइ भन्ने चलन छैन आफ्नो त, बजायियो आफुले लार्ज फ्राइज भन्दै के गर्ने दाई भोक लागेको बेलामा आँखा देखिएन आहिले हलचल गर्नु भको छैन।
मलाई त कारबाही गर्न मिल्दैन है।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters