हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
हा त ब्यानै गर्या हो ठुल्दाइ दिउसो खा जा अनी अहिले चाइ टा दिन लाग्या हो बेबी सिटिङ त फुल टाइम भैइ हाल्यो नि दाई नाइट डिप्टी,लहरे ले गर्दिन्छु भन्दै थ्यो अस्तिन अहिले उु आँफै केली सिटिन अर्न थालेछ।
दिनमा साहुकोमा रातमा नाइट डिउटी गरेर बिस्टे ख्याउटे राउते जस्तो भा छ, दारी पनि सारी जत्तिकै भा छ। त्यसैले अन्वार न देखाइ गाको। अनी त्यस्तो चाउरे झ्याउरे देखिने भए सि बिरालो पछी लाग्दैन त ?
krezy.. sarhai mitho geet halyau... tara translate garna ali garho cha.. bujhna ta bujhya chu.. kto lastai chalu raichau bhandai cha.. tara exact word-by-word ta translate garna ali garho cha..
eh dai cha.. timi ta lastai jhanga bhaneko.. charo jasto lagcha hai.. bhangera lai jhanga bhanchan kyare.. tara esari translate gariyo bhane ta lahare dekhi thuldaai samma sappai ko gaali khanchu ma ta.. hehe.. tara sarhai majjako geet halyaau
translation chahin lahare ra thuldaai lai chodum hai!
सप्पैलाई रात्रीकालिन तारेमाम , किन आज अचाक्ली बाडुली लाग्यो भनेको त यहाँ एस्तो भको रैछ तेही भर पो।
अब हुँदा हुँदा ठुल्दाइ पनि केट्केटी कुरोमा हो मा हो मिलाउन थालेछन अब सकियोत, सप्पै केट्केटि भको कुरोत अस्ती ठुल्दाइको कथाको कमेन्ट पढेरनै प्रमाणित भै सक्योनी कि कसो , अब ४६ सालमा इनिहरु सिङान चुहाउदै इस्कुल जादै रैछन, जबकी ४६ साल्मा हामीले मेट्रिक पास गरी सकेको थिएउ ।
लु सिङाने केट्केटि हो गीत लगाउत हामी सुनिदिउ । अब को मान्छे देखार क्रेजिले म ह्यान्सम रे सकियोत अब ।
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.