[Show all top banners]

दौतरी
Replies to this thread:

More by दौतरी
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 338]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 210561 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-14-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition





 
Posted on 03-16-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि आएँ, ओ चिन्डे, नयाँ कथा खै?

रामे, ठुल्दाइ, कुखुरे लहरे, बैरेलाई प्रणाम। रिट्ठे ब्रो नि आउँदै होला। अग्रिम प्रणाम, अरु कामचोरहरुलाई पनि अड्भान्स मै प्रणाम।

अँ रामे नेपाल फेरी हारेछ, त्यो नि फाईनल पुगेर, दक्षिण अफ्रिका भन्दा नि नराम्रो चोकर परेछन क्यार्नु। अब यस्तै हो। तर यु-१६ को हो, तेइ भेर खासै अत्तिन पर्दैन, अझै सिक्ने, हुर्किने बेला छ। पछी राम्रो गर्लान भन्ने आशा छ  

 
Posted on 03-16-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे ।
के हाल बनाएर आएको ? लहरे भन्दै थियो - बैरे बल्छी हाल्दा हाल्दै लरकिको भीडमा घुस्यो भनेर । टुन टुन साइज को २ लरकी बीच साण्डविज भयो जस्तो छ, ध्याको बनिया को पाचक जस्तो हाल भाको छ । '
 
Posted on 03-16-10 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे, पुरे, ठुल्दाइ, कुखुरे, लहरे, बैरे, पुरे सबैलाई गन्नुमय जदौ तथा तारेमाम !      


(ठुल्दाइ को नाम मात्र अलिकती नमिल्ने रैछ माथि लेख्दा)


ठुल्दाइ त्यो कार्टुन को होचो होचो मान्छे भनेर माकुने लाई भन्न खोज्या हैन?


रामे लाई अस्ती संचरबार हार्बर स्क्वाइर तिर डुल्दै गरेको देख्या थे ! बोलाउ कि भनेको ब्रो को हो एउटी सोडसी सित मुसु मुसु हाँस्दै कुरो गर्दै थ्यो


 
Posted on 03-16-10 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत रिठ्ठे ....... त्येस्तो कुरा पनि सार्वजनिक गर्ने हो ?  

तरुनी सँग पनि मुसु मुसु हाँस्दै कुरा नगरे के गर्नु त त्यो हर्बर स्क्वाइरमा ।

बैरे ले के भनेको हो कस्लाई भनेको हो केही बुझिएन ......

ल है जिम्माल अर्को हप्ता आउने रे चौतारीमा .....

फुल माला तयार पारेर बस्न लगाउनु भनेका छन .....

हैन आज चिप्ले गुरु कता गएछन ? त्यो १ धार्नी को पोको मेल गर्न गएकी क्या हो ?

 
Posted on 03-16-10 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरा काटी नि भोग दिउँला
मोहोर राखी नि ढोग दिउँला
कान्छीलाई चाँडै फकाइदेउ कालिन्चोके माइ


मंगलबारे झरीमय अपरान्हको जदौ सबै गाम्लेहरुलाई।


रिट्ठे, बैरे , लहरे: बल्छीमा कती कती माछा परे, कि सबै बैरे जस्तै स्यान्डविच भए?
रिट्ठे सर, तयारी कस्तो छ त प्रस्थानको? फर्किने बरु कहिले हो?
ओहो रामे, सामान पठाम् भनेको रिट्ठेको ठेगाना नपाएर हो। तिम्रो सूचना हिंजै पाएको हो, हाजिर गरेको दिन सदर हुन्छ पक्का।
ठुल्दाइ, काजु भात भयो?
पूरे, के छ सुन्तलीको हालखबर?
कुखुरो चोर कुखुराको बास सँगै चोर्न हिंड्यो अस्तो छ।
नाम छुटेकालाई तारेमाम।           


 
Posted on 03-16-10 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु, तयारी त खै के भन्नु? हुँदैछ अली अली ! अस्ती फोन मा लुकामारी खेले जस्तो भो नि


अनी नयाँ नौलो के छ त? हसुराइ भैसक्यो?


अरु सबै जना कता गएछन?


 
Posted on 03-16-10 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सर, लागे जस्ता छन् सबै गणेशथानतिर। कि बैरेले भाङको लड्डु खान्देको हो सबैलाई। रामेको १०:४० को पोस्टिङ् पछि कोही आएको छैन।    
 
Posted on 03-16-10 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम रिट्ठे, चिप्ले।



गणेशस्थानमा कुमारी खोज्दै हिंडेको देखेको थिएं ।
चिप्ले गुरु काजु भात खाइन आज, माछा भात खाइयो। स्वाद नि फेर्नु पर्‍यो नि , मखुला ??


 
Posted on 03-16-10 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछा भात?


साँच्ची हो त ठुल्दाइ?


त्यो माछाको कसम भन्नु त?


लोल


 
Posted on 03-16-10 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछा नै खाइ सके पछी माछाको कसम के खानु रिट्ठे ।


धरोधर्म, माछाको झोल र त्यसमा तैरिएका चोक्टा खाएको हुँ।


न लाएको प्रीत भए मैले भुली दिन्थे,
न खाएको कसम भए मैले तोडी दिन्थे।


झरी परिरह्यो मनमा थामीदैन आशु...............................


 
Posted on 03-16-10 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ, कहिले देखी माछा खान थाल्नु भयो? मैले "दोलालघाटको माछा" लेखेको ताका त "माछा भने पछि तारेमाम त्राहिमाम" भन्ने प्रतिकृया गर्नुभएको थियो। बरु रिट्ठे सरको बर्गर र अन्डा ज्यूनार भो त?       
 
Posted on 03-16-10 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघीको संप्रेषणमा केही सुधार गरी सकेको छु ।


माछा भने सि अहिले नि त्राहिमाम त्राहिमाम नै हो।



माछा को झोल सँगइ आएका केही चोकटा चाँही केलाई केलाई खाएको ठीक साँचो हो । माछा नै खाएको भन्ने कथनमा  संशोधन गरिएको छ ।


 
Posted on 03-16-10 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त है चिप्ले ठुल्दाइ त माछा भने पछी बरु समुन्द्र मा हाम फाल्छु तर माछा खान्न भन्ने मान्छे कसरी आज माछा खानु भएछ? १२ बुंदे सम्झौता भाको हो माछा सँग?


चिप्ले सर मेरो बर्गर र अन्डा खाने बेला हुँदैछ ! अन्डा को साटो माउ चाँही खाइन्छ आज ! बरु कुरा गर्दा गर्दै भोक लाग्यो यार ! गये म खान


 
Posted on 03-16-10 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुराहरु ठुलाबडाको कुरा बुझ्दैनन्, यत्तिकै निमोनिया लाग्या छाती जस्तो घ्यार् घ्यार--


माछा ले स्वाद फेरेको भन्या सुनेन राहुलभाई ब्रो ले? स्वाद फेर्ने माछा पनि दोलालघाटको जस्तो हो त?


माछा भन्या के? भात खाएको साँचो हो -- हो खाएको त माछा पनि खाएको हो --तर काँडे होईन --


अनेक दाउ गर्दा नी समाउन नसकेको तर नसमाई मन पनि नबुझेको -- हात लागेर मात लगाईसकेको त्यो माछा चिप्लेर गयो भन्ने परेको बेला मौकाले फेरी भात खान ला बेलाँ आज साथ दिन आएको सुखद अवसरमा ---  बुझ्यो अब स्वाद फेरेको ---सबै कुरा सबैलाई डाईडेक भन्न मिल्छ त? भुराहरु पनि --


मखुला ठुल्दाई?


*********


 


स्वस्ती गरें।


 
Posted on 03-16-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा दीप भाय ले धुरु धुरु हसायो यार !


दीप भाय को कुरा बुझे अहिले अघी ठुल्दाइ को त खै के खै के


 
Posted on 03-16-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख दीप ब्रो ख ।
दीप ब्रो ले घच्ची कुरा गर्‍यो। बुझ्दैन केटाकेटिहरु । चाबेला गणेस्थान मा जान हतार । रातो बार्दलिवाली सँग हन्डल मण्डल खेलेर ठाक्ठुक लिने बिचार  छ रे रिट्ठे को ।

 
Posted on 03-16-10 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप पर्भोको त आधी कुरो बुझियो (पछिल्लो अनुच्छेद केही बुझिएन)। ठुल्दाइको त केही पनि बुझिएन।
रिट्ठे सर, माउ हसुराइ भैसक्यो त? कि कुखुरेले चोरेर लगेको भएर भोकै?    
 
Posted on 03-16-10 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो चिप्ले सर, थुतुनो किताब मा हामीलाई त बाल छैन है ........ ठीक छ ..... हामी पनि बदलाको भावना ले वोत पोत भएका छौ .....


स्वस्ति गरे दीप । के बिन लेखेको हो भन्या गाँठे  ....... २-३ चोटि पढ्न पर्‍यो बुझ्न लाई


के हो रिठ्ठे के खाइयो त .......

ठुल्दाइ ले झोल ले छोपेर खाएको होल चोक्टा .....



 
Posted on 03-16-10 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कस्तो खाना कै मात्र कुरो गर्न सक्या भन्या, भोक नलग्या मान्छेलाई नि भोक लाई दिनी भन्या, ज्या स्या मरुला?

चिप्ले र दीप प्रभोलाई प्रणाम

 
Posted on 03-16-10 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लागे खानु पुरे। सुन्तलीलाइ कुरिराख्या भए पटुका कसेर बस।
मखुला रामे ??

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters