हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Posted on 06-21-10 9:38
AM [Snapshot: 909]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
चप्पल हरायो रे? सुरुवाल को इजार मा बाधेर पो जानु पर्छ त मन्दिर जाँदा त ! खुट्टामा लाउनु पो हुँदैन त !
तेइ त भन्या झन्डै १२१ गोल हान्देको !
जे होस् अब ग्रुप जि बाट ब्राजिल पुगिहाल्यो अब अर्को गेममा पोर्चुगलले ब्राजिल सँग हारेर आइभोरी कोस्टले कोरिया सँग जित्यो भने पोर्चुगल र आइभोरी कोस्ट दुवैको ४ - ४ अंक हुन्छ ! गोलको आधारमा पोर्चुगल पुग्ने होला राउण्ड अफ सिक्स्टीनमा !
अनी के छ त लहरे ब्रो? विकेन्ड कस्तो भयो?
अरु मान्छेहरु खोइ त आज? ठुल्दाइ त ब्यानै आउनु पर्ने हो सुपारी चपाउदै
Posted on 06-21-10 10:06
AM [Snapshot: 922]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
>>जे होस् अब ग्रुप जि बाट ब्राजिल पुगिहाल्यो अब अर्को गेम मा पोर्चुगल र आइभोरी कोस्ट दुवै ले जिते भने दुइटै को ४ ४ अंक हुन्छ ! गोल को आधार मा पोर्चुगल पुग्ने होला राउण्ड अफ सिक्स्टीन मा !<<
पोर्चुगल जितेको होइन र भन्या ७ गोल हानेर - अहिले ४ पोइन्ट छ पोर्चुगल को - अर्को गेम ब्राजिल सँग जित्यो भने ७ पोइन्ट हुन्छ अनी त ग्रुप टप नै हुन्छ नी - के हिसाब गरेको रिट्ठे ले
Posted on 06-21-10 10:16
AM [Snapshot: 929]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
अब ब्राजिल र पोर्चुगल को गेम मा ब्राजिल ले जित्यो र उता आइभोरी कोस्ट र कोरिया को गेम मा आइभोरी कोस्ट ले जित्यो भने पोर्चुगल र आइभोरी कोस्ट को ४-४ हुन्छ र गोलको आधारमा पोर्चुगल पुग्छ अर्को राउन्डमा भनेको ! मिलाएर बुझन यार !
Posted on 06-21-10 10:23
AM [Snapshot: 949]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
ke ho yo game ni soccer ho ki wrestling ho.......kei bujheko bhaye ta mari jam..........mora harulai sano tundikhelma lagera khelaunu parne...........lastai local khel khalyo bhai......
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-21-10 10:32
AM [Snapshot: 960]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
तारेमाम गाम्लेहरु ! सोमबारे गोलमय जदौ ।
तारेमाम, लहरे, रिट्ठे, चेली, खुशी, बिस्टे, स्पोके । ४-० हेरेर अड्डा आको ७ भएको नि थाहा भएन । एउटा ग्याम मा ७ गोल हुने अर्को मा ०-० हुने, यो त अन्याय भयो नि मखुला ?? कसैलाई पाखा, कसैलाई काखा भने जस्तै ।
आज देखी ग्रिष्मकालिन कक्षा सुरु भयो र यसपाली फेरी शिक्षण सहायक् बनाइ दिएकोले वर्ल्डकप निर्बाध रुपमा हेर्न पाउने सुबिधा खोसिएको छ । मुद्दा हाल्ने कि भनेर सोच्दै छु ,एक जना वकिल खोज्दै छु ।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.