[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 403191 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-01-08 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!

डिसेम्बर मसस्य संक्रान्तिमय जदौ  !


तारेमाम बिर्खे बा अनी बिर्खेबाकै छिमेकी चिप्ले मार्साब मा ४ दिन को एकमुष्ठ जदौ।

 


 
Posted on 12-01-08 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई शुभप्रभात!

माइला दाई नमस्कार! यो चटारोको दिनहरुलाई कती हतार हुन्छ है आउन पनि दिक्कै लाग्ने आज कस्लाई काम गर्न मन लाग्ला र? अनी यही चौतारीमा आयो चिरबिर गर्‍यो

चिप्लु नमस्कार!  हो यत्तिका दिन पछी त काम आउन मात्रै होइन काम गर्न पनि अल्छि लाग्ने। नगरि पनि भएन

तारेमाम! ठुल्दाइ

Last edited: 01-Dec-08 08:39 AM

 
Posted on 12-01-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीपिका।
मलाई तारेमाम मात्रै ? अरु लाई भने के के , मलाई चाँही तारेमाम? घोर पक्षपात ।

लौ अब एक कप चिया मलाई मात्र खुवाउ।


 
Posted on 12-01-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चिप्ले, कल पा थेँ फर्काम्न पाइएन त्यसैले अंग्रेजीमा माफ पाम!

ठूल्दाई तारेमाम्! ह्याप्पि संक्रान्ती!

दीपीका नानू! क्यार्नु बा दिक्क लाउछ कइलेकाइँ त! अनि कस्ति छौ? सन्चै छौ?

ल ल एक कप चिया ठूल्दाईलाई मात्र, अनि दुईकप चिया एक पोका बिस्कुट हामि सपैलाई!


 
Posted on 12-01-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् जिम्बाल,चिप्ले, ठुल्दाइ अनी दिपिका
के गर्दै हो,
बिहान बिहानै देखी हुल रैछ चौतारीमा -
ल चिया छैन - एसो खाउँ न
 
Posted on 12-01-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ क्या  बाठो त्यही पनि एक कप चिया खुवाउ भन्न पनि त्यती भूमिका त केही बाध्नु पर्दैन 

 

माइला दाई, म त ठीक ठाक छु। हजुर नि? 


 
Posted on 12-01-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे।
किन ढिला ?

भूमिका को ? भूमिका बस्नेत ? अस्कल पछी भेट भा छैन, दीपिका। 


 
Posted on 12-01-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहान उठ्नै मन नलाग्ने
फेरी कस्तो राम्रो सपना देखिराथे - अलार्म बज्यो - दिक्क लाग्दो के
त्यती ढिलो त होइन ९ बजे पुगेको ल अड्डामा - त्यसलाई ढिलो भन्न मिल्दैन ठुल्दाइ
कुनै पनि हालतमा 
 
Posted on 12-01-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! जदौ! तारेमाम्! जय राम जी कि!
 
Posted on 12-01-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ रिट्ठे सान -


 
Posted on 12-01-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,
कती ब्यस्त हो, फुन सुन पनि न उठाउने?
नेपाल गएर आएसी बिग्रेको हो कि ? शंका लाग्न थालो।
 
Posted on 12-01-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नबिग्रेको होइन ठुल्दाइ - कर्ल्याम कुर्लुम नै हो भन्या
अत्ती मात्र होइन महा अत्ती - हुँदा हुँदा सपना मा पनि दुई मिस कल
दिएको ल - यती भन्दा बढी के गर्ने
 
Posted on 12-01-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
तारेमाम ठुल्दाइ,सर्बप्रथम त ठुल्दाइ सँग माफि चाहन्छु कल ब्याक गर्न नसकेको मा,एउटा कारण त म बाहिर गएको थिए दोश्रो कारण,घाटी बसेर स्वोर नै थिएन कुर गर्ने हालत पनि थिएन तेसैले हो। अब एक्दिन साईत जुराएर फर्काउला दाई कल।
अनी चिप्ले,सम्धी ज्यु,दिपु भान्जी,रिट्ठे,लहरे सप्पै जना आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दै यो सक्रन्ती को जदौ टक्र्याउछु।
तारेमाम।
 
Posted on 12-01-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम सबैलाई फेरी।
ठुल्दाइलाई प्रश्न: डेरामा (घरमा त के भन्नु) पाहूना भएका बेलामा कि सामुहिक रुपमा तास खेल्दै अथवा तासै नखेली बस्नुको सट्टा कम्प्युटरमा तास खेल्दै बस्नुको कारण के थियो?

बाउचा र रिट्ठेको कस्तो भयो त धन्यवाद दिने सप्ताहन्त?
दीपू, चिया खोइ त मलाई? भाँडो ल्याइदेको भनेको पनि गफै हो कि कसो?
      

 
Posted on 12-01-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे।
फुन फर्काउन नसकिनु को मनाशिव मुताबिक को कारण दर्साइ खेद प्रकट गर्नु भएकोमा आभारी छु।

चिप्ले , घरमा गृह मन्त्री खाना पकाउदै गरेको, पाहुना जती शपिङ गर्ने भनेर मोफसल को पसल तिर गाको हुंदा तास खेल्ने मान्छे नभाको ले बोर झेल्न कम्पुटर मा तास खेल्दै गरेको ब्यहोरा अनुरोध छ।


 
Posted on 12-01-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बिस्टे अनी चिप्ले के छ
अनी अझै निको भएको छैन बिस्टेलाई - कस्तो दु:ख दिएको त -
चिप्ले मेरो त राम्रो नै भयो - म: म: खाइयो - शुक्रबार बजार
घुम्न गइयो - सस्तो त केही नि थिएन -

मैले दुई महिना अगाडि किनेको जुत्ता लाई एत्रो ठुलो सेल लेखेर त्यही मुल्य मा
बेचिराखेको भेटाएँ, त्यही भएर एसो घुमियो दुई चार सामान लिएर आइयो।

शनिबार त्यस्तै हो नयाँ चिज के नै छ र -
आईतवार ठुल्दाइ को गफ सुन्दै बसेको हो ल -  


 
Posted on 12-01-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaaa


 
Posted on 12-01-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुल्दाइ।
तेही भन्या लहरे अझै निको भाको छैन,निको हुन आटेको थियो बिह्बार बाहिर हिडियो अनी उतै बसियो,दारु पानी सुर्य सबै खाइयो चिसो मा अनी झन घट्नु को साटो बढेर आयो। अस्ती र हिजो गरेर एक सिसी नाइकिल रित्त्याए अब अली ठीक होला कि जस्तो छ्।
 
Posted on 12-01-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइकिल साइकिल ले ठीक हुँदैन बिस्टे। त्यो अतंकारी त मुम्बई वाला आतंकारीको नि बाप छ। त्यसलाई त क्लारिटिन को राप ले सेक्नै पर्छ।
अब झुम्म हुन्छ भन्दै नाइकिल को चक्कर मा नपर्नु, गाडी चलाऊनु पर्ने मान्छे।
 
Posted on 12-01-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने पछी बेसै रैछ सबैको !

धन्यवादग्यापन दिन रमाईलै सँग बित्यो भन्नु पर्‍यो !

चिप्ले, लहरे, ठुल्दाइ, बिस्टे हालखबर राम्रै छ ! हिजो ठुल्दाइ को फोन उठाउन पाएन ! आज फर्काउने छु जवाफ भन्ने आश गर्दछु !

बिस्टे पाट लाई के ले तेस्तरि सताको हो?

बौचा गफ देता है?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters