[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 226334 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-20-10 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लहरे, त्याँ बहराइन मा ट्रान्जिट मा बस्दा त एक जाना नेपाली दाई (अधबैसे जस्तो देखिने) आउछन र सबैभन्दा पैला "भाईहरु खान पिन भो?" भनेर सोध्छन ! खाना खाने भये उ ति बाहिर खसी को मासु भात मज्जा को छ है खाने भये जानुस् भन्छ ! नेपाली दाजु भाई लाई देखेर कस्तो माया पलाएछ यि दाई लाई भन्ठानेको त उसैको होटेल रइछ रे त्यो !
 
Posted on 01-20-10 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म लाग्नु पर्‍यो


पेट पूजा गर्छु अब - ल त पछी भेटौला है


टाईम मिल्यो भने आम्ला के रे


 
Posted on 01-20-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा त्यस्तै हो गल्फ एअर को सोडसीहरु लाई हेरेर लहरे को काठमाडौं सम्म को ४ घण्टा को यात्रा मजाले कट्ने भो !
 
Posted on 01-20-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहराइन मा हो र - खै यहाँ त मैले त्यस्तो दाई साइ कोही नि भेटेन त


मात्र खानु हुन्थ्यो नि मजाले खसी को मासु भात


ल अब चाँही गए म बाइ बाइ


 
Posted on 01-20-10 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे पिलेनमा नेपाल जाँदै छ।


खलाँसि- "दाई! भाडा?"


लहरे- (मुख बिगार्दै) "कतिचोटि दिने?"


(खलाँसि लुसुक्क अरुको भाडा उठाउनतिर लाग्छ, र एकछिन केहि सोचेर फेरि लहरेको अगाडि आउँछ)


खलाँसि - "दाई भाडा?"


लहरे- "कार्ड छ!"


खलाँसि- "दाई कार्ड भए नि भाडा त चाहियो नि!"


लहरे- "कार्ड छ भन्या सुनिनस्, ओर्लेर दिउँला"!"


खलाँसि- "दाई पिलेन मा पनि किर्तिपूरको माइक्रोबस जस्तो गर्छ यो दाई त!"


(पिलेन चलाईराको पाइलटको कानमा गाईँ गुईँ पर्छ, र पाईलट कराउँछ)


पाइलट- "ओइ अन्तरे के भो?"


खलाँसि- " गुरुजि हाम्ले किर्तिपूर रुटमा माइक्रो चलाउँदा भाडा नदिने दाई हाम्रो पिलेनमा छ, अहिले नि कार्ड छ भन्दै छ!"


पाइलट- "के रे? त्यो स्व बि यु को धाक लाऊने लहरे भन्ने केटा हो? ल त्यसलाई खसाल् पिलेनबाट, बडो भाडा नतिरि चढ्न खोज्दोरेछ।"


(पाइलट ले पिलेन हावामा अड्ड्याउँछ। ढोका खोलेर लहरेलाई खसाल्न खोज्छ!)


लहरे- "ऐया दाई! ऐया भन्या! भाडा दि हाल्थेँ नि!"


पाइलट- "अब भाडा न साडा ह्यइँ बिच बाटोमा ओर्लि!"


लहरे- " दाई एउटा प्यारासुट पाए हुन्तो!"


पाइलट- " तँ सित कार्ड होला नि, हो त्यहि कार्डको प्यारासुट बना!"


(लहरे बिना प्यारासुट पिलेनबाट खस्छ)


((~~~धडाम्~~~))


(ठूलो स्वरका साथ लहरे कुनै भवनको छत फुटालेर भित्र खस्छ)


शेख- असल्लम आलेकुम!


लहरे- "ऐआआ. ला.. काँ ..मा साला...रेँ बाबा!"


(शेख ले लहरेले बोलेको रातो स्वर मात्र सुनेर 'आलेकुम सलाम' भनेको भन्ठान्छ)


शेख - "परवरदीगार जन्नत-ए-फकिर बहराईन आ गया!"


(लहरेलाई स्वर्ग बाट आएको फकिर भन्ठानेर शेखले मजाले खुवाइ पियाई घरमा राख्छ र ईन्टरनेट चलाऊन दिन्छ, भाडा नतिर्ने बानि परे जस्तै लहरे फेरि इन्टरनेटमा साझा चौतारी र साउटबक्स थलाऊन तल्लिन हुन्छ!)


 


 


 
Posted on 01-20-10 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्ये खाना काल, घरै पुग्न ला छ तै पनि उस्का मुखाँ खान कै स्वाद, दिमागमा खानाकै पीर छ, मुर्दार असत्ती काइँको! खाउ खाउ घिच, मोज गर, आफु त याँ गाजर चपाउँदै
 
Posted on 01-20-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा, सत्ते धाँत्या हैन, खित्काइ छोडेर हाँसियो, हाँसेको लाइन कपि पेस्ट गर्न लाको सब लाइनमा हाँसियो, के सब पेस्ट गराइ भो र!!!!

लोल लोल लोल महालोल


जिम्मालबा तोह्फा कबुल करो, जहापना तुसी ग्रेट हो


 
Posted on 01-20-10 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero purette k cha timi haru ko khabar


 
Posted on 01-20-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल महा लोल 
 
Posted on 01-20-10 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुरे को भक्तिनी कहाँ बाट चौतारी मा लोल लोल महा लोल



 
Posted on 01-20-10 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी बैरेले काम पाएन मुकुन्डो लाएर आउन थालयो अब फेरी डाँका
 
Posted on 01-20-10 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

a mero pure lahare nepal gai go aba timi bina mero ko cha ra yeha.
 
Posted on 01-20-10 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे- "ऐआआ. ला.. काँ ..मा साला...रेँ बाबा!"


अत्ती हासियो लोल


 
Posted on 01-20-10 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माँ तिम्रै सुन्तली हो पूरे
कीन तर्किन्छौ. तिमी मेरो माया को पोको मेरो हिस्से परे को पुरेन्द्र. तिम्ले मलाई समझेर सुन्तला  खा को.तिम्ली त्यों सुन्तला को केसर तोकडा होला मेरो गला कसैले टोके जस्तो भाको थीयो .
 
Posted on 01-20-10 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को हो कि लहरे को हो (उनिहरु नै जानुन) सुन्तली ले सुरुमै मेरो नाम लिनु को कारण चाँही के नि?


लौ चौतारीमा स्वागत छ सुन्तली मैया लाई


 
Posted on 01-20-10 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेको मुकुन्डो मुर्दाबाद! मुर्दाबाद!! बैरेको मुकुन्डो चौतारी छोड्!!!
 
Posted on 01-20-10 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

     ....   बैरे को मुकुन्दो मुर्दाबाद .. बैरे को मुकुन्दो मुर्दाबाद .. बैरे को मुकुन्दो चौतारी छोड़ .. मेरो पुरे हेर यो चौतारी माँ तिम्रो आन्दोलन माँ साथ दिने म मात्र छु. तिमी प्रति को मेरोमाया साचो छ.तिम्ले त्यों घरमा म कूचो लागौदा कडकी नजर ले लजाये र हेरे को मलाई याद आई रा छ


 
Posted on 01-20-10 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा लोल



लहरेको पिलेनमा पनि हरी बिजोग भए छ ।


हैन जिम्माल बा, हाम्रो हरी भान्जो कता लागो ? बिहे गरे सि त नाक मुख नै देखाउदैन, कस्ती ललिता पवार जस्ती परे छ हो?


बैरेको मुकुण्डो रे ?? बैरे नि त्यस्तो ??


 
Posted on 01-20-10 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुरे को भक्तिनी कहाँ बाट चौतारी मा लोल लोल महा लोल
 
Posted on 01-20-10 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ म साच्चै होइन हामी ले भनु पर्छ र को हो भनेर
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters