[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १५९ दशै स्पेसल्~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 255769 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-21-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चौतारी १५९ दशै स्पेसल्


 


निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 159 editions.
 
Last edited: 21-Sep-09 10:01 AM

 
Posted on 09-24-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेल्ने मन त थियो नि रिट्ठे, खेल मा झेल गर्ने हरु बीच खेल्न मन लाग्दइन।
खेल खेल जस्तो होस् न,


न जित न हार हुने हुने। दसैं पछी तिहार आउने ।


मखुला ??
 


 
Posted on 09-24-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्यान पनि राख है अल्टर छ कि छैन ? आज्काल त नेपाल मा के हो डिवोर्स भन्ने खेल झन राख्यात छ रे भन्थे के हो कुन्नी ?
 
Posted on 09-24-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो  बैरे डिबोर्स भन्ने खेल ब्यापक चलेको छ रे अचेल ।


 
नहुनु  पनि कसरी ?


सिनेमाका साबित्रीहरु तान्त्रिकहरु सँग नाङ्गेनाच गर्न थाले सि तान्त्रिकपत्निहरुले निकालेको रे नि यो खेल, माइती नेपाल को सहयोगमा।


 
Posted on 09-24-09 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी ठुल्दाले नि विडिओ हेर्न  भ्याउनु भएछ
 
Posted on 09-24-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्टर छ बैरे छ ! अल्टर बिना त के खेलाउ भो र ! म्यान पनि छ ! बरु कती कती डलर पोइन्ट खेल्ने हो?
 
Posted on 09-24-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोर रुपैयाँ कि एक दुई ??
 
Posted on 09-24-09 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्टर सल्टर राखेर त खेलिदैन, जुवाडेहरु मात्र खेल्छन, म्यान राखेर चाँही खेलिन्छ । यसपाली म्यान को साटो अर्कै राख्ने कि ?

 
Posted on 09-24-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै तिहार मा नि के मोर खेलेर बोर हुनु र? बरु एक दुई खेलुम न हैन? ठुल्दाइ के भन्नु हुन्छ?
 
Posted on 09-24-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम, हैन के हो यो, जता गये नि अनम्र, बिनम्र, तान्त्रिक, भूत कै कुरो चल्दै छ बाSSSS गर्नेले के के गरे किन टिकि-ट्याँस-ट्याँस भा हो कुन्नी हाम्लाई।

बैरे पाट, u r awesome dude!! मैले त याँ साइड्को कुइरिलाई नि भन्दी, मेरो एउटा पाट कथा लेख्छ तेइ पढेर हाँसेको भनेर, अङ्रेजिमा चाइयो रे ल।

अनी याँ चौतारीमा बसेर नि तास? मलाई त जुत्-पत्ती मात्र आउँछ, कोइ छ खेल्नी, चना राखेर खेल्थेम केरे हामी त पैले 
 
Posted on 09-24-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ यो अर्को नि ३ ३ वोटा हाल्ने ki क्या हो टनेल्ला भयो भेन त झ्याइ हुन्छ नि ।


पुरे पाट अब अङ्रेजी मा नि उल्था गर्नु पर्ला , सब ले हुन नहुन सोच्या थिए खे खे खे खे ।


अनी बरु म्यारिज सिकौ गरे नि हुन्छ


 
Posted on 09-24-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो औकात त सुकी मोहर हो। अर्थात दुई सुकी बराबर  एक मोहर ।
विद्यार्थी सहुलियतमा  खेल्ने क्या । जागिरे भे त ५- १० चल्थ्यो।

 
Posted on 09-24-09 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि बसे ल - ल शुरु गरम


महारोगी हात रहेछ रिट्ठे को तास नै नआउने - एउटै सिकोएन्स छैन - ह्या यस्तो नि हो


 
Posted on 09-24-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डुब्ली खेल बौचा डुब्ली , त्यहा ठुल्दाइ ले पेल्छ तिमिलाई सिक्वेन्स द्या द्यै हो ठुल्दाइ ले । 
 
Posted on 09-24-09 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेल्ने हैन खेल्ने हो ठुलदाईले । पेलेर त तेल निस्किन्छ खेल होइन।
डुब्ली खेले हुन्छ, यस्तै बेला हो डुब्ली खेल्ने । दोहोरो लेखा प्रणालीमा चाँही खेल्नु हुन्न।
 
Posted on 09-24-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई बोलाई र तास दुबै मा पेल्न बालक राम नै चाहिन्छ जस्तो छ , मैले त जुग मै प्रणाम गरी सके
 
Posted on 09-24-09 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डुब्ली नि छैन


एउटा डुब्ली छ - त्यो महारोगी हात ले छोएको तास ले नि केही आउछ त


मुला बैरे को तीन सिकोएन्स भइसकेछ,


थुक्क मुला तनेला आको देखाउन बिर्सेंछु - थुक्क


एस्तो नि हो त -


 
Posted on 09-24-09 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टनेला पो देखाउनु पर्छ त्यो तानेला त मेरो नि छ
 
Posted on 09-24-09 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-24-09 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर बैरे तास नआएको बेला निहुँ खोज्ने होइन अहिलेssssss


उठेर जान्छु म - अनी खेल्लास्


यहाँ तास नआई नआई पनि खेलिरा छु - पैसा बाँडिराछु - अझ कुरा नि सुन्नु पर्ने


रिस उठ्यो भने त गेम को बिच्मै उठेर जाने हो - अनी खाउलास् तिम्रो बाह्र को माल ले - १२ को माल भनेर कराछ छ - दिक्क लाग्दो


 
Posted on 09-24-09 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उठे नि प्याक्क गर्या ८ पोइन्ट त तिर्नै पर्‍यो नि बौचा , मखुला ठुल्दाइ ??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters