[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 244371 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-12-10 2:29 PM     [Snapshot: 1363]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल


me


 
Posted on 05-12-10 2:37 PM     [Snapshot: 1374]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल के मा नि ?



चौतारीलाई बेवारीसे बनाएर लोल भन्न पाइदैन है ?



ब्यान च्या लिन गाको लहरे दिउसो लोल गरेर आउछ, के भाको कुन्नी ??


 
Posted on 05-12-10 2:40 PM     [Snapshot: 1375]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare ko halat patlaa bhaako jasto chha naya kaam naya project le ho lahare ??


sachhai ahile kun thaau maa lahare .. kaam paako napaako kehi thaha chhaina


 


pure kina fatfati raha !!!! (khali kasam haru ) .. kaslai bhanyaa ho kunni


 
Posted on 05-12-10 3:03 PM     [Snapshot: 1397]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया आको छैन र अझै सम्म - मैले त बिहानै अडर देर गाको हो


साच्चै हो के - अब डेलिभरी गरेन त एस्मा मेरो के गल्ती त



बैरे मान के कुरा गर्नु र खोइ - exception आको आई गरेर बिहान देखी


के भन्ने - टाउको दुखिसक्यो के गर्ने


भर्खर मिल्या छ - त्यो नि deployed ear मा


फेरी  build गरेर हाल्यो भने त्यही हाल हुनेछ


अब workspace मा मिलाउनु पर्छ


टेन्सन मात्र के


 
Posted on 05-12-10 3:30 PM     [Snapshot: 1417]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है गाम्ले हो।


उता ठुल्दाईको संसमरण धागोमा मैले पनि आफ्नो सम्समरण थपेर आएँ। के गर्नु --


अनि गाम्ले हो,   यता पहिले जस्तै बादलै मात्रको गड्याङगुडुङ्ग छ की त्यो भन्दा नी पैलाको जस्तो जुन तारा घाम पनि उदाउँदै छन? :)


 


 
Posted on 05-12-10 3:41 PM     [Snapshot: 1427]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ देखी लहरे,रिट्ठे,बैरे,पुरे,रामे अनी दिप पर्भो सम्मलाई,
किन सुस्ताएउ ए गाम्ले हो,नुन खा कुखुरो जस्तो।
आफ्लाई त बुढेस्कालले छोएर हो,ठुल्दाइ तन्नेरी लाई के ले छोर हो कुन्नी,
अरु भन्या तेस्ताइ हो,घर जानु अगी हाजिर गरी हालौ भनेर एसो पस्या।
पर्भो अचेल चाबेल चोक तिर देखिन्न नि??
 
Posted on 05-12-10 3:41 PM     [Snapshot: 1424]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बैलाई झ्याम्म लाएर प्रणाम ठोके है ....

के भो भन्या ....... ३-४ घण्टामा एउटा पोस्ट
ओहो पुरे नि आएछ त यता ...... वेल्कोम है वेलकम
लहरे सञ्चै हैन त
बैरे ... एस्तो दिन नि आउन्दो रहेछ है? बल्छी मा केही नपरे पछी चौतारी जिन्दाबाद हैन त ..

रिठ्ठे डिल मा बसेर गीत गाउँदै हो कि क्या हो?

ठुल्दाइ, कती लोभि भएको ...... झ्याम्म लाएर सबै लेखेर एकै चोटि टासुम न हो ..

स्वोस्ती दीप .... उही बादल मात्रा गज्रने हो ....... जुन तारा त आउनइ छोडे नि .....
 
Posted on 05-12-10 3:48 PM     [Snapshot: 1436]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-12-10 3:51 PM     [Snapshot: 1436]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिंड्ने बेलामा त छाड् र म छाड् गर्न थालेछन् गाम्ले हरु चाँही !
बिस्टे प्रभु नि दिन भरी आज कता बेपत्ता ठोकेर अहिले रात परेसी झुल्केछन !
रामे को त के कुरा गराइ भो र, रात भरी जाग्छ दिन भरी चौतारी छोडेर भाग्छ !
दीप प्रभु लाई मेरो नि स्वस्ति, अचेल चौतारी त पहिला भन्दा भरिभराउ छ जुन ताराहरुले ! तर उही हो, ठम्याउन सक्नु पर्छ बेलाइमा नत्र त चिप्ल्या चिप्लै !
 
Posted on 05-12-10 3:57 PM     [Snapshot: 1444]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रामे को त बल्ल दिन सुरु हुन आटो केरे,लु आउ बस।
रिट्ठे मार्साब अझै एतै भन्या,के हो अचेल ओवर टाइम,नया मुइया आछिन कि कसो अपिसाँ
पुरे नमस्ते।
 
Posted on 05-12-10 4:00 PM     [Snapshot: 1446]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे ले चिप्ल्या चिप्लै भने पछी याद आयो .........

चिप्ले गुरु खोइ आज ?

यो हस्तिनापुर बासी के भएका हुन भन्या
कोइ आउन्दै नआउने  ..... कोइ दिन को एक्चोटि झुल्किने त्यो पनि आज छैन ....

भोली को लागि आजै देखी बगलामुखी गएको हो कि क्या हो चिप्ले .......


यो उमेरमा नि धेरै सुत्ने हो र रिथ्ठे ? ३-४ घण्टा सुते पुग्छ ..... खाली पिर त कहिले काही त्येति पनि सुत्न पाइन्न र पो .....



 
Posted on 05-12-10 4:03 PM     [Snapshot: 1451]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त जाने बेला झ्याम्मै जम्मा भे छन नि हो ।


तारेमाम दीप ब्रो।



झन्डै हाँडी गाउंमा ठोक्या हामी । अप्रिलको मध्ये तिर हाडिगाउँमा २-४ चोटि पुगिएथ्यो।


 
Posted on 05-12-10 4:03 PM     [Snapshot: 1453]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बिस्टे बा .....

सञ्चै ?? मेरो दिन भर्खर सुरु भएको होइन बिस्टे ..... मध्यान्न हो अहिले ...... ब्यान ६:३० देखी सुरु हुन्छ आफ्नो दिन ....... राती २-३ बजे तिर सिद्दिन्छ ... त्येसैले अहिले मध्यान्न हो ......  

 
Posted on 05-12-10 4:06 PM     [Snapshot: 1456]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ, दीप त अप्रिल ३१ मा नेपाल गएको जस्तो लागेको थियो ........ कसरी झन्डैले ठोकिएको अप्रिल को मध्य तिर?

 
Posted on 05-12-10 4:16 PM     [Snapshot: 1470]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे ले कस्तो कुरा नबुझेको


झन्डै ठोक्या त्यसैले पो भा त - तर दुबै त्यही समय मा नेपाल मा भा भे त झन्डै होइन ड्याम्मै ठोकिन्थ्यो नी


 
Posted on 05-12-10 4:25 PM     [Snapshot: 1480]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले पारा ल्याउछ ट्याम ट्याम मा ! हा हा


लौ त !


सुत नाइट सप्पैलाई !


 
Posted on 05-12-10 4:25 PM     [Snapshot: 1480]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-12-10 4:52 PM     [Snapshot: 1492]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गितान्जली र सुत नाइट को ट्याम भा' र'छ यता हुँदि, घरतिर लागेम हाम्पनि ।
 
Posted on 05-12-10 6:18 PM     [Snapshot: 1504]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 05-12-10 7:22 PM     [Snapshot: 1518]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौं है सप्पैलाई।


यता तिर ३-४ इन्ची हिउं पर्याछ,उता सम्मर लागीरा छ। यही हो कि ग्लोबल वार्निगं ;)


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters