[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 169333 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-29-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गम्ले हुर कता गये भनेको त सबै चिट चोरम्न गैछन। मलाइ फिल् गराय् केरे अबु १ पट्कँ मा बिहे पास् अर्छु अनि लाइसेन् पनि निकाल्छु। अनि स्याउजा,वलिम, ग्लेम्,बुटवुल्, नरनघट ,पोखरा बस् चलाम्छु। लौ आज् लागे
रमाइलो अर्न, सानि कान्छि भेट्न गए।
 
Posted on 03-29-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर यो कान्छा ले पनि के के गर्न भ्याम्च भुन्या
बस किनि ओरि चलाम्न पनि थालेच
येतातिर गैचन् भुन्ते गम्लेहुरु अब हाम्रो कान्चोले बुस किन्यापछि म बुढो लाइ बल्ल सजिलो हुने भो । लौ कान्छा हामि जस्ता बुढा लाइ त भाडा पनि लाग्दै न है । बल्ल रमाइलो सङ्ग घुम्न पाइने भो । म पनि पोखरा पुग्ने हो कान्छ को मोटर चढेर

 
Posted on 03-29-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कान्छा ले कैले देखि बस चलान थाले छ हो ।
 
Posted on 03-29-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दङ्ग पर्याछ बस हाँक्न पाएर ।

 
Posted on 03-29-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेला बेलाँ बिग्रेर चाँही अलि दु:ख दिदोरहिछ। बस अलि पुरानो परेछ, बाटो पनि तेति राम्रो छैन ।

 
Posted on 03-29-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सानो कान्छा ले त गाम् म गजब नै गर्यो क्यानाम्।कहिले चिठि लेख्छ कहिले भिडेओ देखौछ अब त क्यानाम मुटोर पनि हाक्न थालेछ। बालखै देखि सुरो थ्यो क्यानाम।
 
Posted on 03-29-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छा त साह्रै बत्तो पो छ । कान्छा मलाई भोली काठमाडौं जानु छ लागिदेउ न तिम्रो त्यो बस म रखेरे पैसा चै पछी देउला नि हुन्न र । अनि तिम्रो त्यो बस नि बाटो बाटोमा खाली बिगृन्छ मात्र रिस् उत्त्ने ।
 
Posted on 03-29-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हिले केटा के अरेछ । मैले पहिला एउटा भिडियो राख्दा मलाइ
बुडा ले झन्डै मरेका थियेनन् अबु हेरुम न के अर्दा रैचन् गम्ले हुर् ले।
मास्टर्नि को बुइनि लाइ लियर् पोखरा जदै छु।
 
Posted on 03-29-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

य्सो अर्दा पनि हुन्छ। पछि को लागि पनि अहिले नै पैसा दिये पुनि हुन्छ्। किन भने नि पछि दिनु र अहिले दिनु भनेको हत्ति बलियो कि हत्ति छाप् बलियो भनेको जस्तो हो। आज सानु कान्छि लाइ पोखरा लाने भनेको कसरि लाने हो कुन्नि लौ न मलै भन्नु पर्यो।
 
Posted on 03-29-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हिले केटो ले पुनि के अर्यो अर्यो । मैले लेखेको त कता हरयो हरयो भनेको।
 
Posted on 03-29-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हित केटाले कान्चोको बनी सिकेर के के तासेका हुन । हित धरै चक चक नगर बा अहिले मास्टरनी दिदी ले जाचमा फैल पार्दिनु हुन्छ । त्यस्तो नचाँहीने काम नगरत बा । काँचो खाली आफ्नो कान्छी लाई मात्र पोखरा लैजान्छ । एसो हम लाई नि लगे हुन्छ नि । अस्ती मस्तिर्नी दिदी नि काठमाडौं जानु पर्ल भन्दै हुनु हुन्थ्यो क्यारे ।
 
Posted on 03-29-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hit keta चाँही trekking agencyको भरिया भएको रहिछ । season मा टन्न पैसा कमार एउटा digital camera पनि किन्या रहिछ । अचेल डोकोमा भारी अनि घाँटीमा camera भिर्दै कहिले सोलुखुम्बु कहिले अन्नपूर्णतिर जान्छ।
 
Posted on 03-29-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hit keta चाँही trekking agencyको भरिया भएको रहिछ । season मा टन्न पैसा कमार एउटा digital camera पनि किन्या रहिछ । अचेल डोकोमा भारी अनि घाँटीमा camera भिर्दै कहिले सोलुखुम्बु कहिले अन्नपूर्णतिर जान्छ।
 
Posted on 03-29-06 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry for the duplicate postings, not sure what happened.
 
Posted on 03-29-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर यो हित केटा पढ्न छोडि त्रेक्किङ मा पो काम गर्न गएच । के भाको यो आही ले को थिताहरुलाई । कोही पदै छोडि केटि को पछी कोही पढए छोडि चित्ती लेक्छ । के भको हो म त बुज्न सानीन बा ।
हित एसो हाम्रो तस्वीर नि खिच न । आफुलाए तिस्वीर खिच्नु कति रहर छ
 
Posted on 03-29-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kanchha le mastarni ko sister lai takeko chha bhane maile miss lai chawak dekheko chhu tehi bhayera masterni lai impress parna yo photo taseko ho. kanchha le ta gadi pura dhulo udaudai chalayeko chha . la la kanchha chhat ma rakhera liyera ja la aaru lai .
 
Posted on 03-29-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kanchho chiti gajab lagyo

http://sajha.com/sajha/html/openthread.cfm?forum=2&threadID=29298


malai man pareko kura chai

गाँउलेका कुराहरु सुनेर आफ्नो यो सोझो छोरा माथी नराम्रो नसोच्नु होला । विष्णु भगवान र म मिलेर यो देशलाइ एउटा मन्दिर बनाउने योजनाका साथ लागीपरेका छौं यो कार्यको लागी आशिर्वाद दिनुहोला । देशलाइ मन्दिर बनाउने यो महान कार्यमा कुखुरा , बोका , परेवा ,को बलीले मात्र क्यै नहुने भएको हुदा विष्णु भगवानको सल्लाह अनुसार हरेक दिन मान्छेको वली चढाउँदै छौं र अन्तिम समय सम्म चढाइरहने छौं । यदी सक्नुहुन्छ भने तपाँइ पनि आफ्नो पुजा कोठामा विष्णु भगवानको फोटो झुन्डाउनु होला र हरेक दिन पुजा गनु होला ।
 
Posted on 03-29-06 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के पो अरेछ तो हिट केटो ले, फोटु सल, सल बग्चनी हो! के पो हो, अब सान बुडा ले झपर्ने भए । मस्टर्नी नानी ले पनि कान निमठी देइउ न
पिटाइ नखाको र नहेरेको देरी दिन बो नि
 
Posted on 03-30-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम् म त अचेल् माओबादि ले अर्दा धेरै मुन्छे मरे अरे म पुनि गाडि चलम्दा चलाम्दा गाम् जान पायेको छैन आब् फेरि स्कुल जान मुन् लाग्यो । नपडि नहुने रहेछ अब् टुप्पि कसेर पढ्ने बिचर् अरेको छु। गम्ले हरु कता हराये हराये ल त लागे म पनि
 
Posted on 03-30-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हिले! यो दुकुर्नी फोटु नटाँस त। आँखा घुमायो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters