[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

Tyo Din

Mr. D

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भारतले नाकाबन्दीको धम्की दिदा चिनले सबै सामान सहुलियतमा दिन्छु भन्यो
[VIEWED 8740 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-15 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन्ता नगर हामि भारत भन्दा दुइ गुणा सस्तोमा समान दिन्छौं -चीन

चिन्ता नगर हामि भारत भन्दा दुइ गुणा सस्तोमा समान दिन्छौं -चीन

भारतले नाकाबन्दीको धम्की दिदा चिनले सबै सामान सहुलियतमा दिन्छु भन्यो

काठमाण्डौ ६ असोज /  नेपालको संबिधान बिरुद्ध असहमती जनाउदै भारतले जुनसुकै समयमा नाकाबन्दी लगाउने भन्ने दिएको धम्कि बिरुद्ध छिमेकी राष्ट्र चिनले आफनो मुख खोलेको छ ।

नेपाल आफनो असल र सहयोगी छिमेकी रहेको बताउदै एक चिनीया अधिकारीले भारतले नाका बन्दी गरे नेपाललाई सबै सामान भारतको दुइ गुणा बढी सहुलियतमा सामान पठाउन तयार रहेको बताएका छन ।

यसतो अवस्थामा भारतले नाकाबन्दी गरीहाले नेपाललाई आवश्यक खाद्यन्न , लता कपडा , पेट्रोल , डिजेल , ग्यास आदी सामग्री भारतले भन्दा निकै सहुलियतमा पठाइदिने चिनीया अधिकारीले बताएका छन ।

सदियौ देखी नेपालसंगको मित्रता चिनकालागि हृदयस्पर्सी रहेको र आपत परेको बेला चिन सरकार पछि नहटने समेत जनाइएको छ । साथमा भारतले नेपाललाई गरेको गतिबिधीको पनि चिन सरकारले नजर गरीरहेको बताएको छ ।

चिनियाँ अधिकारीका अनुसार भारतले नाकावन्दी गर्ने कुरामा चीन सरकार त्यति विश्वस्त छैन र कथंकदाचित नाकावन्दी गरिहाल्यो भने तातोपानी नाकाको वाटो र रसुवाको वाटो यथाशिघ्र र्ममत गरि यातायात सुचारु गर्न पनि चीनले सबै खाले सहयोग गर्ने बताएको छ ।


http://www.outsidenepal.com/np/%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A8%E0%A4%97%E0%A4%B0-%E0%A4%B9%E0%A4%BE%E0%A4%AE%E0%A4%BF-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6/


 
Posted on 09-25-15 11:13 AM     [Snapshot: 57]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That is not a permanent solution.

 
Posted on 09-25-15 11:14 AM     [Snapshot: 57]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-25-15 11:27 AM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another Tibet in making. The Chinese came bearing gifts and took over every thing. Asha garchu hamro Nepal le tyo din dekhnu naparos.
 
Posted on 09-25-15 3:50 PM     [Snapshot: 257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लासा मा सुन छ ,कान मेरो बुच्चै .
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters