bunu
Replies to this thread:
More by bunu
What people are reading
Subscribers
Please log in to subscribe to bunu's postings.
:: Subscribe
|
बनाई नसिदिदै बिग्रियो ......... येस्ता बांदरहरु भएको ठाऊमाँ बिकाश भनेको बांदर को हातमा नारिवल........ धन्ये छौ नेपाली समाज अनी नेपाली जनता......
|
[VIEWED 10643
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
bunu
Please log in to subscribe to bunu's postings.
Posted on 12-09-10 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अरनिको राजमार्गको तीनकुने-सूर्यविनायक सडकमा दुर्घटनाबाट बच्नका निम्ति बार -रेलिङ) ले व्यापारमा असर परेको जिकिरसहित काट्न सुरु गरेका छन् । जापान सरकारको सहयोगमा विस्तारित मुलुककै फराकिलो सडकमा मानवीय सुरक्षाका लागि मोटो डण्डी र पिलर गाडिएको छ ।
आपmनो घरअगाडि बाटो बन्द गरेको भन्दै केही ठाउँमा धारिलो हतियार प्रयोग गरी फलामको मोटो डण्डी काटेका छन् भने १४ वटा पेट्रोलपम्पले बार लगाउन दिएका छैनन् ।
काठमाडौं-भक्तपुर सडक विस्तार आयोजनाका अनुसार व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि अन्य सडकमा भन्दा यो सडकमा स्तरीय रेलिङ हालिएको हो । 'अन्य सडकभन्दा फराकिलो भएकाले सवारी चालकले तीव्र गतिमा गुुडाउन सक्छन् ।
बढी स्पिड भएको गाडीले सडक दायाँ-बायाँ हिंड्ने पैदल यात्रीलाई ठक्कर नदिऊन्, जथाभावी गाडी रोक्ने र बाटो काट्ने प्रवृत्ति हटोस् भन्ने मुुख्य उद्देश्य हो,' आयाोजना प्रमुख सरोज प्रधानले भने, 'सडक रेलिङ कसैले व्यक्तिगत स्वार्थ पूरा गर्छ भने भविष्यमा हुुने क्षति पनि उसले तिर्न तयार हुनुपर्छ ।'
व्यक्तिगत स्वार्थभन्दा पनि सबैको हित हुुने काममा सहभागी हुुन उनले आग्रह गरे । सडक विस्तार हुनुअघि ५८ वटा बाटो भए पनि सुरक्षाको दृष्टिकोणले १४ स्थानमा मात्रै खुला बाटो राखिएको उनले बताए । अन्य सडकमा राखिएको रेलिङ नाघेर सहजै सडकमा निस्कन सकिन्छ भने विस्तारित सडकमा जान सकिंदैन । फुटपाथबाट सहजै सडकमा जान नसक्ने भएकाले दुर्घटना न्यून हुन सक्ने ट्राफिक प्रहरी वृत्त कोटेश्वरले जनाएको छ ।
रेलिङ राखेर सहजै सर्वसाधारण पसलमा जान नपाएको र व्यापारमा असर परेको भन्दै कोटेश्वरबाट तीनकुुनेतर्फ आउँदा अवाल हाउस अगाडि रेलिङ काटिदिएको छ । अवाल हाउस र डिल्ली दरबार नाम दिएको घर अगाडि सडक सुुरक्षाका लागि बनाएको रेलिङ काट्दासमेत प्रहरीले यस्ता व्यक्तिको खोजी गरी कारबाही गर्न सकेको छैन । 'कसले काट्यो प्रहरीले त पत्ता लगाउन सकेको छैन,' एनडीईपी बैंकका सुुरक्षा गार्डले भने- 'हामीलाई त के थाहा ?'
आपmनो स्वार्थका लागि बार नै काट्ने व्यक्तिलाई कारबाही हुुन नसके अन्य ठाउँमा पनि यस्तै समस्या आउन सक्ने आयोजनाले जनाएको छ । 'सडक प्रयोगकर्ताको सुुरक्षाका लागि बनाएको बारसमेत भत्काएर विदेशीलाई नकारात्मक सन्देश जान सक्छ,' तीनकुुने-भक्तपुुर सडक विस्तार आयोजना प्रमुुख सरोज प्रधानले भने- 'यस्ता गलत काम गर्नेलाई कारबाही गरी जरिवानासमेत तिराउन प्रहरीले सक्रियाता देखाउनुु आवश्यक छ ।'
|
| |
|
|
|
|
aldineone
Please log in to subscribe to aldineone's postings.
Posted on 12-09-10 7:16
PM [Snapshot: 324]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
nepal ma baneko chiz lai bigarnu bhanda aru k nai janeko chhan ra//
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| TPS to F1 Status. |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Any input on remote jobs(IT related or Sales or Marketing)? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| Nepal Likely to Get 60-Day TPS Notice |
| Nepal TPS has been Extended !!! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| #MAGA#FAFO is delicious |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|