? 0
आशा अझै मरेको छैन ...

the-unity

संविधान सभाले माघ ८ गते संविधान दिन नसकेपनि आशा नमरेको भन्दै एक गीत सार्वजनिक गरिएको छ । राजनीतिक दलका नेताहरुले जनतालाई दिएको दुख र जनतामा पैदा भएको आक्रोशलाई समेट्दै ‘द यूनिटी व्याण्ड’ले ‘आशा अझै मरेको छैन’ बोलको गीत सार्वजनिक गरेको हो ।

माया प्रेमका भावानात्मक गीतहरुलाई बजारमा ल्याउँदै आएको यो ब्याण्डले राजनीतिक र सामाजिक बिषयवस्तुलाई आधार बनाएर यो गीत तयार पारेको हो । आफ्नो गीतले ३ करोड नेपाली जनताले भोगेको पीडालाई प्रतिबिम्बित गर्ने गायक आसिफ शाहले बताएका छन् ।

व्याण्डका अर्का गायक एड् रेले सशक्त र जीवन्त तरिकाले जनताको आक्रोशलाई गीतमा प्रस्तुत गरिएको बताए । गीतमा अविरल थापाको शब्द, राजन इशानको संगीत छ ।

- See more at: http://www.onlinekhabar.com/2015/01/233067/?fb_action_ids=10153088262827774&fb_action_types=og.likes#sthash.Hek8XMW5.dpuf
What do you think?
To post using Sajha please log in first!

Or Alternatively you can also

Post Using Facebook Plugin
LIKE US IN FACEBOOK SO YOU DON'T MISS ANYTHING!
Recommended Topics
Controversial Topics
1011
1329 Nepal Diaries
662 OctoberBest
3984 बिदेशमा बस्ने साझा मित्रहरुलाई बालाजु पार्कको दर्शन
1458 jhilkekancho
1877
1525 Earthquake Relief Fundraiser Harvard Sq. 5/2/2015
2140 Earthquake Relief Vigil @ Harvard Square 4/19/2015
1212 Harrisburg Area, Wormleysburg Area, Pennsylvania
6318 Newari foods in Houston TX
4126 आशा अझै मरेको छैन ...
2654 *** Sumnima's New Video ***
3003 Are you sitting too much?
3659 Ko Hu Ma (को हु म ) | Who am I | 我是誰 ? | THE VIBEZ
1248
57493 Happy video by Kathmandu University students
1622 NWGN Dental Screening Camp Boston!
1279 Nyc nites Dashain Party
1268 Nyc Nites And the team presents Thanksgiving Party
2755 How to use GPS Navigation WITHOUT Internet on Phone
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters