[Show all top banners]

crazy_boi
Replies to this thread:

More by crazy_boi
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 माथिका हरफहरू सम्भावित भूकम्पपछि सञ्चारमाध्यममा आउने समाचारको नाटकीय कल्पना हो
[VIEWED 4002 TIMES]
SAVE! for ease of future access.
Posted on 01-28-10 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परदिृश्य तयार गरी अनुमान गर्न सकिन्छ । काठमाडौँस्िथत भूकम्प प्रविधि समाजले झन्डै एक दशकअघि गरेको एउटा अध्ययनले भनेको छ, '९० सालको जस्तै भूकम्प गएमा २२ हजार काठमाडौँबासीले ज्यान गुमाउने छन् । विगत १० वर्षमा अनियन्त्रित सहरीकरणले काठमाडौँ असुरक्षित र कुरूप पारेको छ । नयाँ अनुमान कस्तो होला ? त्यो विपदाको नयाँ परदिृश्य यस्तो हुन सक्छ ः

'लामो द्वन्द्व, हिंसा र राजनीतिक अन्योलको जँघार काट्दै गरेको नेपालले चुनौती भोग्दैछ । ५ जनवरीको चिसो बिहान आएको आठ रेक्टर स्केलको कम्पनले नेपालका सहरी र ग्रामीण क्षेत्रका घरहरू ढलेर रोटीका चाङसरह बनेका छन् । राजधानी काठमाडौँमा मात्रै दुई लाख घर भत्किएको अनुमान छ । मापदण्ड नपुर्‍याई बनाइएका घरहरू भत्किएको डुँगुरले स-साना बाटोमा उद्धारका लागि आवतजावत गर्न ठूलो कठिनाइ पारेको छ । सहरको बीचमा रहेको टुँडिखेलमा मानिसहरू सिरक र राडी ओढेर बास बसेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको धावनमार्ग पाँच स्थानमा चिरएिको हुँदा राहत लैजान विमानहरू अवतरण गर्न सकेका छैनन्, बाटो पनि ठूलठूला भूस्खलनका कारण अवरुद्ध छन् । अस्पतालमा घाइतेहरूको घुइँचो छ । दाउराको अभावले काजकिरिया हुन सकिरहेको छैन । लोडसेडिङ् भोगिरहेको काठमाडौँमा बिजुलीको आपूर्ति पूरै बन्द छ । पानीका पाइप फुटेका छन्, पिउने पानी छैन । अमेरकिी, भारतीय र चिनियाँ सरकारले सहयोगको वचन दिएका छन् । लुटपाट र अपराधका घटनाहरू बढ्ने सम्भावना छ । हिजो संयुक्त राष्ट्रका महासचिवले यस अप्ठ्यारो स्िथतिमा सबै नेपालीलाई संयमित रहन आह्वान गरेका छन् ।'

 तर, त्यस्तो हुँदै हुँदैन भन्ने कसैले पनि ठोकुवा गर्न सक्दैन । सन् २००५ को भूकम्पपश्चात् कश्मीरमा गरएिको एउटा अध्ययनले सरकारी निर्देशनमा बनेका १७ हजार स्कुल र अस्पताल भत्किएको बताएको थियो । स्कुल भत्केर मृत्यु हुनेमध्ये ५५ प्रतिशत पाँचदेखि २४ वर्षका पुरुषहरू थिए 
 
Posted on 01-29-10 3:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This really made me think about the preparation we have really done, in-case if something happens.

 
Posted on 01-29-10 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O Crazy_boi, I don't think any Nepali would run after robbery in any disastrous aftermath. I can't gurantee the penetration of BIHARI's in this but so far I know about we Nepali we won't even think about robbery. Not sure if you feel otherwise......
 
Posted on 01-29-10 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really, people started loot in iraq kanda..i do not trust nepali
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
maga got what they voted for
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
When will Nepali women be equal?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Oli must go for the UML to survive?
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters