[Show all top banners]

Himal8848
Replies to this thread:

More by Himal8848
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हजुरबुवा को स्वर्गारोहण पछि पनातिको पास्नी हुन्छ कि हुन्न? एक वर्ष सम्म के के बार्नु पर्छ?
[VIEWED 11124 TIMES]
SAVE! for ease of future access.
Posted on 12-13-22 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks for reading
 
Posted on 12-13-22 4:40 PM     [Snapshot: 27]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पितृसोकमा पूजा पाठ सारै अपसगुन मानिन्छ सर गर्ने हुन्न . पितृको श्राप फेरी सारै कडा हुन्छ , ७ पुस्ता सम्म अनिस्ट हुन्छ . परिवारमा दुर्घटना, अकल मृतु , रोग ब्यदीले सताउछ पितृ दोषले . फेरी पास्नी भनेको ६ महिनामै गर्नु पर्चा भन्ने जरुरि छैन . ४ महिना देखि १२ महिना सम्म अनुकल अनुसार गर्न मिल्छ . कुनै औपचारिक पूजा पाठ नगरी अन्न चै खुवाऊनुस पछि जुठो सके पछि औपचारिक पूजा पाठ गर्दा हुन्छ .यहाँका पुरोहित सारै झारे हुन्छन , आफ्नै परबरिक पुरोहित संग परामर्स लिए हुन्छ . 1 year no pujapath
 
Posted on 12-15-22 7:47 PM     [Snapshot: 196]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पितृ शोक को बेला अनिस्टले ७ पुस्ता छुन्छ"त्यो चै जसले नियम बनायो , चलायो अनि व्याख्या गए र पुजा पाठ ठोक्न लागाएर शान्ति ल्याइदिने बर्ग लाइ मात्र लागु हुन्छ | बाकि जातिलाई छुदैन |
यो एक बर्स भित्र बच्चा जन्माउने काम गर्न हुँदैन , ब्रम्हाचार्य जिबन बिताउनु पर्छ | सत्य घटना आधारित कथा : मुख ज्यादै चल्ने अनि गलत कुरा सहन नसक्ने भएकै कारण जमदार को जागिर छोडेर घर फर्किए | एक दिन कुनै पण्डितले चिना हेरे पछि " ब्राम्हण संग मित लगाउनु पर्ने जोग छ " भने पछि कहा अरु खोजि राख्ने तिमि सगै मित लागाउछु भनेर लागाएका हुन् रे | तिनै पण्डित संग ग्रह नछ्त्र. नारि छाम्न पनि सिके पछि कोहि बिरामी परे जमदार चै नाअओस भन्थे रे किनकी २ - ३ जना लाइ यति दिन सम्म यसको भोग छ भनेका कुरा मिलेका थिए रे | झारे पुजारी लाइ किन बोलाइ राख्ने" तपाइँ नै मेरो पुरोहित बनिदिनुस" भन्दा कसो होला ?




 
Posted on 12-16-22 7:29 AM     [Snapshot: 248]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ali Ali shanti Swasti garyo extra dakshina diyo bhane milchha ki
 
Posted on 12-16-22 12:59 PM     [Snapshot: 288]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

झारे पुजारी चै अलिक बेस हुन् कि ? घुस ख्वाउने चलन पनि यिनै पुरारी हरु बाट सुरु भाको हो |
पितृ अनिष्ठताको कुरा येस्ता मानिस हरुले सुन्नु पर्ने हो , यस्ता व्यक्ति हरेक सनिबार पशुपति पुगेकै हुन्छन | आमा ७० पुगे पछि आखा देखन छोडिन , घरमा को हि छैन | शौचालय पुग्न सकिनन् , छोरा बुहारीले पत्रिका ओछ्याएर आमाका कोठामा सुताई दिए |
जिउदामा यो गति दिन्छन यिनै आमा खसे पछि सेतो लुगा लगाएर पाप पखाल्छन् |
हाम्रो मानसिकता र संस्कृति यस्तो छ |


 
Posted on 12-16-22 3:01 PM     [Snapshot: 315]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pasni is some thing that has to happen for the girls @5 month and for boys @6month. This is one of the important event we call “karma” that we do for well being of kids. It’s not like wedding, bartabanda etc where we have choice to postpone.
So, what I have seen is, if this kind of unfortunate incident happen than Pasni is done in someone else’s house where mourning period is not necessary.

Jai Nepal




 
Posted on 12-17-22 11:41 AM     [Snapshot: 395]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कर्म काण्डिले हरेक कुरालाई धर्म संग जोडिदिए पछि कुनै पनि किसिमको तर्क उठ्ने सम्भावनालाई बिर्को लगाई दिन्छ | ब्रम्ह बाक्य नै धर्म हो भन्ने ( उनि हरुको घनट्टा बजाई पक्का हुने मेलो ) भ्रम फैलाएर स्वार्थ सिद्द गरेका थिए अनि अहिले हामि तेसैको पछि लागेका छौ | छोरा छोरि ठुला हुदैछन जनाउन र मनोरंजन को एउटा बाटो बनेको मात्र थियो र छ |
पास्नी को सुरुवात बच्चा हरु ठुला हुदै गए पछि आमाको दुधले मात्र नपुग्ने भए पछि तेस्को substitute संगै हाम्रो दैनिक आहारा संग परिचित गराउदै जाने कुरा हो जस्तो लाग्छ | किन र के को लागि साईत जुराउने चलन आयो त्यो त साइत निकाल्ने हरुले नै जानुन, साइत जुराउदा का फाईदा बेफाईदा बारे कसैले चर्चा गरिदिनु भए आभारी हुने थियौ |
छेत्री बाउन को मात्रै हो हरेक कुराको लागि ब्राम्हण को उपश्थिति बिना कुनै पनि कार्य अगाडी सर्दैन यी सबै जागिरि र अतिरिक्त आम्दानीका श्रोत हुन् | चिना मिलाएर र साइत जुराएर भएका बिबाहमा बिबाहित हरु सबै को पारिबारिक जिबन सन्तोस जनक हुनु पर्ने , भएको देखिन्न भने कोहि बिधुर र बिधवा पनि चाडै भएका देखिन्छन | शुभ कार्यको लागि साईत जुराउनु पर्दैन , जुराउनु पर्ने कुन दिन र कुन घडिमा सुहागरात मनाउने पनि सोध्नु परेन र ?
आफ्नो परिवार बसेर बच्चालाई अन्न खुवाने काम गर्ने हो |
 
Posted on 12-17-22 4:06 PM     [Snapshot: 429]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Paisa le milauna milne bhayepachhi yo karma kandalai khokro riti nai bhanna milchha ki?
 
Posted on 12-21-22 6:57 PM     [Snapshot: 722]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिँ ब्राम्हण जर्मनी पुगे पछि जन्मिएका सन्तान मा हिटलर हो कि ? जातिय सुद्दता ल्याउने कार्य सबै भन्दा पहिले हिन्दकुस बाट सुरु भएको हो |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters