[Show all top banners]

kukur
Replies to this thread:

More by kukur
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 घानाका खेलाडीले यौनसम्पर्क राख्न नपाउने
[VIEWED 11326 TIMES]
SAVE! for ease of future access.
Posted on 06-14-10 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोहानसबर्ग, – घानाका राष्ट्रिय फुटबल टोलीका सदस्यलाई विश्वकप सम्पन्न नहुँदासम्म यौन सम्पर्क राख्नबाट मनाही गरिएको छ।
'घाना फुटबल संघ (जिएफए) ले सबै खेलाडीमाथि विश्वकप अवधिभर यौनसम्पर्क राख्नबाट कडाइका साथ प्रतिबन्ध लगाएको छ,' जिएफए प्रवक्ता रेन्डी अब्बेले लन्डनबाट रेडियो अन्तर्वार्तामा भने।


खेलाडीलाई आफ्ना कोठामा महिला आगन्तुकलाई बोलाउने स्वीकृति नदिइएको जिएफएले बतायो।



'उनीहरूले महिला आगन्तुकलाई निम्त्याउन पाउने छैनन्। यसको प्रश्नै उठ्दैन,' अब्बेले भने। उनका अनुसार खेलका दिनमा भने खुला र सार्वजनिकस्थलमा उनीहरूले आ–आफ्ना श्रीमती र प्रेमिका वा नातेदारसँग भेट्न पाउने पनि उनले बताए।



म्याचको राती भने साथीभाई र नातेदारहरू भेट्न पाउने छन्। 'त्यो पनि सार्वजनिक स्थलमा मात्र। खेलाडीहरू सुत्ने बेला नहुँदासम्म,' उनले भने।
उनले त्यही कुरा भनेका छन्, जुन २००६ मा जर्मनीको टोलीमाथि लागू गरिएको थियो।


 
Posted on 06-14-10 9:24 AM     [Snapshot: 14]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think after sex they will rejuvenated, fresh and relaxed?  Is it not true?  

How much energy they are loosing having sex and how much impact it has on the immediate game ? 

So, from now have sex frequently to loose weight . Now doctor will prescribe to have frequent sex to substitute or lower the dose of ProZac. 

 
Posted on 06-14-10 10:59 AM     [Snapshot: 117]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौँ, जेठ ३१- राजविराज कारागारमा ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक दम्पतीले आफूहरुबीच प्रजनन व्यवस्था मिलाइपाउन सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनीहरुले कारागार मुक्त हुने बेलासम्म प्रजनन शक्ति स्वत: बन्द हुने भन्दै पति-पत्नी सँगै बसी प्रजनन् अधिकार उपयोगको व्यवस्था मिलाउन माग गरेका हुन्।

करिव पाँच वर्षअघिदेखि सर्वस्वसहित जन्मकैदको सजायका लागि पुरुष बन्दी गृहमा रहेका  ३७ वर्षका सुरजामरिक डोम र महिला बन्दी गृहमा रहेकी ३० वर्षकी निजकी श्रीमती छेटनीदेवीले उक्त रिट दायर गरेका हुन्।

पैतालीस वर्ष नाघेपछि महिलाको प्रजनन् शक्ति स्वतः बन्द हुने विशेषज्ञको रायबमोजिम छेटनीदेवीले जन्मकैदबाट मुक्त हुँदासम्म प्रजनन् शक्ति स्वतः बन्द भइसक्ने र यसबाट निःसन्तान दम्पतीका रूपमा रहनुपर्ने भएकाले त्यो अवस्था आउन नदिन कारागारमा पति–पत्नी सँगै बसी प्रजनन् अधिकार उपभोग गर्न पाउने व्यवस्था मिलाउन मानवअधिकारवादी संस्थाको सहयोगमा सो रिट दायर गरिएको बताइएको छ।
- रासस


Source: nagarik

 
Posted on 06-14-10 2:31 PM     [Snapshot: 294]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्रो ठुलो समाचार भएछ यो फिरी एस्को लागि ए रात्तै। अनी ए छोल्न चै पाउने कि नपाउने रे ह? केही पत्तो लगाइस त गुले?
 
Posted on 06-14-10 9:32 PM     [Snapshot: 568]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब, "GF लिएर जान पाउने, गर्न नपाउने" rule भएपछी "छोल्न पाउने, झार्न नपाउने" पनि अर्को rule होला नि हौ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters