rownyc
More by rownyc
What people are reading
Subscribers
Please log in to subscribe to rownyc's postings.
:: Subscribe
|
MISS NEPAL US preparation at Delhi Heights Corner
|
[VIEWED 4958
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
rownyc
Please log in to subscribe to rownyc's postings.
Posted on 08-19-15 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Miss Nepal US preparations in Jackson Heights smile emoticonआगामी अगस्त २२ तारिख विश्व कै सम्राट राज्य न्युयोर्कमा हुन् गै रहेको पाँचौ मिस नेपाल युएस (नेपाल अमेरिका सुन्दरी ) प्रतियोगितामा नेपालका चर्चित द्वय नायिका नन्दिता केसी तथा केकी अधिकारीले प्रतक्ष्य धमाकाधार प्रस्तुति दिने भएका छन् lदुवै नायिका केहि समय अगाडी अमेरिकाको क्यालिफोर्नियामा आई पुगेको जानकारी दिदै पाँचौ मिस नेपाल युएसको लागि अगस्त १७ तारिखमा न्युयोर्क आउने जानकारी स्थापना काल देखि नै क्रियाशील रही आएका तथा आयोजक समितिका सदस्य शैलेस श्रेष्ठले बताए l श्रेष्ठले थप जानकारी दिदै नायिका नन्दिता केसी तथा केकी अधिकारी प्रतिभाशाली कलाकार हुन् भन्दै यस्तो शुभ अवसरमा विदेशमा रहेका नेपालीहरुले वहाहरुको कलाको प्रस्तुति देख्ने मौका पाउने भएकोले प्रतक्ष्य प्रतिभा प्रस्तुतिको चाजो मिलाइएको बताए l यस पटकको पाँचौ नेपाल अमेरिका सुन्दरी प्रतियोगिताले बिशेष हुने बताउदै भव्यताको साथ सम्पन्न गर्न आयोजक समुह आयोजक अहोरात्र खटिई रहेको बताए l पाँचौ मिस नेपाल युएस प्रतियोगिताको लागि भारतीय बलिवुडका प्रख्यात कलाकार गुल्सन ग्रोभर पनि १ हप्ता अगाडी नै अमेरिका आई सकेका छन् भने बलिवुडकि चर्चित नायिका मनिषा कोइरालाको पनि सहभागिता हुने आयोजकले जनाएका छन् l यसपाली कार्यक्रम बाट संकलित रकमले नेपालीको पुनर्निर्माणमा जाने भएकोले अझ हामी नेपाली समुदायसंग ज्यादा अपेक्षा गर्दछौ र सहभागी हुन् आब्हान आयोजकको तर्फबाट श्रेष्ठले गरेका छन् l नन्दिता केसी नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् भने अर्घाखाँचीको गाउँले परिवेशमा हुर्केकी नायिका नन्दिता केसी अहिलको चल्तीकि नायिका मध्येकी एक हुन् ।बुटवलबाट नृत्य प्रशिक्षण लिई बुटवलबाटै चलचित्र क्षेत्रमा होमिएकी अभिनेत्री केसी चलचित्र क्षेत्रमा स्थापित भई सकेकी छिन् । हाल सम्म अढाई दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । ‘सपना’, ‘मालतीको भट्टी’, ‘जीन्दगानी दर्पणछायाँ’ लगायतका चलचित्र गरेकी छिन् । - धर्मनिरपेक्षताबारे छलफल गर्न आइतबार सिंहदरबारमा बसेको शीर्ष बैठकमा देउवा र भट्टराईबीच चर्काचर्की भएको हो । बैठकमा भट्टराईले कैलाली र कञ्चनपुरलाई थारुवानमा राख्नुपर्ने बताएपछि देउवा एक्कासि झोक्किएको एक नेताले बताए । सिमांकनमा सबैभन्दा मर्का थारुलाई परेकाले कैलाली कञ्चनपुरलाई तराईकै जिल्लासँग राख्नुपर्ने भनाइ भट्टराईको थियो । भट्टराई बोल्दै गर्दा बसेको स्थानबाट उठेर पाखुरा सुर्कंदै देउवा भट्टराई नजिक पुगे । ‘१५ प्रतिशतको संख्यामा रहेका थारुलाई कैलाली र कञ्चनपुर त के रौं पनि दिन्न’, देउवाले भनेका थिए । जवाफमा भट्टराईले आफूलाई राजा महाराजा ठान्ने प्रवृत्तिबाट मुक्त हुन देउवालाई आग्रह गरेका थिए । ‘कैलाली र कञ्चनपुर थारुलाई दिन्न भन्ने तपाईं को हो ?’, बाबुरामले देउवालाई प्रशन गरे, ‘आफूलाई राजामहाराजा नठान्नुहोला ।’ बाबुरामको जवाफपछि केही हच्किएका देउवालाई शीर्ष नेताले आफ्नो ठाउँमा गएर बस्न आग्रह गरेपछि परिस्थिति केही सामान्य बनेको थियो । देउवा कैलाली र कञ्चनपुर तथा भेरी र कर्णालीका जिल्लासहित अखण्ड सुदूरपश्चिमको पक्षमा छन् । भट्टराईको पार्टी एमाओवादीले भने कैलाली र कञ्चनपुरलाई थरुहटबाट अलग गर्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ जनाएको छ ।
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| TPS to F1 Status. |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Any input on remote jobs(IT related or Sales or Marketing)? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| Nepal Likely to Get 60-Day TPS Notice |
| Nepal TPS has been Extended !!! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| #MAGA#FAFO is delicious |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|