[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

logan

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 छोराले भायाग्रा खाए पछि
[VIEWED 5944 TIMES]
SAVE! for ease of future access.
Posted on 10-02-16 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मेरा काका पर्नेले लौन भतिज मलाइ भायाग्रा पठाईदे भनेका कुरा साझा पाठक समक्ष राखेको हु | मैले पनि मेरा कजन मार्फत preskription लेखाउन लगाएर २५ र ५० मिलिग्राम लिन सफल भएको थिए | नेटवर्किङ्ग कै कुरा त रहेछ नि के नपाइने ! पठाए पछि thank you भतिज भनि फोन मारेको बेला अनि फाइदा बेफाइदा के कस्तो छ भन्दा २५ मिलिग्राम को नै काफी भयो भनेको स्वर बाटै थाहा हुन्छ कति तृप्त भएछन भनेर | तेस पछि मैले उनको स्वर सुन्न पाएको छुईन | राम्बाण का चक्की सिद्दीए पछि फोन गर्लान भनेको अस्ती काम मा भएको बेला आत्तिदै फोन गरे | आफ्नो क्युबिकलमा बसेर व्यक्तिगत कुरा गर्न मनाही छ अनि नजिकै दुई ओटा साना कोठामा छन् तिनैको प्रयोग गर्नु पर्छ , काम छोडेर कुदे |
के भयो काका एति आत्तिनु भएको भनि सोद्धा के हुनु त्यो माइलोले टाउको दुखेको दबाइ भनि भयाग्रा खान पुगेछ | कसरि थाहा पाउनु भयो र उसले कसरि भेट्टायो त भने सोधे ?
तेरो काकीले सोधेको बेला मैले अमेरिका बाट पठाएको टाउको दुख्दा खाने औसधि हो भनेको थिए बेलुकी खानु पर्यो भनि हेर्छु एक चक्की कम छ | तेरोकाकिलाई सोधेको त माइलोले टाउको दुख्यो भन्यो एक गोलि दिए पो भन्छे रे ? परेन काकालाई आपद ! भर्खरै चौधमात्र टेकेको छ ? कति मिलिग्राम को ख्वाइन त काकीले ? माथि  25 मिलिग्राम थियो तेही मात्र दीइछिन |
मैले पनि ठट्टा गर्दै ए माइला तेरो टाउको दुखेको कस्तो भो भनेर सोध्नु भएन भन्दा  मुला मजाक गर्ने बेला छैन भन्छन | लौ भन अब के गर्ने ?
कसैले त सोध्नु पर्यो नि के कस्तो गर्दै छ ? अनुहार कति रातो पिरो भएको छ ( Blood flow ), सह्य असह्य के हुदै छ जानकारी लिई राख्नु पर्यो, | एक पल्ट छोल्यो भने कम हुन्थ्यो कि अनि छोलि पनि सक्यो कि? काका भन्छन भर्खर १४ लागेको छ | मैले भने काका तेस्को जुङ्गाको रेखी बसेका छन् भने छोल्न तयार छ | ४ घण्टा भन्दा बढि लिङ्ग उत्तेजित भएको खण्डमा डाक्टर कहा पुर्याउनु पर्ने कुरा तपाइँ खाने मान्छे लाइ थाहा छ हैन ?
त्यो त थाहा छ अब समस्या चै त्यो चार घण्टा बित्यो भनेर कसरि थाहा पाउने ? काकाजी मस्का लगाउन थाले | लौ न बेटा coordinate गरिदे | मैले पनि भनि हाले "uncle you owe me big one" | ल भई लाइ सेल दिस्योस म कुरा गरिदिन्छु |
मैले हेलो भन्दै के छ तेरो हाल खबर भनेको त बेहाल छ दाइ भन्छ | के भयो भनि सोद्धा टाउको दुख्यो भनि ममीले दिएको औसधि खाएको दुख्न कम भयो Errection भएर पो मार्यो कस्तो औसधि पठायौ तिम्ले पो भन्छ | मैले के पठाए भन्ने कुरा तिर नलाग मेरा कुरा सुन | आजको दिन तलाई ओन्लाइन जे जे हेर्न मन लाग्छ जे मन लाग्छ गर अनि ejaculation गरिस भने ठिक हुन्छ | चार घण्टा भन्दा बढी Errection भयो भने डाक्टर कहा जानु पर्ने हुन्छ ड्याडिलाइ अस्पल्ताल जाउ भनिस भने पुग्छ | हवस् दादा भन्यो र काकालाई फोन दियो |
This morning got a call from my uncle and every thing were fine after my advise. 

Here is his viagra request:
http://sajha.com/sajha/html/index.cfm?threadid=117092&noofposts=6


Last edited: 03-Oct-16 08:28 PM

 
Posted on 10-03-16 4:22 AM     [Snapshot: 364]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yehi [Disallowed String for - use not allowed] gorkhelai nai huncha nanathari, mile pani na mile pani hawa gaaf ta dina try garcha gorkhe
 
Posted on 10-03-16 5:34 AM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

तिम्रा ति गुच्चे आखाले Humor भन्ने कालो अलिक ठुलो अक्षर देख्न सकेन ? तिमि सत्य कथा पढ्न छिरेका रहेछौ  ्यहा सत्यकथा भनि लेखेको देख्यौ ?  यो सत्यकथामै आधारित Humor हो |  कपि र पेस्ट गरेको भए वाह वाह गर्थौ होला ? 
कथा तिम्रो घर संग मिलेको हुनाले  [Disallowed String for - use not allowed] हुने गरि कमेन्ट गर्यौ |  लेख्न त तिम्रै घरको कथा लेखेको थिए , गोप्यता राख्न पात्र हरु अर्कै राखेको  हु  साझामा आफ्नै कथा बनाइ लेखेकोमा माफ गरिदेउ !


Last edited: 05-Oct-16 10:34 AM

 
Posted on 10-05-16 10:45 AM     [Snapshot: 997]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया अपडेट :
छोराले चोरेर खाला, दशैको मुखमा नया स्टन्ट सुरु होला भनि भएको Viagra लाइ गोड्रेजमा दोहोरो साचो भित्र बन्द गरेर कुंजी चै जनैमा बाधेर सुरक्षित गर्न थालेरे ?

My story matched with Gone12, that is why he is a crybaby.

Last edited: 27-Jul-17 01:06 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters