[Show all top banners]

gajender
Replies to this thread:

More by gajender
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 nepali call girls
[VIEWED 12321 TIMES]
SAVE! for ease of future access.
Posted on 02-22-17 2:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Prakashman Shilpakar.
Posted on 02-22-17 5:36 AM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सडक विस्तार मात्रै समाधान होइन

प्रकाशमान शिल्पकार

नेपाल समाचारपत्र
१२ बैशाख २०७३

काठमाण्डौ बाहिर बाट भित्रीयका केही मानीसहरुले यहाँका प्रति जग्गामा कब्जा गर्दै सुकुम्बासीको प्रभुत्व जमाउँदै जगा धनी पुर्जा माग गर्दै यहँका बासिब्दा बन्दै गएका छन भने अर्को तर्फ यहाँका रैथाने बासिन्दाहरुको घरमा सरकारले बुल्डोजर चलाएर सुकुम्बासी बनाउँदै छन।
महाभुकम्प २०७२ ले थल थल बनाएको सडक, बाटोका जोडियका कुनै घर पुरै त कुनै आंसकिक रुपमा भत्काउँदै सडक विस्तार गर्ने कार्य सरकारले तिब्र बनाएको छ । महाभुकम्पले पुर्यायको चोतको खत निको नहुँदै यहाँका सडक बाटोमा जोदिएका सडक विस्तारले अर्को चोट पुर्यायको छ । उहिले बुढापाकाहरु सडक चेउछाउमा घर बनाउन हुँदैन भन्थे ।साँचै नै आज सडकचेउचाउका घरफ्हनिहरु सधैं त्रसित रहनुपर्ने अवस्था काठ्माण्डौ उपत्यकामा देखिन थालेको छ । सर्स्कारले कुन बेला सडक विस्तारका नाउमा आफ्नो घरइ स्वाहा पार्ला भनेर चिन्ताग्रस्त देखिन थालेका छन यहाँका बासिन्दा ।
नेपालको जनसंख्या लगभग तिनकरोद पुगिसकेका छन । जनसंख्या बृध्दी संसंगै आवासिय जमिनहरु घट्दै छन । आवासिय जमिनको अभावमा कृषि योग्य जमिन आवासियमा परिनत हुँदै छन । देशभरिका जनसागर काअठमाण्डौ उपत्यकामा नै जम्मा हुँदै गैइरहेका छन । यो लेखक सानू छँदा हिन्दी चलचित्रमा दिल्लि र बम्बैको दृस्यमा मानिसहरुको घुइच्व देख्दा अचम्म लग्थियो । आज आफ्नै देसको राजधानिमा देखिन थाली सकेका छन । समयले कोल्टी फेरिसकेका छन । बाहिरी जिल्लाबाट राजधानिमा आउने जनसागरको बाढीलाई अब पनि नियनत्रण गरिएन भने आधारभूत आव्श्यकताको अभव भैइ काठ्माण्डौ उपत्यकामा जटिल समस्या आउनेछ ।
२०३२ सालतिर खेती योग्य जमिन ह्द्पेर काठमाण्डौम चक्र पथ निर्माण गरियो । आज त्यही चक्र पथ मात्र्स नभएयर अन्य सडक पनि साँघुरो हुदै अपुग भैसकेकको अवस्थालाई सवैले स्विकार गरिसकेका छन । यसलाई मनन गर्दै सरकारले पनि दोस्रो चक्र पथको निर्माणको योजना अघिसारिसके छ । अन्य सडक गल्ली बाटोमा परेका घरहरु भत्काउँदै बाटो फराकिलो गर्ने काम गरिसकेको छ । अहिले सरकार्ले गर्न लागेको सडक विस्तारको आयु पनि १५-२० वर्षबन्दा बढी हुनेछैन । त्यो समयमा सडक पुन: साँघुरिनेछ । फेरि जनताले दु:ख गरि बनाएको घर भत्काएर बाटो फराकिलो गर्नुपर्ने अवस्था आउनेछ ।
कुनै पनि समस्याको समाधान गर्दा यो समस्या के कति कारणबाट उत्पन्न भयो भन्ने तर्फ गहिरेर सोच विचार गरी मूल जडमा नै सुधार हुने गरी समाधान गर्नु बुध्दिमानी हुनेछन । ताकी भविष्यमा त्यस्ता समस्याको पुनरावृती हुने अवस्था उत्पन्न नै नहोस ।
काठमाण्डौ उपत्यकामा बिजुली, खाने पानी, सडक, बाटो तथा आवासको बिकराल समस्या हुँदा हुँदै पनि बाहिरी जिल्ला बाट आउने जनसागरको बाढीले निरन्तरता पाई नै रहेका छन । नयाँ,, नयाँ मोडेलका सवारी साधन भित्रीरहेका छन । उपत्यकाबासि आफैले आफ्नो घर आगन, गल्लि बाटो सडक गल्लिमा सवारी साधनहरु हुँक्यायेर बाटो साघुरो गर्दै खुम्चाउँ दै छन । यहाँका रैथानेहरु धमाधम बिस्थपित हुन थालेका छन भने बाहिर बाट आई यहाँ घर बनाई बस्ने नयाँ बासिन्दाले यहाँका परम्परा र संसकृती माथी धावा बोल्दै सनातन देखि पुज्दै आएको देव वृक्ष पिपल र मथ मन्दिरहरु हताई बाटो फराकिलो गर्ने योजना बनाउँ छन । यहाँका परम्परागत रितिरिवाजहरु परिवर्तन गराई आफ्नो संस्कृती लादन खोज्दछन ।
यहाँका कला, संस्कृती, र परम्परा , रितिरिवाज यहाँका रैथाने नेवारहरुको पहिचान हो । यहाँको संस्कृतिको संरक्षण तथा सडक बाटो साँघुरिन्दै गैरहेको गतिलाई रोक्ने नै हो भने सर्वप्रथम त बाहिरी जिल्ला बाट खोलाको बाढीसरह भितृरहेको जनसागरलाई नियन्त्रण गर्न सक्नुपर्छ । साथै केही दशक सम्मका लागि सवारिसधनहरु आयात गर्ने कार्य रोकिनु आवश्यक छ । अन्यथा काठमाण्डौ महानगर सवारिसाधनहरुको ग्यारेजमा परिनत नहोला भन्न सकिन्न । अत: सडक विस्तारले दीर्घकालीन समस्या समाधान हुन सक्दैन । यस तर्फ सरोकारवाला सवैले मनन गर्नै पर्दछ ।

 
Posted on 02-22-17 12:21 PM     [Snapshot: 394]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

प्रकाशमान ज्यु,

निर्लज्जता को पनि हद हुन्छ, साझा मा आफ्नो लेखाइ छाप्न को लागि अरु को थ्रेड मा लेख्ने? फेरी तपाईं को लेखाइ मुजी यहाँ का ट्रंप सप्पोर्टर को भन्दा केहि कम छैन. नेपाल मा अरु ठाउँ मा रोजगार छैन, बाटोघाटो छैन, अनि काठमान्डू नआए कहाँ जाने? तिब्बत? तपाईं त यसरि भन्नु हुन्छ कि काठमान्डू तपाईं को पेवा हो, मेरो मुजी अस्ति भर्खर बितेको हजुरबाउ काठमान्डू मा पांच वर्ष को उमेर देखि बसिराथिए काव्रे बाट आएर, मेरी स्वास्नी नेवार हो, मेरा अभिन्न मित्र हरु नेवार छन्, तर तपाईं जस्तो रेसिस्ट नेवार लाइ जुत्ता हान्नु पर्छ, मुजी पानि छैन सडक छैन जनता भोकभोकै मरिरहेका छन् वहाँ भने मुजी संस्कृति संरक्षण? माटोक्ने काइते तपाईं नेवार हरु नाम बदनाम गर्ने कलङ्क हो.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters