[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 King's step: Things to be watched next
[VIEWED 8566 TIMES]
SAVE! for ease of future access.
Posted on 02-01-05 2:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Since both the content and intent of King's address are now clear, time to move to discuss on what next? I am keen to watch followings:

1. How many party leaders do support King's step ? I guess there must be few, if not many, Tulsi Giris and Bishwa Bandhu Thapas, and KJ Rayamajhi.

2. What is the formal reaction from India, US and EU?

3. What is the degree of control over media ?

4. What is the composition of King's cabinet? Are the likes of Dr. Devkota and Deepak Gyanwali going to join?

5. Are the curruption files (Akhtiyar ko) of party leaders opened soon?




 
Posted on 02-01-05 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के बनम् म त किंकर्तव्यबिमुढ नि! आजको समाचारबाट।
म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो, भन्या जस्तो पो भो त।

तर माओबादीहरुले सिधै राजासतित वार्ता गर्ने भनेसी अब गर्नुपर्छ।
नयाँ सम्बिधान बन्नुपर्छ अथवा सम्सोधन हुनुपर्छ।
१। नेताले के भन्छ भन्न छोडिसकेँ । हामी नेपालीहरुले के भन्छौँ ।
२। भारत, अमेरिका र युरोपसित अलि अलि कुरा नभैकन राजाले यो काम गरेको जस्तो मलाई लाग्दैन।
३। त्यो त सकेसम्म हुन्छ तर अन्तर्राष्टिय मानव अधिकारबादीहरुले कस्तो दबाब दिन्छ त्यस अनुसार मापदाण्ड तोकिन्छ।
४। जो भए नि खासै परक नपर्ला।
५। यो काम त हुन्छ जनभावना लिनको लागि भए पनि।

अरु पछि।

नेपे जी!

के हो यस्तो अचम्म हाम्रा गाममा? फेरि १७ साल?
६१-१७ भनेसी ४४ वर्ष घाटा पर्यो।
जाम निस्कम् नारा लाउन।
कतै साझालाई पनि चेतावनि आउने त हैन?
 
Posted on 02-01-05 6:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maobadi le kam garna delan ra sarkar???????????hernu hos ta banduk bokeka chhan.................garho chha hai

 
Posted on 02-01-05 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

garho chha hai kam garna sarkar............................banduk le hanlan ni...............

 
Posted on 02-01-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै जति नै आशावादी कोण बाट हेर्दा पनि राजाको यो कदमको परीणती जोखिम पूर्ण नै देखिन्छ । हाल राजाको हातमा रहेको फाजिल राजनैतीक शक्तिको घाँसले माओवादीहरुलाई राजनितीको प्रजातान्त्रीक बाटोमा डो-याउन सकेमा मात्र ईतिहासले यो कदमलाई सही मान्ला नत्र सत्र सालको नयाँ तर भद्दा सँस्करणको (कु)रुपमा मात्र चित्रण हुनेछ। अत्यन्तै मिहीन, वुद्दिमत्ता र विवेकपुर्ण रणनिती र कार्यनितीको सम्योजन बिना यो कदमले राजतन्त्र र प्रजातन्त्र दूवैको हित नगर्ने निश्चित नै छ । तर यस्तो चूनौति दरवारका भुत्ते बुद्दियुक्त सल्लाहकार मण्डली ले थेग्न सक्ला र ?

प्रकारान्तले नेपाली राजनितीको बाटो त साझाबासी नेपेजिले रेखाङ्कन गर्नु भएको जस्तो गणतन्त्रकै बाटो हो कि त ?

त्यसै हो भने पनि अब त्यो बाटो शाही छहारीको कठ्याङ्ग्रीदो चौतारी हुँदै अर्को रापीलो लाल चौतारी बाट गुज्रनु पर्ने हो कि जस्तो देखिँदैन र ?

-निष्पक्ष
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters