[Show all top banners]

kya_naam_disturb
Replies to this thread:

More by kya_naam_disturb
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

emerald911
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Aba ma buff momo khanna
[VIEWED 8008 TIMES]
SAVE! for ease of future access.
Posted on 06-12-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


िट्रक target=_blank>http://www.kantipuronline.com/kolnepalinews.php?&nid=112450

िट्रक
मे कितनी सारे बफेलोज्’

हामी नारायणघाट हुँदै काठमाडौं लाग्यौं । बसमा बाटो काट्न हाँसी मजाक गरिरहेका थियौं । नेपाल बन्द हुने, नहुने अनिश्चित थियो । यात्रु थरीथरीका थिए- कोही देशी, कोही विदेशी । कोही पशुपतिनाथ जान हिंडेका, कोही स्वयम्भू दर्शन गर्न त कोही इष्टमित्र भेट्न आतुर थिए ।

हाम्राे बस तेज गतिमा हुइँकिरहेको थियो । हामी अगाडि ठूलो ट्रक थियो । हाम्रो बसकी एक बालिकाले अचम्मित हुँदै भनिन्- 'ममीजी, पापाजी, देखिए ट्रकमे कितनी सारे बफेलोज् ।' गाडीमा कुरा गर्नेहरू र उँघ्ने यात्रीले चङ्खे भएर ती भारतीय बालिका र ट्रकमा भरिएका भैंसीका पाडालाई हेरे । 'ममी देखो उसका नाक से खुन बह राहा हैं । देखिए, देखिएन वो बफेलो रो रहा हैं ।' ममीजी चुपचाप बसिरहिन् । पापाजीले पनि के भन्नु ? 'ठीक से नही बैठा हैं, कहना नही मान रही हैं न इसलिए मार पड रही है'ं, अबोध बालिका केही बुझ्न नसकी बाबाबाट आमाको काखमा सरेर मलिनो मुख गरेर बसिन् ।

पंक्तिबद्ध उभिन नसकेका पाडालाई लौरो पिटीपिटी सीधा उभाउन कोसिसमा लागेका खलासी दाइ हैरान र थलिसकेका थिए । नाकमा नत्थी बाँधेर ट्रकको माथिल्लो भागमा घाँटी तनक्क तानेर बाँधिएको 'रसी' घाँटीको दाम्लोलाई पनि एकै साथमा जोल्टाएर

बाँधेपछि पाडालाई ट्रकमा कोचिएको थियो । तिनीहरू काठमाडौंको यात्रामा थिए, हामीहरू झैं ।

पाडाहरू सावधान स्थितिमा उभिन कोसिस गरिरहेका थिए तर उकालो, घुमाउरो भएकाले समस्या परेको थियो । ट्रकमा पहिलोपटक चढेकाले डराएर सीधा उभिन सकेका थिएनन् । त्यसमध्ये सानो पाडो पुच्छर उठाइ-उठाइ मोई-मोई -आमा-आमा) भन्दै झिनो स्वरमा कराइरहेको थियो । अति आत्तिएको, ठूलठूलो आँखा गर्दै पल्र्याक्क र पुर्लुक्क घुमाउँदै आमा खोज्दै थियो होला ! सायद ऊ सोधिरहेको थियो- कहाँ जाने होला ? ट्रकमा हाल्नु अघिमात्र कान्छा पाडाको नाकमा प्वाल पारी बधनी हालेको थियो, रगतको धारा अझै बगिरहेको थियो, आँखाबाट अविरल आँसुका धारा बगेझैं । प्वला पारेको नाक धेरै दुखेको थियो होला । हाम्राे बसले हर्न बजायो । जाऊ भन्ने संकेत पाएपछि हाम्राे बस अघि बढ्न लाग्यो । बसको हर्नको आवाजले सबै पाडा डराएर यताउता भाग्न, चल्न लागे । खलासी दाइले ती पाडालाई सक्दो बल लगाएर लौराले टाउकोमा भर्खर उम्रन लागेको सिङ, पुच्छर, खुट्टामा रक्ताम्मै हुन्जेल पिट्न र निमोठ्न लागेको देखेर ती भारतीय बालिकाकी आमाले भनिन्- 'भैया क्यों माररहे

हो ?' निर्माेही खलासीले ङच्िच हाँस्दै भने- हो हो

आजै मार्ने हो ।

बस मलेखुको स्टाफ रेस्टुरेन्ट अगाडि रोकियो । चिया, पानी र भोजनका लागि एकछिन पछि घ्यारघ्यार गर्दै अरू बस, ट्रक र जिपको पछिपछि त्यो ट्रक आइपुग्यो । पाडालाई पानी पिलाउ भन्ने हुकुम दिएर ट्रक चालक भोजन गर्न स्टाफ रेस्टुरेन्टतिर लागे । ट्रकको आधा ढाला खोल्नेबित्तिकै कान्छो पाडो पुर्लुङ्ग पल्टियो । आँखा ट्वाल्लै पार्‍यो, नाकको बधनीमा रगतको धारा, आँखाबाट बगेका आँसुका धारा, मुखमा फिँज या बिहान छुट्टनिुअघि आमाको थुनबाट अन्तिम बार पेटभरि चुसेको दूध पागुर -ओकली) भोकलाग्दा खाने कोसिस गरेको थियो कि ? लौरोले हिर्काउँदै हिर्काउँदै पुच्छर निमोठेर, बधनी तानेर उठाउन कोसिस गर्दै थियो, निर्माेही खलासी । कान्छो पाडोले पानी पिउन पटक्कै मानेन ।

बस चालकले भोजन गरेपछि चालक सिटमा बस्दै सुप, चिनी र सुपारी चपाउँदै हर्न बजायो अनि सोध्यो- 'भाइ के भयो ?' उसको छोटो जवाफ थियो- मरेछ । मैले बसको झ्यालबाट टाउको निकालेर कान्छो पाडोलाई हेर्ने कोसिस गरेँ, तर सकिन । ट्रकमा लेखिएको अक्ष्ार भने पढेँ- 'भजन गाउने मुखभन्दा सुसार गर्ने हात पवित्र हुन्छ ।' मैले खलासी दाइले सुसार गरेको हातको अड्कल लगाउन सकिन । मानव अधिकारका लागि संघर्षरत संघ-संस्था क्रियाशील

भए जस्तै पशुअधिकार रक्ष्ााका लागि काम गर्ने समय

आएन र ?

- लीला राना

कावासोती, नवलपरासी
 
Posted on 06-12-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi ke bhanau, bhaisi haru ko yesto piida ko barema ta mailey pani thaha paayeko ho. Kasari rokna sakincha yesto nirdayi kriya-kalaap. Raka bhannu pani laaj nai huncha kaaran aafu pani maanshahaari parey. Thikai ho, bhajan garnu ra susaar garnu ma dherai pharak cha.
 
Posted on 06-12-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MEAT IS MURDER.Tasty, Tasty Murder.
 
Posted on 06-12-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

excellent, you took a right decision realizing your own share of responsibility. We're creating a demand for it, and some one in other threads said it is the only way to reduce the cost. Look at the way we perceive things. Actually, things are too bad in US too, and it's for all meat products like poultry, cow, and pig.

Similar thread: http://light.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=46090

Iwas talking about it with one friend last week about the sufferings of animals in the slaughter houses. I don't know whether he's vegetarian or not. But he said one brilliant sentence, which I'll never forget. When we consume these meats and products, the sufferings of these animals come together with it. Not only we get those meat but also attached are their sufferings, and we keep on wondering why we suffer.
 
Posted on 06-12-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I appreciate u'r decision.......God Bless!!!
 
Posted on 06-13-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I will add one more fact.....

Once those buffalos are killed, theirs meat are not cleaned good. We can see those people cleaning their meats with dirty water ( Sometimes in the bank of Bagmati and Bisnumati river.)

Buff Momo has resulted more than 500 deaths in Nepal everyyear because of the disease founf in the meat.

People who eat momo from those contaminated meat, their brain has found being affected by the tapeworm which is life threatening dangerous.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters