[Show all top banners]

gahugoro
Replies to this thread:

More by gahugoro
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Sujata Koirala
[VIEWED 6753 TIMES]
SAVE! for ease of future access.
Posted on 10-17-07 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुजाताका ज्वाइलाई गैरकानुनी जागिर
रामप्रसाद दाहाल/नया पत्रिका
2007-10-17,Wednesday,
काठमाडौं, २९ असोज
प्रधानमन्त्रीपुत्री सुजाता कोइरालाले बंगलादेशी ज्वाइ“ रुवेल चौधरीलाई गैरकानुनीरूपले जागिर दिएकी छिन् । रुवेल पर्यटक भिसामा नेपाल आएका हुन् । पर्यटकको रूपमा नेपाल आएकाहरूले काम गर्न नपाउने प्रावधान छ । तर, प्रधानमन्त्रीकी छोरी सुजाताका लागि भने सो कानुन अमान्य भएको छ ।

बंगलादेशी नागरिक रुवेलले दुइ महिनाअघि सुष्मा कोइराला मेमोरियल ट्रस्टमा जागिर पाएका हुन् । 'सुजाताले ज्वाइ“लाई जागिर खुवाउन कानुनविपरीत ट्रस्टबाटै निर्ण्र्ाागराएकी छिन्,' ट्रस्टका एक पदाधिकारीले भने, 'उनको यो स्वेच्छाचारी निर्ण्र्ााो सरकारी छानविन हुनुपर्छ ।'

अध्यागमन विभागका महानिर्देशक नवीन घिमिरे त्यस्ता विदेशीले गैरकानुनीरूपमा काम गरेको पाइए पक्राउ गरी बयान लिने बताए । उनले पर्यटन भिसामा नेपाल आएर काम गरेको आरोपमा ५० हजार रुपैया“सम्म जरिवाना गराउने कानुनी व्यवस्था रहेको पनि बताए । तर, शक्तिको सामु सरकार निरीहजस्तै देखिएको छ ।

रुवेलले नेपालमा जागिर पाएकोमा समाज कल्याण परिषद् पनि आर्श्चर्यमा छ । परिषद्का निर्देशक राजु जोशीका अनुसार रुवेललाई जागिर दिन ट्रस्टले अनुमति लिएको छैन । 'हामीले त्यस्तो अनुमति नै दिन मिल्दैन,' जोशी भन्छन् ।

नेपाल र दाता मुलुकको सरकारबीच तथा विदेशी गैसस र समाज कल्याण परिषद्बीच हुने सम्झौतामा उल्लेखितबाहेक कुनै विदेशीले नेपालको गैरसरकारी संस्थामा काम गर्न पाउदैन । 'सुष्मा ट्रस्टमा काम गर्ने गरी जर्मनी संस्था इन्टरप्लास्टले नेपालको समाज कल्याण परिषद्स“ग सम्झौता गरेको छ, जर्मनबाहेक अरूले त्यहा काम गर्न मिल्दैन,' जोशीले नया पत्रिकासग भने ।

ट्रस्टसूत्रका अनुसार, सुजाताको निवास मन्डिखाटारमै बस्ने रुवेललाई मासिक ५० हजार रुपैया तलब र गाडी दिइएको छ । उनलाई 'सिनियर कन्सल्टेन्ट' भनिएको छ, कामचाहि कार्यकारी निर्देशककै दिइएको छ । तत्कालीन कार्यकारी निर्देशक कुसुमराज श्रेष्ठले ट्रस्ट छाडेपछि भदौदेखि रुवेललाई ल्याइएको हो ।

रुवेललाई सुजाता आफैंले हस्ताक्षर गरेर नियुक्तिपत्र दिएकी छिन् । कार्यालयमा रर्ेकर्डसमेत नराखिएको नियुक्तिपत्रमा स्वयंसेवी भनी अर्थ्याउन मिल्ने शब्दावली प्रयोग गरिएको ट्रस्टसूत्रले नया“ पत्रिकालाई जानकारी गराएको छ ।

रुवेल आफ्नी सुत्केरी पत्नी मेलिनी जोस्टका साथ ट्रस्टको कार्यालय आउ“छन् । 'दिनहुजसो श्रीमती र बच्चा लिएर आउ“छन्,' ट्रस्टका एक कर्मचारी भन्छन्, 'हाम्रो सर -रुवेल) लाई अफिस पनि ससुरालीजस्तो छ ।'

नया पत्रिकाले धेरै प्रयास गर्दा पनि नियुक्तिबारे रुवेलले कुराकानी गर्न चाहेनन् । ट्रस्टकी प्रोग्राम म्यानेजर रञ्जु पाण्डेले चाहि“ रुवेलले 'स्वयंसेवी'का रूपमा काम गरिरहेको बताइन् । उनले रुवेलको नियुक्तिबारे समाचार नबनाउन नया“ पत्रिकालाई दबाब पनि दिइन् । 'तपार्इं -नया“ पत्रिका) लाई यो कुरो कसले भन्यो, जसको बारेमा लेख्ने हो ऊस“ग अनुमति नलिई जे पायो त्यही लेख्न पाइन्छ -' पाण्डेले धम्कीको स्वरमा भनिन्, 'अनुमति नलिई नलेख्नु होला, नत्र...।'
 
Posted on 10-17-07 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This f**kin bitch gonna do a lot of damage in nepalese politics man. One of the dangerous rotton character within Nepali congress besides joshi, Khadka and others. Not maoist, she is the biggest threat right now for Nepal. I wish people could drag her and execute her in Tudikhel. There i said it.
 
Posted on 10-17-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this is what called manparitantra. so who wanna stay in nepal?
 
Posted on 12-04-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रधानमन्त्रीपुत्रीको राजसी ठाँट

झलक गैरे(नेपालगन्ज)काबिहानै डाकिएको पत्रकार सम्मेलनमा नेपालगन्जका अधिकांश पत्रकारको जमघट थियो। पत्रकारभन्दा दोब्बर संख्यामा कार्यकर्ताहरू सम्मेलन कक्षमा थिए।

निर्धारित समयभन्दा १ घण्टा ढिलो पत्रकारमाझ पुग्नुभएकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्रीपुत्री सुजाता कोइरालाले पत्रकारलाई आरोप लगाउँदै आफना कुरा शुरू गर्नुभयो- पत्रकार भ्रम र्छछन्।

एक साता लामो पश्चिम नेपालको भ्रमणमा रहनुभएकी प्रधानमन्त्रीपुत्री कोइरालाको सोमबार निकै व्यस्ततामा बित्यो। उहाँको पूवनिर्धारित सेड्युल’मा दोब्बर कार्यक्रम थपिएका थिए। थपिएकै कार्यक्रममा पहिलो थियो- पत्रकार सम्मेलन।

पत्रकारले नबोलेका कुरा दिएर भ्रम मात्र र्छर्ने काम गरेका छन् भन्दै शुरू गर्नुभयो( गृहमन्त्री र माओवादीको सत्तोसराप।
नेपालगन्जमा भएका आधा दिनका आधा दर्जन कार्यक्रममा कोइरालाले शान्तिसुरक्षाको अवस्था दिनप्रतिदिन बिगँदै गएको कुरामा जोड दिँदै गृहमन्त्री कृष्णप्रसाद सिटौलाको राजीनामाको विकल्प नरहेको बताउनुभयो।

गृहमन्त्रीलाई संविधानसभाको निर्वाचनको बाधकका रूपमा अघि सार्दै नेत्री कोइरालाले भन्नुभयो- गृहमन्त्री र माओवादीबीच साँठगाँठ छ।’

२०४७ सालको संविधानमै टेकेर नयाँ राजनीतिक निकास दिनुपर्ने कुरामा जोड दिनुभएकी नेत्री कोइरालाले अन्तरिम संविधानलाई ऊँटजस्तो कुरूप रहेको आरोप लगाउनुभयो। अन्तरिम संविधानको औचित्य समाप्त भएको बताउँदै उहाँले पुरानै संविधान फिर्ता ल्याए समस्या हल हुने धारणा राख्नुभयो।

मध्यपश्चिमाञ्चल क्षेत्रका दुवै प्रहरी प्रमुखसँग भेटघाट गर्नुभएकी नेत्री कोइरालाको स्वागतमा सयौं कार्यकर्ता अगाडि-पछाडि थिए। पौने ४ बजे कैलालीतर्फप्रस्थान गर्नुअघि उहाँले कांग्रेस कार्यकर्तासँग भेटघाट गर्नुभयो।

अन्तर्राष्ट्रिय अपांग दिवस पारेर आयोजित सुषमा कोइराला मेमोरियल ट्रस्टमा ³वील चेयर वितरण गर्न पुग्नुभएकी ट्रस्टकी अध्यक्ष कोइरालालाई स्वागत गर्न विद्यार्थी झन्डै डेढ घण्टा उभिनुपरेको थियो। कोइरालासँग सांसदहरू सुशीला स्वाँर, काशी पौडेल, जनकराज गिरी र तरुण दलका केन्द्रीय पदाधिकारीहरू पनि हुनुहुन्छ।


 
Posted on 12-04-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

She is a bitch. There are thousands of other who are misusing the power in Nepal and its a joke. I wonder how much parasitic can koirala family be if Girija becomes the president of Nepal.

 
Posted on 12-04-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 shame shame leaders


 
Posted on 12-04-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WIPE OUT ALL KOIRALAS FROM NEPAL AND IT BE GOOD FOR OUR COUNTRY....!

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters