[Show all top banners]

sajhabusaima
Replies to this thread:

More by sajhabusaima
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 वाईसीएल र सशस्त्रबीच भिडन्त
[VIEWED 5975 TIMES]
SAVE! for ease of future access.
Posted on 02-06-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाईसीएल र सशस्त्रबीच भिडन्त
राजधानीका वाईसीएल कार्यलयमा सशस्त्र प्रहरीले घेरा हालेर छापा मारेपछि माघ २३ गते राती राजधानीका बिभिन्न ठाउँमा वाईसीएल र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ ।

राजधानीका कार्यलय र वासस्थानमा सशस्त्र प्रहरीले घेरा हालेको र छापा मारेको भन्दै माओवादी भात्रृ संगठनले माघ २३ गते रातीदेखि नै राजधानीको सडक ब्यवस्थामा अवरोध प’र्‍याएको छ । राती ९ बजेदेखि वाईसीएल कार्यकर्ताले राजधानीका बिभिन्न ठाउँमा टायर बालेर सडकमा अवरोध पुर्‍याइरहेका छन् ।

२३ गते बेलुका सशस्त्र प्रहरीले वालाजुमा रहेको वाईसीएल केन्द्रीय कार्यलय, ललितप’र ग्वार्कोको वासस्थान, भक्तपुर र काठमाडौ कपनमा रहेको जिल्ला कार्यलयमा घेरा हालेको थियो । बालाजुमा सशस्त्रले कार्यलयमा छापा मारेको र त्यसपछि सशस्त्र र वाइसीएलबीचको भिडन्तमा प्रहरीले तीन सेल अश्रुग्याँस प्रहार गरेको सशस्त्रका एक नायब उपरिक्षकले जानकारी दिएका छन् ।

वाईसीएलले प्रहरी हस्तक्षेपको कारण बताएको छैन भने बालाजु कारवाहीमा परिचालित सशस्त्र प्रहरीले तीन मानिसलाई वाइसीएलले अपहरण गरेकाले उनीहरुलाई रिहा गराउन छापा मारिएको उल्लेख गरेको छ । तर, श्रोतका अनुसार, वाईसीएल बिरुद्ध प्रहरीले सुरु गरेको यो अभियान पश्चिममा नेपाली कांग्रेस नेता तथा पूर्व मन्त्री दिलेन्द्र बढूलाई वाईसीएल कार्यकर्ताले आक्रमण गर्नु र राजधानीमा चन्दा अभियान तीब्र पार्नुसँग सम्बन्धित रहेको छ ।

source: http://www.himalkhabar.com/news.php?id=596


 
Posted on 02-06-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well done sashastra, these uncivilized criminals deserve nothing better than this.


 
Posted on 02-06-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Mark my word there will be a street war in Kathmandu in coming days.

 
sYaKuuRiolAKU_nchImb
Posted on 02-06-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nail girija prachande and gyane

these are the culprits


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters